बैशाख १३, २०८१, बिहिबार

२२१११ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आगामी मे ३० मा इग्ल्याण्डमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल इग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच हुँदैछ । विश्वभरका क्रिकेटप्रेमी यो प्रतियोगिताको प्रतीक्षामा छन् । एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका केही रोचक तथ्य । दुई पटक...
लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
लोकसंवाद संवाददाता,   जेठ ३, २०७६


लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
काठमाडौं ।नेपाल वायुसेवा निगमका दुइटा वाइडबडी विमान खरिद प्रकरणमा थप अनियमितता भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको पछिल्लो लेखापरीक्षणमा प्रस्तावअनुसार विमानको अधिकतम अवतरण र शून्य इन्धन क्षमतासमेत नभएको भेटिएको हो । महालेखाले शंकास्पद रूपमा खडा गरिएको कम्पनी हाई-फ्लाई-एक्सको बिलबिजकमाथि...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
नयाँदिल्ली ।भारतको राजधानी नयाँदिल्लीबाट मुम्बईका लागि हिँडेकी २२ वर्षीय नेपाली महिलामाथि सामूहिक बलात्कार भएको छ । दिल्लीको द्वारकामा आइतबार राति चारजनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । ती महिला मुम्बई पुगेपछि मात्र घटना बाहिर आएको हो । घटनालाई लिएर मुम्बईको...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
विराटनगर ।पुस दोस्रो साता विराट नर्सिङ होममा दूरबिनबाट पित्तथैलीको शल्यक्रिया गराएकी झापा, शान्तिनगर ७ की राधा निरौलाको घाउ अझै बिसेक भएको छैन । डा.आरके साबुले राधाको पेटमा चारवटा प्वाल पारेर दूरबिनबाट पित्तथैलीको ढुंगा निकालेका थिए । शल्यक्रिया गरेको अढाई महिना...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
काठमाडौं ।सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा प्रक्रिया बिहीबार अवरुद्ध भएको छ। सेवा आयोगका पदेन सदस्यसमेत रहेका लोकसेवा आयोग सदस्य ब्रह्मदेव रायले परीक्षा प्रक्रिया स्वच्छ र मर्यादित नभएको भनी आपत्ति जनाउँदै परीक्षा प्रक्रियामा...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
सोलुखुम्बु ।सगरमाथा आरोहणको तेस्रो दिन बिहीबार करिब सयजनाले सगरमाथाको आरोहण गरेका छन् । वसन्त ऋतुमा आरोहण अनुमति पाएका आरोही अहिले शिखरतर्फ धामधम गइरहेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बिहीबार विदेशी र नेपाली गरि करिब...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
काठमाडौं ।अर्थ मन्त्रालयले विकास खर्चका लागि छुट्याएको ६ करोड १६ लाख रुपैयाँ गाडी खरिदका लागि रकमान्तर भएको छ। बजेट रकमान्तर भएपछि संसद् सचिवालयले ११ वटा स्कारपियो गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको छ। संसद् सचिवालयले बिहीबार सार्वजनिक सूचनामार्फत ३० दिने...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
काठमाडौं ।सर्वोच्च अदालतले गृह मन्त्रालयको नागरिकतासम्बन्धी विवादित निर्णय संयुक्त इजलासबाट टुंग्याउन आदेश गरेको छ। यसअघि संयुक्त इजलासका तीनै न्यायाधीशले नागरिकतासम्बन्धी विवाद पूर्ण इजलासले टुंगो लगाउने आदेश गरेका थिए। बिहीबार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सुष्मलता माथेमा र कुमार रेग्मीको पूर्ण इजलासले संयुक्त...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
भरतपुर आज जेठ ३ गते, मदनआश्रित स्मृति दिवस । वि.सं. २०५० जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको आज २६ वर्ष पूरा भयो ।...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
काठमाडाैं । एसिड प्रहारबाट घाइते दोलखा डाँडागाउँ माकु४ की २० वर्षीया जेनी खड्काको स्वास्थ्य अवस्था चिन्ताजनक छ । सँगै बस्न नमानेको भन्दै काभ्रे नमोबुद्ध४ फूलबारीका विष्णु भुजेलले जेनीलाई बुधबार साँझ कालोपुलमा एसिड प्रहार गरेका थिए । जेनी भुजेलकी कान्छी श्रीमती...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
जुम्ला । गुठीचौर गाउँपालिका४ बाउलीगाउँका तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेले पाँच सय ९० रोपनी सरकारी जग्गा श्रीमतीसहित आफन्तको नाममा पास गरेका छन् । अवकाशप्राप्त कर्मचारी न्यौपानेले सेवामा रहँदा २०६६ सालमा गुठीचौरस्थित राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको तीन लाख वर्गमिटर अर्थात् पाँच...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
काठमाडाैं । वैदेशिक रोजगारीको सपनामा अफ्रिकी देश पुर्याएर बेचिएका १६ नेपाली युवतीको उद्धार गरिएको छ । केन्याबाट १२ र मलाबीमा चार युवतीको उद्धार गरिएको हो ।उनीहरूलाई नेपाल फर्काउने र मानव तस्करीमा संलग्न समूहमाथि अनुसन्धान गर्ने तयारीमा प्रहरी लागेको छ ।...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी एकता भएको एक बर्षपछि जनवर्गीय संगठनको संयोजक र सहसंयोजकको टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा २०७६ जेठ २ गते बिहीबारसम्पन्न सचिवालय बैठकले पूर्वएमाले र पूर्वमाओवादीको भागबण्डा गरी संयोजक र सहसंयोजकको टुंगो लगाएको...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
काठमाडाैं । एक विद्यार्थी विदेश जाने भएपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका नै सार्ने तयारी भएको छ । नेपाल ल क्याम्पसमा बिएएलएलबी पाँचौँ वर्षमा अध्ययनरत एक विद्यार्थीका लागि परीक्षा सार्न कलेजले विश्वविद्यालयलाई पत्राचार गरेको छ ।विद्यार्थी आफैँले खोजेको कार्यक्रमका लागि विदेश...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
काठमाडौं - आँखारोग विशेषज्ञहरूले समयमा ध्यान नदिँदा आँखाको क्यान्सर (रेटिनोब्लास्टो) हुन सक्ने भएकाले त्यसमा सचेत रहन आग्रह गरेका छन् । चिकित्सकहरूका अनुसार रेटिनोब्लास्टामा ५ वर्षमुनिका बालबालिकामा हुने गर्दछ । यो करिब १५ देखि २० हजार नवजात शिशुमध्ये एकमा देखा पर्न...

