बैशाख ८, २०८१, शनिबार

२२११० समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
सोलुखुम्बु । विश्वको सर्वाेच्च शिखर सगरमाथा नजिक रहेको नुप्से हिमालबाट कुनै पनि समय हिउँपहिरो झर्न सक्ने भन्दै स्थानीय प्रत्यक्षदर्शीहरूले चिन्ता व्यक्त गरेका छन् । स्मरणीय छ, केही दिन भारतमा आएको फानी को प्रभावका कारण विग्रेको मौसमले सगरमाथाको माथिल्लो शिविर क्याम्प...
लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६


लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको इलिमिनेटरमा आज दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ । दुवै टिम खेल जितेर क्वालिफायर पुग्ने दाउमा छन् । तर, कुन टिमले बाजी मार्छ भन्न सहज छैन । किनकि चालू सिजनको हेड टु हेडमा...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
काठमाडौं, एजेन्सी २०७२ सालको भूकम्पले हामी अझै त्रसित छौं । तर संसारमा यस्तो पनि ठाउँ छ जहाँ दैनिक ४९५ पटक भूकम्प जान्छ । जहाँ हरेक ३ मिनेटमा भूकम्प जान्छ । अमेरिकाको क्यालिफोर्निया स्थित दक्षिणी भागमा यस्तो घटना हुने गरेको हो...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
नयाँ दिल्ली । भारतमा जारी लोकसभा निर्वाचनका पाँच चरण सकिएका छन् । अब दुई चरणको चुनाव मात्रै बाँकी छ । आगामी मे १२ मा हुन लागेको छैठौं चरणको चुनाव सात राज्यका ५७ सिटमा निर्वाचन हुँदैछ भने अन्तिम चरणमा मे १९...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
कांग्रेसका वरिष्ठ नेता दिग्विजय सिंहको रोड सो मा मोदीमोदी नारा लागेको छ । दिग्विजय मध्यप्रदेशको राजधानी भोपालबाट चुनावी प्रतिष्पर्धा गरिरहेका छन् । भोपाल । लोकसभा चुनाव २०१९ अन्तर्गत छैठौं चरणको चुनाव मे १२ मा हुँदैछ । यसअन्तर्गत मध्यप्रदेशको भोपाल संसदीय...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
काठमाडौँ सरकारले ठूलो तामझामका साथ घोषणा गरेको को उपादेयता शुन्यप्रायः देखिएको छ । कार्यक्रममा सहभागी हुन फर्म भर्ने म्याद वैशाख मसान्तसम्म रहे पनि सहभागिता खासै देखिएन । उल्लेख्य सहभागिता नभएका कारण तत्काल फर्म भर्नको लार्गिे काठमाडौँ महानगपालिकाले आग्रह गरेको छ...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
चेन्नई । मुम्बई इण्डियन्स इण्डियन्स प्रिमियर लिग (आइपिएल)मा पाँचौं पटक फाइनल पुगेको छ । मंगलबार राती सम्पन्न आइपिएलको पहिलो क्वालिफायरमा मुम्बई चेन्नईलाई हराउँदै फाइनल पुगेको हो । यसअघि मुम्बई सन् २०१०, २०१३, २०१५ र २०१७ को फाइनल पुगेको थियो ।...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
काठमाडौँ लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गराउन नसकिने सरकारले स्पष्ट पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने प्रष्टयाएका छन् । बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
२४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता लिएका आमाबाबुको सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । २०७५ चैत १९ गते गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
काठमाडौं । सहकारी संस्थाको नउठेको ऋण उठाउन ऋण असुली न्यायाधीकरण गठन हुने भएको छ । राजपत्रमा प्रकाशन गरिएको सहकारी सम्बन्धी नियमावलीमा ऋण असुलीका लागि न्यायाधीकरण गठन गर्ने उल्लेख छ। नियमावालीमा छुट्टै न्यायाधीकरण गठन हुने व्यवस्था गरिएको भूमि व्यवस्था तथा सहकारी...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
हिन्दी गीतलाई संस्कृतमा सुन्दा रमाईलै लाग्छ । यस क्रममा हामी एउटा पुरानो गीतको संस्कृत अनुवाद प्रस्तुत गरिरहेका छौं । चलचित्रम् ( आदमी सडक का हिन्दीगीतगायकः ( मोहम्मद रफी संगीतकारः ( रवि गीतकारः ( वर्मा मलिकः संस्कृतगायकः ( राजेशः उपाध्यायः संस्कृतगीतानुवादकः...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस आज २०७६ साल बैशाख २५ गते बुधबारबाट देशभर देखि एकसाथै देशव्यापी रुपमा राष्ट्रिय जागरण अभियान अभियान शुरु गर्ने जनाएको छ । दुईतिहाई सरकारविरुद्ध खबरदारी तथा पार्टीको संगठन सुदृढीकरण गर्ने उद्देश्यका साथ हिमाल, पहाड, तराईमधेसी नेपाली...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
पाेखरा । यही २०७६ वैशाख २१ गते शनिवारका दिन गण्डकी प्रदेशको राजधानी पोखरामा नेपाल प्रज्ञाप्रतिष्ठानसँगको सहकार्यमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)नेपाल च्याप्टरद्वारा नेपाली आख्यान साहित्यमा अनूदित कृतिहरू विषयक विचार गोष्ठी सम्पन्न भएकाे छ । गोष्ठीमा बोल्दै प्रज्ञाप्रतिष्ठान आख्यान विभाग प्रमुख...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
काठमाडौं । सर्वोच्च अदालतले यसअघिको बृहत् पूर्ण इजलासको परमादेशलाई प्रतिकूल हुनेगरी एनसेल आजिएटालाई लाभाकर नतिर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानको संयुक्त इजलासले ठूला करदाता कार्यालयले एनसेल आजिएटालाई तोकेको कर नतिर्न सोमबार अन्तरिम...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७६
२०१९ मे ४ का दिन दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल एउटा चुनावी रोड शो मा भाषण गर्दै थिए । सुरेश चौहान नाम गरेका एक युवकले उनको गालामा थप्पड हाने । यो निकै चर्चाको विषय बन्यो । यसलाई केजरीवालले भाजपाको करतूत भएको...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७६
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको 'हंगामा'बीच संघीय संसद् प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । कांग्रेसका सांसद् आफ्नो आसनबाट उठिरहँदा सभामुख कृष्णबहादुर महराले ध्वनि मतका आधारमा नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे । संसद्मा उठेका...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७६
चीनको हार्बिन शहरमा एउटा अनौठो संग्रहालय खुलेको छ । प्रेमी जोडी वा विवाहित जोडीको सम्बन्ध टुटेपछि उनीहरुले आफूसँग सम्हालेर राखेका सामान संग्रहालयमा प्रदर्शनीमा राखिएको छ । खुलेको केवल दश दिन मात्र भएपनि यो संग्रहालयमा १५ हजार भन्दा बढी प्रेमी जोडीले...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा मेरो सरकार शब्द जानीजानी राखिएको स्पष्टीकरण दिएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि सांसद्ले दिएको प्रश्नको जवाफ दिँदै उनले भने, भूलचूकले आएको पो हो कि भन्ने कुरा आएको छ ।...