चैत्र १६, २०८०, शुक्रबार

२२०४७ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र १५, २०८०
काठमाडौँ ।ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल...


लोकसंवाद संवाददाता,   चैत्र १५, २०८०
काठमाडौँ । बिरिसु मिडिया प्रा.लि.को दोस्रो वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यमा काठमाडौँको अनामनगर स्थित सामाजिक विकास भवनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सामाजिक,व्यावसायिक,कलाकारिता...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०८०
ललितपुर ।इन्टरनेट ल्यान्डस्केपलाई पुन: परिभाषित गर्ने साहसी कदममा, डिशहोम फाईबरनेटले यसको ग्राउन्डब्रेकिंग'क्याच द बिग अफर'सुरु गरेको छ। यस योजना अन्तर्गत, ग्राहकहरूले अब अपत्यार लाग्दो मूल्यहरूमा उत्कृष्ट सेवा सहित उच्च गतिको इन्टरनेटको आनन्द लिन सकिने डिशहोम फाईबरनेट जनाएको छ । डिशहोम...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०८०
काठमाडौँ ।कविशिरोमणि लेखनाथ पौड्यालको गजलको श्रव्य-दृश्य सार्वजनिक गरिएको छ । सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठको सङ्गीत र स्वर रहेको गजलमा श्रेष्ठ स्वयंको अभिनय छ । शनिबार नेपाली शिक्षा परिषद् लेखनाथ साहित्य सदनमा गीतकार, समालोचक प्रा।डा। कृष्णहरि बराल र समालोचक प्रा।...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०८०
काठमाडौं ।आज काठमाडौँमा कवि लेखकहरूले 'चैत्र ३'को स्मरण गरेका छन्। २०४६ साल चैत्र ३ गते नेपालको राजनीतिक परिवर्तनका लागि गरिएको आन्दोलनको समर्थनमा पञ्चायती व्यवस्थाको अन्त्यको आह्वान गर्दै कवि लेखकहरूले मुखमा कालोपट्टी बाँधेर काठमाडौँको त्रिचन्द्र कलेजको सरस्वती सदनमा मौन धर्ना दिएका...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०८०
नेपाल गजल प्रतिष्ठानले यस वर्ष बरिष्ठ गजलकार एक जना तथा नवोदित गजल साधक एक जना गरी दुई जना गजल साधकहरूलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ । स्थापनापश्चात् पहिलो पटक प्रदान गर्न लागिएको 'पद्मिल गजल बहार पुरस्कार तथा सम्मान-२०८०'एवं...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०८०
ललितपुर । टेष्ट राष्ट्र आयरल्याण्डको ए टोली (आयरल्यान्ड वुल्भ्स)र नेपाल विच हुने क्रिकेट प्रतियोगिताका खेलहरु डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । डिशहोम र क्यानको सम्झौता अनुसार आयरल्यान्ड वुल्भ्सले नेपालमा खेल्ने ८ खेल एक्सन स्पोर्टस्ले प्रत्यक्ष प्रशारण...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०८०
काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जा अन्तर्गत विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न न्यूनतम् ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ । यस ग्रिन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९।४९ प्रतिशतदेखि ९।९९ प्रतिशतसम्मको स्थिर...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०८०
काठमाडौँ । डिलाइटेड म्युजिक इण्डष्टीजको उत्पादन रहेको मादलुको तालमा मन भयो चोरी ..बोलको नयाँ गीत तथा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएकाेछ । नेपाली सांगीतिक बजारका चर्चित, लोकप्रिय गायिका गायक गायिका रामजी खाँड र ज्योती मगरले गाएको यो गीत निकै नै...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०८०
गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बीच सदस्य संस्थाहरुलाई बैंकले उपलब्ध गराउँदै आएको विभिन्न प्रकारका कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता भएकोबैंकले जनाएकोछ । बैंकका अनुसार उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०८०
काठमाडौं।पत्रकार तथा नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रिय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा आईतबार आयोजित पत्रकार सम्मेलनमा उनले इलाम २ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न लागेको घोषणा गरेका हुन् ।...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०८०
काठमाडौँ । 'रक्तदान जिवन दान' भन्ने मुल नाराका साथ खोटाङ हलेसी सेवा समाज काठमाडौंद्वारा रक्तदान कार्यक्रम सम्पन्न गरेकोसमाजले जनाएकाेछ। समाजकीअध्यक्ष इन्दा थापालेदिएकाे जानकारी अनुसारकाठमाडौंको कागेश्वरी नपा ७ गोठाटारमा आफ्नो कार्यालय रहेको यस सस्थालेले 'दर्शना स्कुल खहरे चोक' मा आयोजना गरेको...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०८०
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), गोरखाकाठमाडौँ सम्पर्क मञ्चले 'सचेत नागरिकको आह्वान !रक्तदान नै जीवन दान !!नाराका साथ 'बृहत् रक्तदान कार्यक्रम २०८०'सम्पन्न गरेकोमञ्चले जनाएकाेछ । काठमाडौँको नयाँबजार स्थित सगुन क्याफेमा आयोजना गरिएको रक्तदान कार्यक्रममा झन्डै २० जना रक्त दाताले...

लोकसंवाद संवाददाता,   चैत्र १, २०८०
माल्टा ।नेपाली जनप्रगतिशील मञ्च माल्टाको प्रथम अधिवेशनले कान्छाराम बुढाथोकी (विनय)को अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरेको छ । माओवादी केन्द्र निकट प्रवास संगठन जनप्रगतिशील मञ्च माल्टाले ५३ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य केजिन राईको...

लोकसंवाद संवाददाता,   चैत्र १, २०८०
काठमाडौँ । नेपाली गजलको विकास र विस्तारका लागि स्थापित नेपाल गजल प्रतिष्ठानले यही चैत १७ गते 'साझ्गीतिक गजल गुञ्जन' गर्ने भएको छ । राष्ट्रिय नाचघर, जमलको मुख्य प्रेक्षालयमा गरिने उक्त कार्यक्रममा आधा दर्जन गजलहरू स्थापित र नव पुस्ताका गायक/गायिकाले प्रस्तुत...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०८०
काठमाडौँ ।नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृ भाषा)विभागले मासिक रूपमा आयोजना गर्दै आएको मातृभाषा साहित्य शृङ्खलाको नेपाल प्रज्ञा(प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले ब्यानर पाठ गरेर उद्घाटन गर्नुभएको थियोे। यसै क्रममा सदस्य सचिव सुवेदीले चाम्लिङ भाषाको कार्यक्रम हुँदा आफ्नै जस्तो लाग्ने गरेको बताउनु...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०८०
बाँके ।सांस्कृतिक सत्ता र समताका लागि नेपाल प्रज्ञा(प्रतिष्ठानका कुलपति भूपाल राईको एकल कविता वाचन कार्यक्रम लुम्बिनी प्रदेशको कोहलपुरमा सम्पन्न भयो। यस अवसरमा कुलपति राईले लगभग एक दर्जन कविता वाचन गर्नुभएको थियोे ।वाचित कविताहरूमा सौन्दर्ययुक्त चेतना ,पहिचान ,मुक्ति र अग्रगमनका स्वरहरू...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०८०
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, सामाजिक शास्त्र विभागले इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानसँगको सहकार्यमा इतिहासशिरोमणि बाबुराम आचार्यको १३७ औँ जन्मजयन्ती भव्यतापूर्वक मनायो ।यसअवसरमा'बाबुराम आचार्य:जीवनी र व्यक्तित्व' विषयक प्रवचनको समेत आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि माननीय संस्कृति, पर्यटन तथा...