चैत्र १५, २०८०, बिहिबार

१ समाचारहरू

कुमुद अधिकारी,   मंसिर १३, २०७७
(यो चित्र हेरेर मन रोएपछि सिर्जना गरिएको कथा) १.(बाबुको कथा) 'बाबा, अर्को हप्ता हामीलाई एक्सकर्सन लाने रे स्कुलबाट।'कक्षा आठमा पढ्ने छोरी तेजस्विनी खुसीले उफ्रिँदै भन्छे। 'कहाँ लाने अरे त छोरी ?'मेरो स्वाभाविक प्रश्न तेर्सिन्छ। 'त्यो त भनेकै छैन। लैजाने दिन...