चैत्र १६, २०८०, शुक्रबार

२२०५४ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७६
काठमाडौं । देशकै केन्द्रीय राजधानी व्यवस्थित हुन नसकेर सरकारको आलोचना खेप्दै आएको काठमाडौ महानगरपालिकाले शहरी सौन्दर्यसंग सम्बन्धीत निकायलाई डाकेर १५ दिनभित्र देखिने गरी काम गर्न निर्देशन दिएको छ । काठमाडौं महानगरपालिकाका प्रशासकीय प्रमुख एवं सचिव केदार न्यौपाने र काठमाडौंका प्रमुख...
लोकसंवाद संवाददाता,   बैशाख २८, २०७६
लोकसंवाद संवाददाता,   बैशाख २८, २०७६


लोकसंवाद संवाददाता,   बैशाख २८, २०७६
भक्तपुर । बालुवाटारको जग्गा भुमाफियाले कब्जा गरेको तथ्य सार्वजनिक भएर देशब्पापी तरङ्ग फैलिएसँगै भक्तपुरमा पनि ब्यक्तिको नाममा नामसारी भएका सार्वजनिक जग्गाको खोजी गरी पुनः सार्वजनिक बनाउने पहल शुरु गरिएको छ । प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा सरकारी निकायका प्रमुख, विभिन्न...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७६
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ५०औं वैवाहिक वर्षगाँठ एनसेल लाभकर प्रकरणसँग जोडिएका निरजगोविन्द श्रेष्ठको भव्य बंगलामा मनाए। सीतासँग वैवाहिक बन्धनमा बाँधिएको ५० वर्ष पुगेको उपलक्ष्यमा दाहालले बिहीबार भव्य भोजसहितको कार्यक्रम आयोजना गरेका थिए। व्यापारी...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७६
काठमाडौं ।संघीस संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमले २०७१ र २०७५ सालमा गरी दुई पटक भित्र्याएका एयरबस कम्पनीमा चार वटा जेट विमान खरिद प्रक्रियामै त्रुटि रहेको औँल्याएको छ । समितिले पछिल्लो दशक निगमले भित्र्याएका सबै खाले विमान खरिद प्रक्रियालगायत...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७६
काठमाडौं । विद्यालयमा व्यवस्थित शौचालय र पानीको अभावका कारण हुम्लाका विकट गाउँबस्तीका छात्राहरू रजस्वला हुँदा विद्यालय जान पाउँदैनन् । उनीहरूले महिनामा चार दिन विद्यालय छोड्नुपर्छ । यस हिसाबले एक वर्षमा छात्राहरू ४८ दिन विद्यालय छाड्न बाध्य हुने गरेको छ ।...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७६
काठमाडौं ।वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारमाथि वर्षैदेखि भइरहेको ठगीमा संलग्न सिन्डिकेट ब्युँतायने गतिविधमा नेपालस्थित मलेसियन दूतावास नै सक्रिय भएको छ । विगतमा कामदार ठगीमा संलग्न मेडिकल सिन्डिकेट कायम राख्न दूतावासका कार्यवहाक राजदूत अहमद फादिल स्माइलले कूटनीतिक मर्यादा र दुई देशबीच...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७६
काठमाडाैं । नेपालको भिसा नीति उदार छ, सिमाना खुला छ । यही कमजोरीको फाइदा उठाउँदै अवैध शरणार्थी बढ्दै छन् । वर्षौँदेखि बस्दै आएका भुटानी र तिब्बतीबाहेक म्यानमारदेखि अफ्रिकासम्म १० देशका एक हजारभन्दा बढी अवैध शरणार्थी नेपालमा जम्मा भइसकेका छन् ।...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७६
काठमाडौं ।प्रतिनिधिसभाको शुक्रबारको बैठकले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जबाफ दिने क्रममा प्रधानमन्त्रीले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जबाफ दिने क्रममा निम्छरो शब्द प्रयोगप्रति आपत्ति जनाउँदै प्रमुख...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
न्युयोर्क । फेसबुकका सह संस्थापक क्रिस ह्युजले चेतावनी दिँदै भनेका छन् फेसबुकका मालिक जुकरबर्ग आवश्यकभन्दा बढी शक्तिशाली भएकाले फेसबुक टुक्रिनु आवश्यक बनिसकेको छ । ह्युजले फेसबुकमाथि आरोप लगाउँदै भनेका छन् कि त यसले आफ्ना प्रतिद्वन्द्वी कम्पनीलाई किनिदिन्छ कि त उनको...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
