बैशाख १३, २०८१, बिहिबार

२२१११ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०८०
काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरको शान दिक्तेलको स्वाभीमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकता संस्कृतिको सम्मान भन्ने मूल नाराका साथ मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८० आयोजना गर्ने भएको छ । नेपाल कला परिषद (नेपाल आर्ट काउन्सिल)बबरमहल काठमाडौँमा यही फागुन ५ गतेदेखि...
लोकसंवाद संवाददाता,   माघ २८, २०८०


लोकसंवाद संवाददाता,   माघ २८, २०८०
झापा ।झापाको बिर्तामोडमा १ दिने गजल लेखन प्रशिक्षण सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च तथा स्थानीय संस्थाहरू वीरता रिडर्स र गोपीकृष्ण स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न प्रशिक्षण गजलकार, समालोचक घनेन्द्र ओझाले प्रदान गरेका थिए । करिब सय जना सहभागी...

लोकसंवाद संवाददाता,   माघ २८, २०८०
युरोप । युरोपेली मुलुक पोल्याण्डको नेपाली युवाहरुको संस्था गोर्खाली वारियर्सले पहिलो 'युनाइटेड युरोपियन गोर्खाली कप' फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। शनिबार पोल्याण्डको राजधानी वार्सामा वारियर्सले घोषणा तथा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको हो। गोर्खाली वारियर्सका...

लोकसंवाद संवाददाता,   माघ २५, २०८०
गिरी बन्धु टी इस्टेटको जग्गा सट्टाभर्ना गर्न दिने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले कानुनी प्रक्रियाअनुसार नभएको र अपरिपक्व भएको भन्दै तत्कालीन सरकारको निर्णय बदर गरिदिएको हो ।...

लोकसंवाद संवाददाता,   माघ २४, २०८०
काठमाडौँ । महालक्ष्मी विकास बैंक लि.मा हाल रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको पदमा मिति २०८० माघ २३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार बैंकले श्री दिपेश लम्साल ज्यूलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । बैंकको वरिष्ठ नायब प्रमुख...

लोकसंवाद संवाददाता,   माघ २२, २०८०
साहित्यिक पत्रकार संघले डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई क्रमशः २०७५, २०७७ र २०७९ सालको व्यथित काव्य सम्मान समर्पण गरेको संघले जनाएको छ । सो सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान पूर्व कुलपति...

लोकसंवाद संवाददाता,   माघ २३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले आफ्नो तेस्रो कार्यकाल एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्दै सरकारको गति बढ्ने दाबी गरेका थिए । उनले आफ्नो गति अनुसार मन्त्रीहरु अघि बढ्ने र त्यसमा फिट नभएमा मन्त्रीहरु फेर्ने समेत उद्घोष गरेका थिए । तर प्रधानमन्त्रीले घोषणा...

लोकसंवाद संवाददाता,   माघ २३, २०८०
नेपालस्थित पाकिस्तानी राजदूतावासले काश्मिर सोलिडारिटी डे का अवसरमा विशेष अन्तरक्रियाकार्यक्रम आयोजना सम्पन्न गरेको छ । राजदूतावासमा आयोजित कार्यक्रममा मानव अधिकारकर्मीहरु, पत्रकार, लेखक तथा समीक्षकहरुको सहभागिता थियो । कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीले काश्मिर सोलिडारिटी डेका अवसरमा जारी गरेको सन्देश...

लोकसंवाद संवाददाता,   माघ २३, २०८०
काठमाडौँ । गायक तथा संगीतकार युवराज चौलागाईं को नझुक्याउ बोलको गीत रिलिज भएको छ । यो गीतमा माया र सम्बन्ध मा हुने गरेको धोका र विश्वासघातको बिषय लाई उत्कृष्ट ढंग प्रस्तुत गरिएको छ । सो गीत चौलागाईंको आफनै नामको आधिकारिक...

लोकसंवाद संवाददाता,   माघ २०, २०८०
एकदिन सामाजिक सञ्जालमा हेर्दै थिएँ । घतलाग्दो कथा देखेँ प्राचीन कालको । कसैले त्यसलाई महत्वका साथ नेटभित्र राखेको रहेछ । कथा यस्तो रहेछ- एकादेशमा एकजोर परेवा थिए । तिनीहरु आपसमा मज्जाले गफ्फिएर बसेका थिए रुखको हाँगामा । त्यहीबेला अलि परबाट...

