बैशाख ११, २०८१, मंगलबार

१० समाचारहरू
लेखक अधिवक्ता हुनुहुन्छ ।

निलमकुमार ओझा,   चैत्र २, २०७७
उत्पादनका साधनमा रहेको सामाजिक स्वामित्वका आधारमा विविध आर्थिक तथा सामाजिक व्यवस्थाहरू समेटिएको राजनीतिक, सामाजिक र आर्थिक दर्शन हो, समाजवाद । अथवा, समाजवाद राज्यका साधन र स्रोतलाई अमूक वर्ग वा व्यक्तिको स्वामित्वबाट राज्यको अधीनमा ल्याई समतामूलक ढंगले वितरण गर्नका निमित्त पुँजीवादी...


निलमकुमार ओझा,   फाल्गुन १०, २०७७
संक्षेपमा चर्चा गरौँ- धन के हो ? व्यक्ति वा संस्थाको स्वामित्वमा रहेको निजले आफू खुसी गर्न पाउने चल/अचल संपत्ति वा सेवा वा ज्ञान वा प्रतिष्ठा हो धन । धन किन ? दैनिक मानव व्यवहार सञ्चालनार्थ । धनबिना हुँदैन ? हुँदैन...

निलमकुमार ओझा,   फाल्गुन ३, २०७७
न्यायपालिका जस्तोसुकै शासन व्यवस्थामा पनि राष्ट्रको एक अनिवार्य अंग हुन्छ । स्वतन्त्र न्याय सम्पादनको अन्तिम जनअपेक्षा न्यायपालिकामाथि हुन्छ । अदालतले तथ्य र प्रमाणका आधारमा न्याय निरूपण गर्ने र अदालतको निर्णय सर्वमान्य हुने परम्पराले मानिसमा अदालतप्रति विश्वास हुने हुँदा उक्त विश्वासले...

निलमकुमार ओझा,   माघ २६, २०७७
यो देशले धेरै आन्दोलन देखेको छ । एकीकरणताकाका युद्धदेखि लिएर राणा शासनको उदयका लागि गरिएको नरसंहार जस्ता नृशंस हत्याकाण्डको साक्षी बसिसकेको छ यो मुलुक । २००७ सालको राजनीतिक परिवर्तनका लागि भएको संघर्ष, २०४६ सालको आन्दोलन, रक्तपातपूर्ण लामो माओवादी विद्रोह, २०६२/०६३...

निलमकुमार ओझा,   माघ १९, २०७७
ठिकै हो, तर्कको माध्यमबाट कतिपय समस्याको उचित समाधान पहिल्याउन सहायता मिल्छ । भिन्न अनुभव भएका व्यक्ति वा समूहबिच हुने विचार र धारणाको स्वस्थ आदानप्रदानले समस्याग्रस्त विषयवस्तुको विविध कोणबाट विश्लेषण, विवेचना हुने र सर्वोत्तम वैकल्पिक निष्कर्षमा पुग्ने सम्भावना रहन्छ । अझ...

निलमकुमार ओझा,   माघ १२, २०७७
मियो केन्द्र हो, जसको वरिपरि त्यही मियोमा बाँधिएका गोरुहरू घुम्छन् र तिनीहरूको निरन्तरको घुमाइले पराल माडिन्छ, बचेको धान झर्छ वा दाइँ हुन्छ । फलतः इच्छित लक्ष्य प्राप्त हुन्छ । कदाचित गोरुलाई मियोमा नबाँधी दाइँ गर्न लागियो भने गोरु दायाँबायाँ लम्किन...

निलमकुमार ओझा,   माघ ४, २०७७
प्रजातन्त्रको शाब्दिक अर्थ प्रजा (जनता) र तन्त्र (शासन ) अथवा जनताको शासन हो । जनताको शासन भनेको जनताले आफूले छानेको प्रतिनिधिबाट आफू शासित हुने अवस्थालाई बुझउँछ। यदि उक्त प्रतिनिधिले आफ्नो भावना र आमआवश्यकता बमोजिमको अपेक्षित कार्यसम्पादन गर्न नसके आवधिक निर्वाचनद्वारा...

निलमकुमार ओझा,   पुष २७, २०७७
हाम्रो मुलुकले विभिन्न समयमा फरकफरक शासन प्रणालीको अभ्यास गरिसकेको छ । तर, नेपालको एकीकरणको सुरुवात गर्ने शाह वंशीय राजा पृथ्वीनारायण शाहकालदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भई दुई तिहाइ निकटको कम्युनिस्टको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीसम्म करिव २०० वर्षको अन्तरालमा प्रयोग...