बैशाख १३, २०८१, बिहिबार

४० समाचारहरू

सरोज ज्ञवाली,   जेठ २२, २०७६
विश्व वातावरण दिवस आज २०७६ साल जेठ २२ अर्थात जुन ५ लाई विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको विश्व वातावरण दिवसको नारा प्लास्टिक प्रदूषणमाथि प्रहार सके पुनः प्रयोग नसके बहिष्कार भन्ने तय गएिको छ । संयुक्त राष्ट्रसंघको...


सरोज ज्ञवाली,   बैशाख १२, २०७६
दि सिक्थ सेन्सलाई एउटा उत्कृष्ट साइकोलजिकल थ्रिलर फिल्मका रुपमा गणना गरिन्छ । यस सिनेमालाई भारतीय मूलका अमेरिकी नागरिक स्यामनले निर्देशन गरेका थिए । यस सिनेमाका लेखक पनि स्यामन नै हुन् उनलाई यस सिनेमाले नयाँ स्पिलबर्गको रुपमा चित्रित गरेको थियो ।...

सरोज ज्ञवाली,   बैशाख १०, २०७६
भारतमा लोकसभाको तेस्रो चरणको मतदान आज हुँदैछ । सात चरणमा हुने भनिएको आम निर्वाचनका बाँकीका अन्य चरण १९ मे सम्म सम्पन्न हुन्छन् । यस पटकको भारतीय चुनाव सहज र सरल ढंगले अगाडि बढीरहेको छ । झण्डै ९० करोड मतदाता भएको...

सरोज ज्ञवाली,   बैशाख २, २०७६
भारतमा ५४३ लोकसभा सिटको चुनाव विभिन्न चरणमा हुन गइरहेको छ । प्रथम चरणको निर्वाचन २०१९ अप्रिल ११ तारिखमा सम्पन्न भइसकेको छ । यसैगरि दोस्रो चरणको चुनाव अप्रिल १८ मा, तेस्रो चरणको चुनाव अप्रिल २३ मा, चाैथो चरणको चुनाव अप्रिल २९मा,...

सरोज ज्ञवाली,   चैत्र २६, २०७५
सन् २०१० फेब्रुअरीमा रिलीज भएको सिनेमा सटर आइल्याण्डलाई एउटा उत्कृष्ट साइकोलजिकल थ्रिलर मुभिको रुपमा राख्न सकिन्छ । यसको निर्देशन प्रख्यात हलिउड निर्देशक मार्टिन सेरोस्कीले गरेका थिए । सिनेमाको कथावस्तु डेनिस लेहानेको चर्चित उपन्यास सटर आइल्याण्ड मा आधारित थियो । ८०...

सरोज ज्ञवाली,   चैत्र २२, २०७५
सन् २००१, जुनमा रिलीज भएको हलिउड सिनेमा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) स्टेफन स्पेलवर्गको एउटा उत्कृष्ट सिनेमाको कोटिमा पर्छ । सिनेमाको कथा ईयान वाट्सनले लेखेका थिए र पटकथा चाहीँ स्वयम् स्टेफन स्पेलवर्गले लेखेका थिए । १०० मिलियन डलरमा निर्माण भएको यस सिनेमाले...

सरोज ज्ञवाली,   चैत्र २१, २०७५
यही अप्रिल र मे महिनामा हुन गइरहेको भारतीय लोकसभाकोे चुनावले गर्दा सम्पूर्ण भारतीय मिडिया रङ्गीएका छन् । भारतमा चुनावको चर्चा, आंकलन, घोचपेच हुनलाई सामान्य नै भन्नुपर्छ. नेपालमा पनि भारतीय चुनावप्रति चासो हुनाले नेपाली मिडियामा पनि भारतीय चुनावको समाचारले स्थान पाइरहेका...

सरोज ज्ञवाली,   चैत्र १२, २०७५
सपना हामी सबैले देख्ने गर्छौं । भनिन्छ सपना मानिस मात्रले होइन जनावरहरु पनि सपना देख्नेगर्छन् । केही व्यक्तिहरुलाई सपना भित्र पनि अर्को सपना देखेको अनुभव हुन्छ । हुन सक्छ यो अनुभव भ्रम मात्रै होस । तर, यसै धारणालाई समेटेर क्रिस्टोफर...

सरोज ज्ञवाली,   चैत्र ७, २०७५
नेपाल र भारतबीचको सम्बन्ध सधैं उतारचढावपूर्ण रहेको पाइन्छ । यसो हुनुमा विगतका भारत सरकारको अस्पष्ट नीति, नेपालमा वामपन्थी तथा पंचायती व्यवस्थाद्वारा निर्मित भारत विरोधी धारणा र अन्तर्राष्ट्रिय गिरोहहरूको चक्रव्युह नै मूल कारण हुन सक्छन् । मूलभूत रूपले नेपाली समाज भारत...