राष्ट्रिय मानव अधिकार आयोग पूर्व सदस्य गौरी प्रधान राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रता र स्वायत्तताको विषयमा सार्वजनिक रूपमा सुझाव दिनुभएको छ । सुझाव पत्रमा पूर्व सदस्य प्रधानले पछिल्लो चरणमा राष्ट्रिय मानव अधिकार आयोग (रामाआ)ऐन २०६८ को संशोधन ९२०७५० को विषयलाई...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)को दोस्रो क्वालिफायरमा आज नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सको सामना गर्दैछ । चेन्नई पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्ससँग पराजित भएर दोस्रो क्वालिफायर खेल्न लागेको हो । दिल्लीले भने इलिमिनेटरमा सनराइजर्स...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
पोखरा । साइबरका माध्यमबाट हुने गरेका आपराधिक गतिविधिलाई रोकथाम गर्ने विधिबारे जानकारी गराउने उद्देश्यले पोखरामा प्रहरी अधिकृतलाई अनुशिक्षण तालिम प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो काठमाडौं र गण्डकी प्रदेश तालिम केन्द्रद्वारा छैटौं समूहको उक्त तालिममा २९ प्रहरी...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
काठमाडौं ।राजधानीको ठमेलस्थित कमलपोखरी हडपेर छायादेवी कम्प्लेक्स (छाया सेन्टर) निर्माण गर्न राज्यका जिम्मेवार निकायका अधिकारीहरूलाई नै प्रभावमा पारेको तथ्य भेटिएको छ। पुरातात्विक वस्तु तथा क्षेत्र संरक्षणको दायित्व बोकेको पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाले कम्प्लेक्स निर्माण रोक्न कानुनी प्रक्रिया अपनाउनुको सट्टा...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
काठमाडौँ। काठमाडौँको टेकूस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले त्यहाँ भर्ना भएका विरामीमा हैजाको कीटाणु देखिएको प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त अस्पतालका अनुसार बिरामीको दिसाको नमुना संकलन गरि शुक्रराज ट्रपिकल तथा सरुवा रोग आस्पताल, टेकुको आफ्नै...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
काठमाडौं ।केही दिनयता प्री मनसुन गतिविधि कमजोर भएपछि मुलुकका अधिकांश भेगमा गर्मी बढेको छ । सोही कारणले विहिवार नेपालगञ्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । विहीवार नेपालगञ्जको अधिकतम तापक्रम ४३ डिग्री मापन भएको छ भने धनगढी र...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
कलैया । सात दिनमै मृत्यु संस्कार सकेको भन्दै गाउँका अगुवाले सामाजिक बहिष्कार गरेपछि यहाँको एक परिवार विस्थापित भएको छ । बाराको सुवर्ण गाउँपालिका६ धर्मपुर टोलका अवधेश यादवको नौ सदस्यीय परिवार सामाजिक बहिष्करणमा परेर गाउँबाटै विस्थापित भएको हो । यादवका अनुसार...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
काठमाडौँ । बादल लागेको छैन, त्यसैले पानी पर्ने कुनै छाँट पनि छैन । हिउँद नभएकाले कुहिरोको सम्भावना पनि छैन । तर पनि यतिबेला राजधानीको आकाश सफा छैन । केही दिन अघि पानी पर्यो, आकाश खुलेर नीलो थियो । तर अहिले...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
बिर्तामोड ।चिया बगानमा ४० दिनदेखि मजदुर आन्दोलन छ । ऐन र नियमावलीअनुसार सुविधा माग गर्दै आफैंले थालेको अनिश्चितकालीन आन्दोलनका कारण बगान र कारखानामा कार्यरत श्रमिक भने समस्यामा पर्न थालेका छन् । आन्दोलन टुंगिने कुनै संकेत नदेखिँदा श्रमिकलाई छाक टार्नै मुस्किल...