बैशाख ८, २०८१, शनिबार

२२११० समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ १, २०७६
काठमाडौं । कुनै बेला निकै ठूलो संख्यामा उजुरी पर्ने गर्भपतन, भू्रण हत्या र हाडनाता करणी जस्ता जघन्य अपराधसँग सम्वन्धित मुद्दा काठमाडौँ उपत्यकाको प्रहरी कार्यालयहरूमा आउन छाडेका छन् । समाज परिवर्तनसँगै शिक्षा, सचेतना र सूचना प्रविधिको विकासले यस्ता कतिपय अपराधका घटना...


लोकसंवाद संवाददाता,   जेठ १, २०७६
बाँके । ४३ डिग्रीको तापक्रम अनि शरीर नै पोल्ने गरी चलिरहेको तातो हावा (लु) मा बाँकेका मुस्लिम समुदायका महिला/पुरुष १५ घण्टाको निराहार रोजा (व्रत) बसिरहेका छन् । देशकै सबैभन्दा बढी गर्मी हुने स्थानको रुपमा परिचित नेपालगञ्जका अधिकांश मुसलमानले गर्मीको परवाह...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७६
काठमाडौं । पृथ्वीको एक मात्र उपग्रह चन्द्रमा निरन्तर खुम्चिँदै गएको छ । नासाले लुनर रिकनिसेन्स अबिटर (एलआरओ)बाट लिइएका तस्बिरको अध्ययनपछि सोमबार प्रकाशित रिपोर्टमा यसको खुलासा गरेको हो । नासाले चन्द्रमाका १२ हजारभन्दा बढी तस्बिर विश्लेषणपछि चन्द्रमाको उत्तरी धु्रव नजिकको बेसिन...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७६
काठमाडौँ । दुई दशकदेखि हङकङलाई आफ्नो कर्मथलो बनाएर साहित्य सिर्जना गर्दै आउनु भएका संखुवासभाका स्रष्टा दाजु गुरुङ कथासङ्ग्रह लिएर बजारम आएका छन् । आफ्नै गृहजिल्लाको एक क्याम्पसमा प्राध्यापन गर्दागर्दै हङकङ पुगेका कवि समेत रहेका स्रष्टा गुरुङले टाँकीका फुलहरू नामक कथा...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७६
काठमाडौं । वास्तु शास्त्रमा घरमा सुख-समृद्धि ल्याउन विभिन्न प्रकारका उपाय उल्लेख गरिएको छ । घरमा केही वस्तु राखेर परिवारमा खुसीयाली ल्याउन सकिने वास्तुशास्त्रमा उल्लेख छ । यस्तै, केही वस्तु हटाएर पनि घरमा सुख-समृद्धि ल्याउन सकिन्छ, जुन यसप्रकार छन् । चर्किएको...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७६
लण्डन । क्रिकेटको महाकुम्भ मानिने विश्वकप क्रिकेट प्रतियोगिता सुरु हुन दुई हप्ताभन्दा बढी समय मात्रै बाँकी छ । प्रतियोगिता सफल बनाउन इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी) विभिन्न निर्णय गरिरहेको छ । यस्तैमध्येको एक हो- विश्वकपका हरेक टिमसँग एक एन्टी-करप्सन अफिसर राख्ने...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७६
काठमाडाैं । स्थानीय तहले केन्द्र सरकारसँग १० हजार कर्मचारी माग गरेका छन् । कर्मचारी अभावका कारण नियमित कामसमेत प्रभावित भएको गुनासो गर्दै आएका स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग १० हजार चार सय ९२ कर्मचारी माग गरेका हुन्...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७६
काठमाडौं ।सरकारले विकासका काम गरेको भनेर सधै ढोल पिटाए पनि तथ्यांकहरुले गत वर्ष जतिको काम हुन नसकेको देखाएको छ। चालु आर्थिक वर्षको १० महिना (वैशाख) सम्मका तथ्यांकलाई गत वर्षको सोही अवधिसँग तुलना गर्दा सरकारले चालु, विकास र वित्तीय व्यवस्थापनमा खर्च...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७६
काठमाडौं ।अस्ट्रेलियाका एक पुरूषले १३ वर्षअघि सपनामा देखेको नम्बरको आधारमा किनेको चिठ्ठाबाट १० लाख अमेरिकी डलर जितेका छन् । परिचय नखुलाएका ती मानिसले सपनामा देखेका ती संख्याको चिठ्ठा लगातार किन्दै आएको बताएका छन् । उनले खुसी हुँदै भनेका छन् मैले...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७६
