चैत्र १६, २०८०, शुक्रबार

२२०४७ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
काठमाडाैं । संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवालको मृत्यु भएको १६ महिना भयो । २९ पुस ०७४ मा उनको निधन भएको थियो । भक्तपुर क्षेत्र नं. १ ख का प्रदेश सांसद हरिशरण लामिछानेको पनि ३१ वैशाख ०७५ मा मृत्यु भयो...
लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
लोकसंवाद संवाददाता,   जेठ ४, २०७६


लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
काठमाडौं ।विश्वविद्यालयमा राजनीतिक नेतृत्वलाई हाबी गराउने गरी ल्याइएको ऐन संशोधन मस्यौदाप्रति पूर्वउपकुलपतिहरूले आपत्ति जनाएका छन् । संसद्मा विचाराधीन शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पास भए विश्वविद्यालयमा चरम राजनीतिक हस्तक्षेप हाबी हुने उनीहरूको ठहर छ । राष्ट्रिय...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
जुम्ला ।व्यक्तिको नाममा दर्ता गरिएको जुम्ला गुठीचौर गाउँपालिका४ स्थित राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको जग्गा व्यक्तिको नामबाट तत्काल खारेज गर्न जुम्लावासीले माग गरेका छन्। संरक्षण गर्ने दायित्व बोकेका सरकारी अधिकारीबाटै सरकारी जग्गा अतिक्रमित हुनु दुखद र निन्दनीय भएको उनीहरूले बताएका छन्।...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
काठमाडौं । प्रदेश सरकारले आफूखुसी सार्वजनिक विदा दिन थालेपछि संघीय सरकारले बिदामा अंकुश लगाएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्रदेश सरकारले बढीमा ६ दिन मात्रै बिदा दिन पाउने व्यवस्था गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सार्वजनिक गरेको...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
काठमाडौं ।सात करोडभन्दा धेरै राजस्व हिनामिना गरेर मालपोतका नायब सुब्बा फरार भएका छन् । नासु मदनकुमार गुप्ता मालपोत कार्यालय कलैया र सिमराबाट सात करोड नौ लाख ५७ हजार ६ सय ६० रुपैयाँ सरकारी राजस्व उठाएर फरार भएका हुन् । अख्तियार...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
लुम्बिनी ।जापानी नागरिक प्रा. केन्जो टांगेले ४१ वर्षअघि गुरुयोजना बनाई व्यवस्थित विकास थाल्दा लुम्बिनीका सात गाउँ विस्थापित भएका थिए। मुस्लिम समुदायको बाहुल्य रहेका ती गाउँका बासिन्दाले लुम्बिनीको विकासलाई त्यति बेलै आत्मसात् गर्दै आफनो घरबास दिएका हुन । स्थानीय र लुम्बिनीबीचको...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
धनगढी ।केही वर्षअघिसम्म आर्थिक अवस्था कमजोर भएका अभिभावकले पनि ऋण काढेर छोराछोरीलाई निजी विद्यालयमा पढाउँथे। कमजोर व्यवस्थापन, गुणस्तरीय शिक्षाको अभाव र परीक्षामा खराब नतिजाका कारण अभिभावक र विद्यार्थीको सामुदायिक विद्यालयप्रति आकर्षण कम थियो। आफैंले पढाउने सामुदायिक विद्यालयले दिने शिक्षाप्रति विश्वास...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २२ जनवर्गीय संगठनको एकीकरण सम्पन्न भएपछि करिब ३५ सय कार्यकर्ताले जिम्मेवारी पाएका छन् । २६औँ मदनआश्रित स्मृति दिवसका अवसरमा पूर्वएमाले कार्यालयपरिसर बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा जनसंगठन एकीकरण सम्पन्न भएको घोषणा गरिएको हो । महासचिव...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७६
काठमाडाैं । सरकारले विश्वविद्यालयका पदाधिकारी बर्खास्त गर्न सक्ने गरी विधेयक निर्माण गरेको छ । शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ मा विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र सेवा आयोग अध्यक्षले चित्तबुझ्दो काम नगरेमा बीचमा हटाउन सक्ने गरी प्रस्ताव भएको...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
काठमाडौं । एसिया कप ह्विलचेयर टिट्वान्टी क्रिकेटमा नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । शुक्रबार पाकिस्तानसँग १ सय ३० रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । चालू प्रतियोगितामा तीन वटै खेलमा नेपालले जित निकाल्न सकेन । यसअघि नेपाल पहिलो...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
दीपकप्रसाद दहाल दीपकप्रसाद दहाल नेपाल औषधी उत्पादक संघको अध्यक्ष हुनुहुन्छ । खुला बजार र खुला आयात गर्न पाउने नीतिका कारण बिना दर्ताका गुणस्तरहीन औषधी बजारमा निर्वाध बिक्री वितरण भइरहेको छ, यसले आम सर्वसाधारणको स्वास्थ्यमा खेलबाड भइरहेको छ । सरकार विदेशी...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
काठमाडौं । धादिङमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङको कुम्पुर केन्द्र बनाएर ५ रेक्टरको भूकम्प गएको हो । केन्द्रका अनुसार २ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो । यसको क्षतिबारे भने जानकारी नभएको...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
भोपाल । प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा चुनावमा पूर्ण बहुमत आउने दाबी गरेका छन् । शुक्रबार मध्यप्रदेशको खरगौनमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आइतबार हुने अन्तिम चरणको चुनावमा जनताले इतिहासको पटकथा लेख्ने बताएका छन् ।...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
बेलायत युरोपियन युनियनबाट बाहिर रहनुपर्छ भन्ने प्रस्तावको पक्षमा अधिक मत परेपछि प्रधानमन्त्री बनेकी टेरेजा मे त्यसपछिका अन्य तीन पटकका बे्रक्जिट विधेयक संसदबाट पास नसकेपछि जुनमा राजीनामा दिने भएकी छन् । काठमाडौं, एजेन्सी । ब्रेक्जिट विधेयक संसदबाट तेस्रो पटक पनि फेल...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आगामी मे ३० मा इग्ल्याण्डमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल इग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच हुँदैछ । विश्वभरका क्रिकेटप्रेमी यो प्रतियोगिताको प्रतीक्षामा छन् । एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका केही रोचक तथ्य । दुई पटक...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
रुकुम । रुकुम (पूर्व) की एक महिलाले हेलिकप्टरमै मृत शिशुको जन्म दिएकी छन् । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी पुथा उत्तरगङ्गा गाउँपालिका८ चारगाउँकी मिलना मल्ललाई हेलिकप्टरमार्फत उद्धार गर्दैगर्दा हेलिकप्टरमै मृत बच्चा जन्मिएको र सुत्केरीको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जनाएको...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
मेलम्ची । अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीले स्थानीय माया घलेको घरमा पसी मादक पदार्थ सेवन गरी दुई तोलाभन्दा...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
काठमाडौं ।नेपाल वायुसेवा निगमका दुइटा वाइडबडी विमान खरिद प्रकरणमा थप अनियमितता भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको पछिल्लो लेखापरीक्षणमा प्रस्तावअनुसार विमानको अधिकतम अवतरण र शून्य इन्धन क्षमतासमेत नभएको भेटिएको हो । महालेखाले शंकास्पद रूपमा खडा गरिएको कम्पनी हाई-फ्लाई-एक्सको बिलबिजकमाथि...