लोकसंवाद संवाददाता, माघ २८, २०७५
जन्म : ११ फरवरी १८४७ देहान्त नः १८ अक्टोबर १९३१ थोमस अल्बा एडिसन महान् आविष्कारक एवं सफल अमेरिकी व्यवसायी थिए । फोनोग्राफ, विद्युत् बल्ब लगायतका अनेकौँ आविष्कारक लागि विश्वले उनलाई सधैँ सम्झिरहने छ । कर्म क्षेत्र नः भौतिक विज्ञान, विद्युत्...