काठमाडौं । सशस्त्र प्रहरी बलभित्र बीचमै जागिर जोडने क्रम बढेपछि वीस बर्ष नपुगि अवकाश प्रमाणपत्र नदिइने भएको छ । संगठनमा भर्ना भएको छोटो समयमा नै राजिनामा दिँदा राज्यलाई घाटा पुग्ने भएकाले वीस बर्ष पुगेपछि मात्र अवकाश प्राप्त प्रमाणपत्र दिन लागिएको...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७६
काठमाडौं । सरकारले सार्वजनिक विद्यालय पढाउने कर्मचारीलाई लाई प्रोत्साहन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा नीति २०७५मा सो व्यवस्था उल्लेख छ । तर के प्रोत्साहन गर्ने भन्ने विषय तोएिको छैन । स्थानीय तहको...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७६
काठमाडौं।बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद् कटुवालको सरुवा भएको छ । उनलाई रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको हो ।त्यहाँ कार्यरत डीएसपी कुमुद ढुंगाना छानबिनका लागि काठमाडौं तानिएपछि खाली रहेको स्थानमा उनलाई पठाइएको हो...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७६
काठमाडौ ।बचतकर्ताको २४ करोडभन्दा धेरै रकम कुम्ल्याएर बूढानीलकण्ठको नयाँ सन्देश बचत तथा ऋण सहकारी लिमिटेडका मुख्य सञ्चालक फरार भएका छन् । साढे २१ प्रतिशत ब्याज पाइने प्रलोभन देखाएर सहकारीले सय दिने मुद्दती योजना ल्याएपछि बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ र...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७६
काठमाडाैं । नेपाल एयरलाइन्सका लोडर रञ्जितकुमार यादव ३० तोला तस्करीको सुनसहित २२ वैशाखमा पक्राउ परे । विदेशबाट आउनेले ल्याएको सुन लिएर उनले पास गराइदिएका थिए । विमानस्थलबाट बाहिरिँदा उनीमाथि चेकजाँच गर्नुपर्ने सुरक्षा कार्यविधि छ । तर, जाँच नहुने बाटो थाहा...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७६
हुम्ला ।हुम्लाको सर्केगाड गाउँपालिका३ उनापानीका ४१ वर्षीय कुम्म थापा नेपाल खाद्य संस्थान मुगुको शाखाबाहिर चामलको भारी कसकास गर्दै छन् । उनी यहाँसम्म चामल लिन पाँच दिन पैदल हिँडेर आएका हुन् । उनले चामल बोक्न खसीबोका पनि साथै ल्याएका छन् ।खसीबोकासँग...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७६
काठमाडाैं । सरकारले एक लाखभन्दा बढी बेरोजगारलाई ३० दिनको रोजगारी दिन कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यक्रम अगाडि बढाएको छ । यसका लागि सरकारले सबै स्थानीय तहमा दुई अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ ससर्त अनुदान पठाइसकेको...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७६
काठमाडाैं । संगठन सुदृढीकरण, आन्तरिकएकता र सरकारका गलत क्रियाकलापको भन्डाफोर गर्न ७७ वटै जिल्लामा जागरण अभियान चलाएको कांग्रेस नेतृत्वलाई पहिले आफैँ जागृत हुन कार्यकर्ताले सुझाब दिएका छन् । २५ वैशाखदेखि सबै जिल्लामा एकसाथ सुरु भएको जागरण अभियानका क्रममा कार्यकर्ताले नेतृत्व...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७६
काठमाडौं ।सरकारले प्रेसलाई कुण्ठित गर्नेगरी कानुन तर्जुमा गर्न थालेपछि अमेरिकी राजदूत -यान्डी बेरीले प्रेस स्वतन्त्रता प्रजातन्त्रको आधारभूत अंग रहेका कारण सूचनाको स्वतन्त्र प्रवाहप्रति आफ्नो चासो रहेको बताएका छन्। राजदूत बेरीले आइतबार अपराह्न ट्विट गर्दै नेपाली नेताहरूले आफूसँगको भेटमा सधैं प्रजातान्त्रिक...