बैशाख ७, २०८१, शुक्रबार

२२११० समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
काठमाडाैं । आर्थिक वर्षको १० महिनामा नेपाल सरकारले बजेटको आधा अर्थात् ५० प्रतिशत मात्रै खर्च गरेको छ । चालू आर्थिक वर्षको संघीय बजेट १३ खर्ब १५ अर्ब १६ करोडमध्ये वैशाख मसान्तसम्म जम्मा ६ खर्ब ६१ अर्ब ९७ करोड मात्रै खर्च...
लोकसंवाद संवाददाता,   जेठ २, २०७६
लोकसंवाद संवाददाता,   जेठ २, २०७६


लोकसंवाद संवाददाता,   जेठ २, २०७६
काठमाडौं।समाचार संकलनका क्रममा म मन्त्रालय पुगेको थिएँ । सहसचिव नवराज ढकालसँग भेट्ने योजना थियो । ढकाल बैठकमा व्यस्त भएकाले उपसचिव लवराज जोशीसँग कुराकानी गर्दै थिएँ । त्यही क्रममा मन्त्री मात्रिका यादवका निजी सचिव प्रेमप्रसाद आचार्यको कार्यकक्षबाट भनाभन भइरहेको चर्काे आवाज...

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
काठमाडौं ।एकताको झन्डै एक वर्ष पुगिसक्दा पनि वैचारिक दिशा तय गर्न नसकेको भन्दै नेकपाभित्र विवाद बढेको छ । नेताहरूबीचको विवाद बुधबार सार्वजनिक मञ्चबाटै छताछुल्ल भएको छ । आउँदो शुक्रबार एकता दिवस मनाउने तयारीमा रहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र सचिवालय...

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
काठमाडौं ।त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ । आयोगले सञ्चालन गरेको परीक्षामा पदाधिकारी र कर्मचारीका नातेदार तथा आफन्तलाई उत्तीर्ण गराइएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।...

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
काठमाडौं । घुस लिएको अभियोगमा मुद्दा चलाइएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक ७८ लाख रुपियाँ धरौटीमा रिहा हुनुभएको छ ।मुद्दाको म्याद बुझे पनि लामो समयसम्म थुनछेकमा उपस्थित नहुनभएका पाठक बुधबार विशेष अदालतमा हाजिर हुनुभएको थियो । पाठकको बुधबार...

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
काठमाडौं। अबको करिब तीनवर्षभित्र सिंहदरबार परिसरमा सरकारको आफ्नै संसद् भवन निर्माण गर्ने गरी डिजाइनलाई अन्तिम रुप दिने काम भइरहेको छ ।बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा २०६५ सालदेखि भाडा तिरेर संसद् सञ्चालन हुँदैआएको छ । सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता कृष्णप्रसाद...

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
काठमाडौं । स्थानीय तहमा रिक्त १३ हजारभन्दा बढी पदमा नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि केही कानुनी समस्या परेकाले त्यस्तो कानुनी जटिलता फुकाइदिन परामर्शसहितको पत्र सरकारसमक्ष पठाएको...

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
काठमाडाैं ।ठूला विश्वविद्यालयको कुलपतिमा राष्ट्रपति र साना विश्वविद्यालयको उपकुलपति उपराष्ट्रपति हुने व्यवस्था गर्न सिफारिस भएको छ । शिक्षा मन्त्रालयले विश्वविद्यालय र उच्च शिक्षा प्रदायक स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड र आधार निर्माण सम्बन्धमा बनेको कार्यदलले कुलपति प्रधानमन्त्री हुने ब्यवस्था...

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
काठमाडाैं । प्रधानमन्त्री केपी ओली भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्केका छन् । प्रधानमन्त्री चढेको जहाजका लागि आकाश ठप्प पारिँदा बुधबार साँझ एयर अरेबिया, फ्लाई दुबई, क्याथे ड्रागन, इत्तिहाद र कतार एयरवेजका यात्रुले आकाशमा...

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
काठमाडौं । तिलगंगाताम्रागंगा सडक बन्द गर्ने निर्णयसँगै पशुपति क्षेत्र विकास कोष र स्थानीयवासीबीच विवाद सुरु भएको छ । १३ बर्ष अघिबाट सञ्चालनमा आएको सडक विना विकल्प बन्द गराएको भन्दै क्षेत्र विकास कोषसँग जनप्रतिनिधि र स्थानीयले समेत आपत्ति जनाएका हुन् ।...