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
न्युयोर्क । विश्वको सबैभन्दा ठूलो इ-कमर्स कम्पनी अमेजनले कर्मचारीलाई जागिर छाडेर डेलिभरी बिजनेस गराउने अफर ल्याएको छ । सामानको डेलिभरी बढाउन अफर ल्याइएको कम्पनीले जनाएको छ । अहिले कम्पनीले अर्डर लिएको दुई दिनमा मात्रै ग्राहकलाई सामान डेलिभरी गरिरहेको छ ।...

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
काठमाडौं । मानिसको जीवनमा सुख र दुःख आइरहन्छ । यो जीवनको हिस्सा पनि हो । त्यसकारण प्रतिकूल परिस्थितिमा पनि कहिल्यै पनि आत्तिनु हुँदैन । बरु यसको मुकाबिला गर्नुपर्छ । तर, जीवनमा केही कुरा यस्ता हुन्छन्, जो अरुलाई भन्नुहुँदैन । गुरु...

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
काठमाडौं । सृष्टिका पालनकर्ता मानिने भगवान विष्णुको पूजाअर्चना बिहीबार गर्नुपर्छ भन्ने मान्यता छ । यस दिन भगवान विष्णुको पूजाअर्चना गर्नेहरूले पहेलो रङका वस्तुको अत्यधिक उपयोग गर्छन् । गुड तथा चना भगवान विष्णुलाई अर्पित गर्छन् । तर, के भगवान विष्णुलाई गुड...