बैशाख ८, २०८१, शनिबार

३ समाचारहरू

सञ्जिता आचार्य,   जेठ २७, २०७८
काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब करिब डेढ महिना मात्र बाँकी छ । आर्थिक वर्षको अन्त्यमा आइपुग्दा समेत ७ सय ५३ पालिका मध्ये चार वटा पालिकाले अझै पनि बजेट ल्याउन सकेनन्। कुनै पालिकाले जनप्रतिनिधि बिचको बेमेलले बजेट ल्याउन सकेनन्,...