जेठ २१, २०७७, बुधबार

३१ समाचारहरू

सरोज ज्ञवाली,   जेठ १६, २०७७
हाल विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त भइरहेको अवस्था छ । हालसम्म कुनै पनि औषधि तथा भ्याक्सीन उपलब्ध नभई राखेको अवस्थामा महामारी नियन्त्रण गर्ने पुरानो विधि सोसियल डिस्ट्यासिङ्ग, क्वारिनटाईन तथा लकडाउनका विधि नै धेरै जसो राष्ट्रहरूले अपनाई रहेको अवस्था छ ।...


सरोज ज्ञवाली,   बैशाख ५, २०७७
विश्वभर कोरोना भाइरसको महामारीले गर्दा सम्पूर्ण मनुष्य त्रसित छन् । यस महामारीको चपेटामा२ सय भन्दा बढी राष्ट्रहरू सङ्क्रमित भएका छन् । हाल विश्वमा २१लाख भन्दा बढी मनुष्यहरू सङ्क्रमित छन् भने करिब १ लाख ५० हजार भन्दा बढीको मृत्यु भइसकेको छ...

सरोज ज्ञवाली,   चैत्र २८, २०७६
विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को महामारीले गर्दा सबै जना आतङ्कित तथा त्रसित भइरहेका छन् । हालसम्म कुनै पनि प्रभावकारी औषधि तथा भ्याक्सिन पत्ता लागि नसेको हुँदा सम्पूर्ण मनुष्य जातीको अस्तित्वमा सङ्कटपर्ने देखिन्छ। यसले पार्ने स्वास्थ्यको साथसाथै आर्थिक तथा...

सरोज ज्ञवाली,   चैत्र २४, २०७६
हाल विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले सम्पूर्ण विश्वलाइै अस्तव्यस्त पारिरहेको छ । चीनको वुहान शहरबारट फैलिएको कोरोना भाइरसले सम्पूर्ण विश्वको स्वास्थ्य क्षेत्रलाई मात्रै नभई अन्य क्षेत्रलाई पनि गम्भीर असर गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको...

सरोज ज्ञवाली,   चैत्र १९, २०७६
संसारभर फैलिएको कोरोना -१९ भाइरसको महामारीबाट सम्पूर्ण विश्व आतङ्कित भइरहेको छ । करिब आधा विश्व लकडाउनको अवस्थामा छ भने युरोप तथा अमेरिकामा मृत्युदर बढ्दै छ । यसै समयमा विभिन्न सोसल मिडियाहरूमा कोरोना भाइरसको भविष्यवाणी धेरै पहिले नैभएको कुराहरू आइरहेको छ...

सरोज ज्ञवाली,   चैत्र १६, २०७६
हाल सम्पूर्ण विश्व कोरोना भाइरस कोभिड १९ सँग जुध्न एकजुट भइरहेको अवस्था छ । हालै सम्पन्न भएको सार्क राष्ट्र र जी २० का राष्ट्रहरूबिच भएको भिडियो कन्फ्रेन्समा सम्पूर्ण राष्ट्रहरू एकजुट भई कोरोना भाइरसको महामारीलाई निर्मूल पार्न प्रतिबद्धता व्यक्त गरिरहेका छन्...

सरोज ज्ञवाली,   चैत्र १३, २०७६
अहिले विश्व कोरोना भाइरस कोभिड १९ र यसको सङ्क्रमणबाट आतङ्कित भइरहेका छ ।विश्वका धेरैजसो सहरहरू सुनसान भइरहेका छन् र कतिपय देशहरू लकडाउनको अवस्थामा छन् । हालसम्मको तथ्याङ्कअनुसार ४ लाख भन्दा बढी मानिसहरू यसबाट सङ्क्रमित भइसकेका छन् र २० हजारभन्दा बढीको...

सरोज ज्ञवाली,   फाल्गुन ३०, २०७६
६ डिसेम्बर २०१९ मा सम्पूर्ण चीन नयाँ वर्षको तयारी गरिरहेको थियो । चीनको वुहान शहरको एउटा अस्पतालमा एक किसिमको निमोनियाको सङ्क्रमणको लक्षणसहितका बिरामीहरू देखा पर्न थाले । यस्तो निमोनिया हालसम्म स्वास्थ्य विज्ञानले विकास गरेका कुनै भ्याक्सिन तथा औषधिबाट निको पार्न...

सरोज ज्ञवाली,   फाल्गुन २८, २०७६
सन् २०१४ मा विसम् परिस्थितिमा भारतीय राजनीतिमा नरेन्द्र मोदीको प्रधानमन्त्रीको रूपमा चिनिएका थिए । त्यस बेला वामपन्थी तथा कङ्ग्रेसहरूको गुजरात दङ्गाको आरोप लगाएर तथा सांसदका सदस्यहरूले नै लिखित रूपमा अमेरिकन भिसा रद्द गर्ने जस्ता अराजनैतिक तथा अनैतिक अवरोधका बावजुत नरेन्द्र...