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का आठ जनवर्गीय संगठनको नेतृत्व बाँडफाँड टुंगो लागेको छ । साबिक एमालेले विद्यार्थी, मजदुर, किसान र अपांगता महासंघ तथा माओवादीले युवा, प्रेस संगठन, जनजाति महासंघ र महिला संगठनको नेतृत्व लिने गरी नेतृत्व टुंगो लागेको हो ।जनसंगठनको...

लोकसंवाद संवाददाता,   जेठ १, २०७६
लोकसंवाद डट कमले जनसरोकार र राष्ट्रिय सरोकारका विषयमा लोकसंवाद गर्ने गर्छ । हामी प्रश्नको उत्तर होइन, यसको समाधानका लागि लोकसंवाद सञ्चालन गर्छाैं । लोकसंवादमार्फत् हामी कुनै पनि विषयवस्तुलाई मसिनो गरी पर्गेल्ने जमर्कोेे गर्छौं । आजको लोकसंवादको विषय छ औषधिको गुणस्तर,...

लोकसंवाद संवाददाता,   जेठ १, २०७६
तपाईँको पेटभित्र सानो फलामको टुक्रा भयो भने तपाईलाई के होला, कल्पना गर्न सक्नुहुन्छ । तर भारतको राजस्थानका एकजना व्यक्तिको पेटमा ११५ वटा किला भेटिएका छन् । काठमाडौं, एजेन्सी । भारतको राजस्थान स्थित बूंदी जिल्ला अस्पतालमा एक जना मानसिक रोगीको पेटको...

लोकसंवाद संवाददाता,   जेठ १, २०७६
काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता मे ३० देखि इग्ल्याण्डमा सुरु हुँदैछ । राउन्ड रोविनका आधारमा खेलाइने प्रतियोगिताको लिग चरणमा सहभागी टिमले हरेक टिमसँग एकएक खेल गरी लिग चरणमा ९ खेल खेल्नुपर्नेछ । त्यसकारण यो प्रतियोगिता अलि कठिन मानिएको छ...

लोकसंवाद संवाददाता,   जेठ १, २०७६
रूपन्देही । २५ रूपैयाँमा खाना ! सुन्दा पत्यार नलाग्न सक्छ । तर, सत्य हो । भैरहवामा एक व्यवसायीले २५ रूपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन् । भैरहवाका व्यवसायी रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको च्यारिटेबल फाउण्डेसनअन्तर्गतको अन्नपूर्ण भोजनालय मार्फत् खाना...

लोकसंवाद संवाददाता,   जेठ १, २०७६
रौतहट । प्रचलित शिक्षा ऐन तथा नियमावलीविपरीत रौतहटका विभिन्न स्थानीय तहले संस्थागत विद्यालयलाई अनुमति दिएका छन्। जिल्लाका निजी विद्यालयहरूले पुनः भर्ना, पाठ्यपुस्तक तथा परीक्षाशुल्कका नाममा चर्को रकम असुल गरिरहेको अवस्थामा स्थानीय तहहरूले विद्यालयको सम्भावनाको अध्ययन नै नगरी जथाभावी अनुमति दिँदा...

लोकसंवाद संवाददाता,   जेठ १, २०७६
काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले कर्जा नतिर्ने डेढ सय सहकारीको अचल सम्पत्ति रोक्का गर्न सुरु गरेको छ। युवालाई स्वरोजगार बनाउने नाममा कोषबाट सहुलियत ब्याजदरमा लिएको कर्जा निर्धारित समयमा नतिरेपछि कोषले मुलुकभरका एक सय ४८ सहकारीको सम्पत्ति रोक्का...

लोकसंवाद संवाददाता,   जेठ १, २०७६
सुर्खेत । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकको अनुदान काटेर गाडी खरिद गर्न थालेको छ । चालू आर्थिक वर्षमै चार वटा गाडी खरिद गरिसकेको मन्त्रालयले थप सात गाडी खरिदको प्रक्रिया सुरु गरेको हो । यसका लागि विभिन्न...