सरोज ज्ञवाली,   चैत्र ३, २०७५
लुसी(Lucy) एउटा साईफाई एक्सन मूभी हो जसलाई लुक वेन्सनले निर्देशन गरेका थिए र यसको निर्माण उनको श्रीमती मजेनी वेन्सनले गरेकी थिइन् । यो सिनेमा सन् २०१४ जुलाईमा प्रदर्शित भएको थियो । सिनेमाको लागत खर्च करिब ४० मिलियन अमेरिकी डलर थियो...

सरोज ज्ञवाली,   फाल्गुन २९, २०७५
फिल्मको पहिलो दृश्यमा ट्रेन स्पिडले सिकागो गइरहेको हुन्छ । ट्रेनमा रहेकी एक महिला यात्री क्रिस्टिना वारेन आफ्नो पुरुष साथी सेन फेन्ट्रेससँग दिक्क लाग्ने गरी बोलिरहेकी हुन्छिन् । तर, सेन भने उनको कुरा सुन्न चाहँदैन । र, ऊ केही बुझिरहेको पनि...

सरोज ज्ञवाली,   फाल्गुन २८, २०७५
स्किजोेफ्रेनिया (Schizophrenia) एक किसिमको मानसिक विमारी हो, यसले गर्दा मानिसको सोच्ने प्रक्रिया, स्वभाव तथा व्यवहारमा अस्वभाविकता आउँछ । यस विमारीले ग्रस्त मानिसहरु सामान्य मानिसहरु भन्दा फरक ढंगले व्यवहार गर्न थाल्छन् । यसले गर्दा कोही कोही व्यक्तिहरु सुपिरियरटी कम्प्लेक्सबाट ग्रस्त भई...

सरोज ज्ञवाली,   फाल्गुन २२, २०७५
अर्को विज्ञान श्रृंखला विज्ञान विषयक सामाग्री प्रस्तुत गर्ने क्रममा लोकसंवाद उत्कृष्ट साइन्स फिक्शन मुभी बारे आफ्ना पाठकहरूलाई नियमित जानकारी गराउन गइरहेको छ । यसै क्रममा पहिलो प्रस्तुति फिल्म म्याट्रिक्सबारे समीक्षात्मक टिप्पणी सन् १९९९ मा प्रदर्शित हलिउड सिनेमा दि म्याट्रिक्स (The...

सरोज ज्ञवाली,   फाल्गुन २१, २०७५
नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई केलाउँदा, प्रेम र घृणा (Love and Hate) को स्वरूपमा रहेको पाइन्छ । उदाहरणको निम्ति सन् १९५० को सम्झौतालाई लिन सकिन्छ । यो सम्झौता त्यस बेलाका राणा प्रधानमन्त्री मोहन शम्शेर र भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंहबीच...

सरोज ज्ञवाली,   फाल्गुन १२, २०७५
हालै एउटा अन्तराष्ट्रिय कार्यशाला गोष्ठीमा सहभागी हुँदा एक जना बंगलादेशी हिन्दु युवकसँग भेटघाट भयो । कुराको सिलसिलामा ती युवकले पहिला नेपाल हिन्दु राष्ट्र रहेको र पछिल्ला दिनमा नेपाल धर्मनिरपेक्ष राष्ट्र हुँदा दुख लागेको धारणा व्यक्त गरे । बंगलादेशमा हिन्दु धर्मावलम्बीहरु...

सरोज ज्ञवाली,   फाल्गुन ७, २०७५
केही दिन अघि १४ फेब्रुअरीका दिन काश्मीरको पुलवामामा भएको आत्मघाती बम विस्फोटले भारत लगायत सम्पूर्ण दक्षिण एसियाली राष्ट्रमा ठुलो तरङग ल्याएको छ । उक्त आक्रमणमा परि ४० जना भारतीय सुरक्षाकर्मीले ज्यान गुमाउनु पर्यो । यस नरसंहारको घट्नाले गर्दा भारतमा ठुलो...

सरोज ज्ञवाली,   माघ २२, २०७५
आगामी अप्रिल-मे महिनामा हुन गइरहेको भारतीय लोकसभाको चुनाव, भारत लगायत सम्पूर्ण दक्षिण एशियाली क्षेत्रमा चर्चाको विषय बनेको छ । कुनै पनि प्रजातान्त्रिक मुलुकमा चुनाव हुनु नौलो विषय त होइन, तर पनि भारतमा दुई भिन्न विचारधारा र अझ भनौं भने भारत...

सरोज ज्ञवाली,   माघ १८, २०७५
भारतीय राजनीति अहिले बडो तरङ्गगित अवस्थामा छ । भारतमा केही महिनापछि हुन गइरहेको केन्द्रको चुनावले राजनीतिक माहौल तातेको छ । हालै सम्पन्न भएको पाँच राज्यको विधान सभाको चुनावमा भारतीय जनता पार्टीको पराजय र कांग्रेस आईको पुनरागमन, विपक्षीद्धारा निर्मित महागठबन्धन, उत्तर...