सरोज ज्ञवाली,   जेठ २२, २०७६
विश्व वातावरण दिवस आज २०७६ साल जेठ २२ अर्थात जुन ५ लाई विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको विश्व वातावरण दिवसको नारा प्लास्टिक प्रदूषणमाथि प्रहार सके पुनः प्रयोग नसके बहिष्कार भन्ने तय गएिको छ । संयुक्त राष्ट्रसंघको...

सरोज ज्ञवाली,   जेठ १, २०७६
भारतमा जारी लोकसभा चुनावअन्तर्गत ६ चरणको चुनाव सम्पन्न भइसकेको छ । अब अन्तिम तथा सातौं चरणको चुनाव मात्रै बाँकी छ, जुन आगामी मे १९ मा हुँदैछ । सातौं चरणमा ८ राज्यका ५९ सिटमा चुनाव हुँदैछ, जसमध्ये पञ्जाव र उत्तरप्रदेशमा १३१३,...

सरोज ज्ञवाली,   बैशाख २४, २०७६
जनसंख्या वृद्धि, अव्यवस्थित सहरीकरण तथा बढ्दो सवारी चापले पर्यावरण क्रमगत रूपले प्रदूषित भइरहेको छ । प्रदूषित वातावरणले मानिसको स्वास्थ्यसँगै जीवनस्तरमा पनि नकारात्मक असर पारिरहेको छ । पछिल्ला सय वर्षमा प्रदूषणका कारण पृथ्वीबाट करिव ५ सय प्रजातिका जीवजन्तु लोप भइसकेका छन्...

सरोज ज्ञवाली,   बैशाख १२, २०७६
दि सिक्थ सेन्सलाई एउटा उत्कृष्ट साइकोलजिकल थ्रिलर फिल्मका रुपमा गणना गरिन्छ । यस सिनेमालाई भारतीय मूलका अमेरिकी नागरिक स्यामनले निर्देशन गरेका थिए । यस सिनेमाका लेखक पनि स्यामन नै हुन् उनलाई यस सिनेमाले नयाँ स्पिलबर्गको रुपमा चित्रित गरेको थियो ।...

सरोज ज्ञवाली,   बैशाख १०, २०७६
भारतमा लोकसभाको तेस्रो चरणको मतदान आज हुँदैछ । सात चरणमा हुने भनिएको आम निर्वाचनका बाँकीका अन्य चरण १९ मे सम्म सम्पन्न हुन्छन् । यस पटकको भारतीय चुनाव सहज र सरल ढंगले अगाडि बढीरहेको छ । झण्डै ९० करोड मतदाता भएको...

सरोज ज्ञवाली,   बैशाख २, २०७६
भारतमा ५४३ लोकसभा सिटको चुनाव विभिन्न चरणमा हुन गइरहेको छ । प्रथम चरणको निर्वाचन २०१९ अप्रिल ११ तारिखमा सम्पन्न भइसकेको छ । यसैगरि दोस्रो चरणको चुनाव अप्रिल १८ मा, तेस्रो चरणको चुनाव अप्रिल २३ मा, चाैथो चरणको चुनाव अप्रिल २९मा,...

सरोज ज्ञवाली,   चैत्र २६, २०७५
सन् २०१० फेब्रुअरीमा रिलीज भएको सिनेमा सटर आइल्याण्डलाई एउटा उत्कृष्ट साइकोलजिकल थ्रिलर मुभिको रुपमा राख्न सकिन्छ । यसको निर्देशन प्रख्यात हलिउड निर्देशक मार्टिन सेरोस्कीले गरेका थिए । सिनेमाको कथावस्तु डेनिस लेहानेको चर्चित उपन्यास सटर आइल्याण्ड मा आधारित थियो । ८०...

सरोज ज्ञवाली,   चैत्र २२, २०७५
सन् २००१, जुनमा रिलीज भएको हलिउड सिनेमा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) स्टेफन स्पेलवर्गको एउटा उत्कृष्ट सिनेमाको कोटिमा पर्छ । सिनेमाको कथा ईयान वाट्सनले लेखेका थिए र पटकथा चाहीँ स्वयम् स्टेफन स्पेलवर्गले लेखेका थिए । १०० मिलियन डलरमा निर्माण भएको यस सिनेमाले...

सरोज ज्ञवाली,   चैत्र २१, २०७५
यही अप्रिल र मे महिनामा हुन गइरहेको भारतीय लोकसभाकोे चुनावले गर्दा सम्पूर्ण भारतीय मिडिया रङ्गीएका छन् । भारतमा चुनावको चर्चा, आंकलन, घोचपेच हुनलाई सामान्य नै भन्नुपर्छ. नेपालमा पनि भारतीय चुनावप्रति चासो हुनाले नेपाली मिडियामा पनि भारतीय चुनावको समाचारले स्थान पाइरहेका...