बैशाख ५, २०८१, बुधबार

१४ समाचारहरू

कैलाशकुमार सिवाकोटी,   आश्विन १३, २०७८
हुँदाहुँदै हामी यहाँ आइपुग्यौँ आइतबार पनि नेतृत्वको बोलीेपछि सोमबारमा रूपान्तरण हुन्छ । यति स्वाभिमानी र प्रश्नशील भएका छौँ आफ्नाको अँअँ अपुङ्गो र अर्काको पञ्चामृत पनि छिः छिः बनाउने ल्याकत राख्छौँ । ज्यानमा यताका हौँ ध्यानमा उताका ! हामी बहुमुखी प्रतिभाका...
कैलाशकुमार सिवाकोटी,   आश्विन ९, २०७८
कैलाशकुमार सिवाकोटी,   श्रावण १६, २०७८


कैलाशकुमार सिवाकोटी,   श्रावण ६, २०७८
गाली गर्दैन सारङ्गी झूटो बोल्दैन बाँसुरी छ सङ्गीत तिमीभित्र मीठो बोल सधैँभरि । - राष्ट्रकवि माधवप्रसाद घिमिरे अहं र स्वाभिमान, निरङ्कुशता र अनुशासनबीच ठूलो खाडल छ । यी दुई विपरीत धु्रव हुन् । आपसमा फरक छुट्याउन असमर्थ हुँदा अहंले विजय...

कैलाशकुमार सिवाकोटी,   असार २२, २०७८
सामान्य अर्थमा कुनै पनि व्यक्ति, वर्ग, समूह वा समुदाय विशेषमा अवलम्बन गरिने सामाजिक अवस्था, प्रथा, परम्परा आदि आधारमा अवलम्बन गरिने व्यवहार वा अवस्था नै भेदभाव हो । समानताले विभेदलाई स्थान दिँदैन । जात, धर्म, वर्ण, लिङ्ग वा जुनसुकै आधारमा गरिने...

कैलाशकुमार सिवाकोटी,   असार १३, २०७८
समय जति अगाडि बढिरहेको छ, त्यति एकथरी मानिस 'मानिस' हुन नालायक बनिरहेका छन् । मानिस जति चेतनशील प्राणी हो, उति नै स्वार्थी पनि ! सकेसम्म,पाएसम्म अर्कालाई कज्याउने, आफू ठालु बन्ने ! यही कारण जीवित छः मानव कलङ्कको रूपमा रहेको जातीय...

कैलाशकुमार सिवाकोटी,   असार ५, २०७८
हो बा/हो आमा ! मुलुकको मूल शास्त्रमा म हाँसेको छु सार्वभौमसत्ता सम्पन्न भई बाँचेको छु । शास्त्रमा अरूजस्तै म पनि कसैद्वारा किचिएको छैन अरूसरह समान र स्वतन्त्र छु, कसैबाट थिचिएको छैन । शास्त्रअनुसार अरूजस्तै प्रस्तावना र मौलिक हकका धाराहरूमा मैले...

कैलाशकुमार सिवाकोटी,   जेठ १९, २०७८
उज्जल दाइ, आज भेटघाट भएको भए नमस्कार/नमो नमः भन्थेँहोला ! युवाका, देशका, विकासका, शिक्षाका, स्वास्थ्यका ...बातहरू मारिन्थ्यो होला तर हुन सकेन । मैले चाहिँन, मजस्ता लाखौँले चाहेनन् तर काललाई/यमराज, ज्यमराजले तपाईंलाई मन पराए । हामीसँग कहिल्यै भेट हुन नदिने गरी...

कैलाशकुमार सिवाकोटी,   जेठ १२, २०७८
अधिकारलाई आधुनिक र कर्तव्यलाई प्राचीन अवधारणाको रूपमा लिने गरेको पाइन्छ । अधिकारलाई पश्चिमी र कर्तव्यलाई पूर्विय अवधारण मानिन्छ । विशेषतः पूर्विय समाज प्राचीन समय धर्म वा धार्मिक मूल्यमान्ययताबाट निर्देशित र परिचालित भएको देखिन्छ । अहिले पनि कानुन र व्यवहारमा धर्मको...

कैलाशकुमार सिवाकोटी,   जेठ १, २०७८
गोरु बर्खा, जाडो, गर्मी याम नभनी समयमा मैले जोतेकै छु सकीनसकी हिलाम्य खेतको लुँडी पनि बोकेकै छु ज्यान खियाएर पनि बयल गाडा पनि तानेकै छु अर्काकोमा पर्म लगाउँदा पनि खुरुक्क मानेकै छु न मैले घुस खाएको छु, हो भुसचाहिँ खाएको...

कैलाशकुमार सिवाकोटी,   बैशाख २३, २०७८
बा, भाइबहिनी बिग्रिए, म सुधारुँला, आमा, बा बिग्रिए तपाईं सुधार्नुहोला नेता बिग्रिए जनताले सुधार्छन् जनता बिग्रिए, नेताले सुधार्छन तर मलाई भन्नुहोस्ः शिक्षा नै बिग्रिए, कसले, कसलाई सुधार्ने ? विगतदेखि नै उठदै आएको तर अहिलेसम्म पनि समाधान हुन नसकेको अहिलेको जङ्गी...

कैलाशकुमार सिवाकोटी,   बैशाख ८, २०७८
राज्यव्यस्था वा शासनप्रणाली जनताको भावना वा चाहनाबाहिर रहन सम्भव छैन । मानव अधिकारको दृष्टिकोणबाट हेर्दा पनि शासनप्रणाली भनेको जनताद्वारा जनताको लागि हुनुपर्दछ । नागरिकलाई केन्द्रविन्दुभन्दा बाहिर राखी अवलम्बन गरिने शासनले जनताको प्रतिनिधित्व गर्न असम्भव हुन्छ । आवधिक निर्वाचन, जनप्रतिनिधिमार्फत शासन,...

कैलाशकुमार सिवाकोटी,   चैत्र २५, २०७७
अहिले धेरैको मन खिच्ने एउटा समाचार सञ्चारमाध्यममार्फत ८४ वर्षकी आमाको बेवस्था गरेको अभियोगमा राष्ट्रबैङ्कका निर्देशक प्रहरी नियन्त्रणमा शीर्षकको प्रकाशित भएको छ । समाचारलाई आधार मान्दा पैसाभन्दा ठुलो केही छैन योसंसारमा ! यहाँ एउटा बुद्धसँग सम्बन्धित घटना उठान गरेको छु, जसले...

कैलाशकुमार सिवाकोटी,   चैत्र १८, २०७७
जति मानिस विकसित हुँदैन, विज्ञानले विकासको बाटो समात्दैछ । विडम्बना विकास कम विनास बढी निम्त्याइरहेको छ । प्रकृतिलाई बचाउँने नाममा सिध्याउने क्रियाकलापहरू निरन्तर जारीछन् । यसको प्रत्यक्ष मार वातावरण/पर्यावरणमाथि परिरहेको छ । वातावरणको हक मानिसले प्रकृति अनुकूल बाँच्न पाउने अधिकार...