लोकसंवाद संवाददाता,   माघ २०, २०८०
काठमाडौं । पत्रकार तथा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्ध कृति ती निला आँखा काठमाडौँमा एक समारोहका बिच लोकार्पण भएको छ । शुक्रबार नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा उपस्थित सर्जकहरूले कृतिको सार्वजनिक गरेका हुन्। कार्यक्रममा साहित्यकार तथा नेपाली निबन्धको इतिहास...

लोकसंवाद संवाददाता,   माघ १९, २०८०
निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर बिक्री यथास्थितिमा स्वीकार नगर्न छानबिन समितिले सरकारलाई सुझाव दिएको छ । एनसेलको शेयर बिक्रीबारे प्रश्न उठेपछि सरकारले छानबिन समिति गठन गरेको थियो । समितिले यथास्थितिमा शेयर खरिदबिक्रीको सम्झौता स्वीकार नगर्न सिफारिस गरेको हो...

लोकसंवाद संवाददाता,   माघ १९, २०८०
काठमाडौं । कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण डिशहोमको एक्सन स्पोर्टसमा हुँदै आएकोमा अब डिशहोमको गो एपमा पनि हेर्न पाइने भएको छ । सुरुदेखि एक्सन स्पोर्टसमा प्रत्यक्ष प्रशारण हुँदै आएकोमा अब टेलिभिजन र...

लोकसंवाद संवाददाता,   माघ १८, २०८०
काठमाडौँ। नेपाल प्रज्ञाप्रतिष्ठानमा मन्त्रीका मान्छे नियुक्ति गर्नका निम्ति पूर्व निर्णयकै मान्छे नियुक्त गर्न परीक्षाको नाटक गरेको पुष्टि भएको छ । यस सम्बन्धमालोकसंवाद डटकमलेमन्त्रीका मान्छे नियुक्तिको निर्णय कार्यान्वयन गर्न कर्मचारी युनियनलाई कोटा दिँदै विज्ञापनको नाटक मञ्चन ! शिर्षकमामाघ ८, २०८० मा...

लोकसंवाद संवाददाता,   माघ १५, २०८०
सुदूरपश्चिम प्रदेशसभामा माओवादी संसदीय दलको नेता परिवर्तनको निर्णयले विवाद गहिरिएको छ । गत शुक्रबार प्रदेशसभाका बहुमत ६ जना सदस्यले संसदीय दलको नेता परिवर्तन गर्ने निर्णय गरेका थिए । त्यसलगत्तै पार्टी प्रदेश कमिटीले संसदीय दलको नेता बहुमतका आधारमा हटाउने निर्णय सच्याउन...

लोकसंवाद संवाददाता,   माघ १५, २०८०
काठमाडौँ ।नेपाल प्रज्ञा-प्रतिष्ठान,अरनिको समाज र विश्व चीन शास्त्र केन्द्र (पेइचिङ)ले संयुक्त रूपमा चिनियाँ साहित्यकारहरूको स्वागत तथा नेपाल (चीन साहित्यिक अन्तरक्रिया कार्यक्रम ,यस प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरेको थियोे। कार्यक्रममा 'चीन अल्पसङ्ख्यक जातीय साहित्य अध्ययन संस्था' का उपाध्यक्ष चाउ यान्पियाउको नेतृत्वमा...

लोकसंवाद संवाददाता,   माघ १४, २०८०
कुनै बेला एउटा उखान नै बनेको थियो, तबतक समोसेमें आलु, तबतक बिहारमा लालु । अर्थात कुनै बेला बिहारको राजनीतिमा लालुप्रसाद यादव छाएका थिए । लालुको झल्को दिनेगरी यतिबेला विहारमा नीतिश कुमारको राजनीति चलेको छ । लालुकै दलबाट अलग भएका नीतिश...

लोकसंवाद संवाददाता,   माघ १४, २०८०
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकवित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसारत्रैमासिक सम्ममा कम्पनीको खुद नाफा २३ करोड ४७ लाख २५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा...