बैशाख ७, २०८१, शुक्रबार

२२११० समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमाडौं ।सरकारले मुलुकको सामाजिक र आर्थिक क्षेत्रमा विकास गर्न खोजेको देखाउने गरी कार्यान्वयनमा जानै नसक्ने कार्यक्रम समेटेर आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमार्फत आर्थिक वर्ष २०७६०७७ का लागि...


लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौं, एजेन्सी नर्वेको समुद्री किनारामा भेटिएको सेतो व्हेल अहिले चर्चाको शिखरमा छ । नर्वेमा फेला परेको यो सेतो व्हेलका कारण धेरै देश चनाखो भएका छन् । नर्वेका विशेषज्ञका अनुसार यो रुसी व्हेल हुनसक्छ । यसको शरीरमा एक प्रकारको पट्टी भेटिएको...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौं, एजेन्सी पानी भित्र गर्न सक्ने परमाणु हमलामा आफूलाई सक्षम बनाउनका लागि चीनले गोप्य तयारी शुरु गरेको छ । यसको संकेतका रुपमा उसले आउने दिनमा समुद्रभित्र परमाणु परीक्षण गर्ने तयारी गरिरहेको छ । जमीनमा रहेको आफ्नोपरमाणु भण्डारमा हमला भएको स्थितिमा...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौ । वल्र्ड फेडेरेसन अफ ट्रेड युनियन (डब्ल्यूएफटीयु) कोअर्डिनेसन कमिटी नेपालद्वारा गत वर्षको मे दिवसका अवसरमा आयोजित पेशाकर्र्मीहरूबिचको राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा सर्वेत्कृष्ट भएका निवन्धकारलाई पुरस्कृत गरिएको छ । उक्त प्रतियोगितामा पेशागत महासंघ नेपालका उपमहासचिव किशोरकुमार नेपालीले प्रथम स्थान प्राप्त गर्न...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौं । क्रिकेट खेलाडीले संसारभर नाम कमाउनुका साथै ठूलो मात्रामा धन आर्जन पनि गर्छन् । नाम र दाम दुवै भएपछि सुन्दरता पनि यिनको अघि पछि नहुने कारण नै रहन्न । संसारभरका क्रिकेटरले विश्वप्रसिद्ध मोडेल, अभिनेत्री र खेलाडीसँग बिहे गरेका छन्...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौँ । सुदूरपश्चिमको धनगढीमा राष्ट्रिय सङ्गीत महोत्सव२०७६ आयोजना हुने जानकारी नाट्य प्रज्ञाप्रतिष्ठान जानकारी दिएकोे छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको आयोजना र सुपा इन्टरटेन्टमेन्ट प्रा.लि. धनगढीको सहआयोजनामा आउँदो जेठ २०७६ १९ र २० गते आयोजना हुने उक्त महोत्सवमा सुदूर...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौँ । मकालु बरुण संरक्षण क्षेत्रका यतिका पाइला देखिएको हुनसक्ने भारतीय सेनाको दावीलाई नेपाली सेनाले खण्डन गर्दै जंगली भालुको पाइला भएको निश्कर्ष निकालेकोे छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार आफ्ना सैनिक अधिकारी तथा स्थानीय बासिन्दाको भनाईको आधारमा भेटिएको...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौं । बंगालको खाडीमा बनेको समुद्री आधी फानीको असर नेपालको हवाई क्षेत्रमा पनि परेको छ । फानीको कारण मौसम प्रतिकूल बनेपछि नेपालको आन्तरिक उडान पूर्णतया प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार फानीका कारण सबै आन्तरिक उडान बिहान १०...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
नयाँ दिल्ली, एजेन्सी । फ्रान्सले आफ्नो देशको सर्वोच्च नागरिक सम्मान भारतीय वैज्ञानिक एएस किरण कुमारलाई प्रदान गरेको छ । किरण कुमार भारतीय अन्तरिक्ष एजेन्सी इण्डियन स्पेश रिसर्च अर्गनाइजेसन इसरोका पुर्व प्रमुख हुन । फ्रान्सका राष्ट्रपति इमैनुअल मैंक्रोले फ्रान्सको सर्वोच्च नागरिक...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
हुन त सुन भन्दा अन्य बहुमुल्य धातु नभएका होइनन, तर सुनको पहेंलो रंगको आकर्षण यति बढी किन ? यो प्रश्न आफनो प्रेमिकासँग गरि हेर्नुस त ! तर यस्तो रिस्क नलिनु होला । दिलको मामलामा यस्तो दिल्लगी सुनभन्दा महँगो साबित हुनसक्छ...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले समुद्री आँधी फानी नेपालमा आउने सम्भावना कम भएको प्रक्षेपण गरेको छ । तर, यसको असर भने पर्ने महाशाखाको प्रक्षेपण छ । यसपटक फानीको प्रभाव भारतको ओडिसालगायत क्षेत्रमा परेको छ । बंगालको खाडीको ओडिसा...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
मुम्बई । चेन्नई सुपर किंग्स, मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल इण्डियन प्रिमियर लिग (आइपिएल)को प्लेअफ पुगिसकेका छन् । समान १३ खेल खेलका यी टिममध्ये चेन्नईको १८ अंक छ भने मुम्बई र दिल्लीको समान १६ अंक छ । अब प्लेअफमा एक...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
मुम्बई । सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गरेपछि मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपिएल)को प्लेअफमा पुगेको छ । यससँगै मुम्बई प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ । यसअघि चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल प्लेअफ पुगिसकेका छन् । सुपर ओभरमा...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
जाजरकोट ।विश्वमै दुर्लभ मानिएका सुन गिद्ध र सेतो गिद्ध जोडीले चल्ला कोरलेका छन् । अति संकटापन्न सुन गिद्धले नलगाड नगरपालिका५, पोखराको महादेवस्थान गोठथात जंगलको सल्ली रूखमा लगाएको गुँडमा गत १४ गते चल्ला कोरलेका हुन् । विश्वमै दुर्लभ तथा लोपोन्मुख मानिएको...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडाैं । नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले देशको पछिल्लो अवस्था दयनीय भएको भन्दै पार्टी नेतृत्वको तीखो आलोचना गरेका छन् । पार्टी र सरकारको नेतृत्वको कार्यशैलीप्रति असहमति राख्दै आएका भुसालले मुलुकको पछिल्लो हालत छाती पिटी रुनेजस्तो भएको टिप्पणी गरे ।...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौं।भूमाफियाले सानोठिमीस्थित मनोहरा नदीको करिब ५० रोपनी जग्गा व्यक्तिका नाममा रजिस्ट्रेसन पास गराएको पाइएको छ । करिब ३५ वर्षअघि नदीले बहाव परिवर्तन गरेपछि खाली रहेको जग्गा व्यक्तिका नाममा कायम गरेको भेटिएको हो । ल्यान्ड पुलिङ गरी घडेरी बिक्री गर्दै आइरहेको...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडाैं । नेपाल खाद्य संस्थानले डोल्पाको मुड्केचुला गाउँपालिका७ सर्मी डिपोका लागि ल्याएको चामल बाटोमै बिक्री गरिएको छ । दाङको तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको एक हजार क्विन्टल चामल संस्थानका कर्मचारी र ठेकेदार मिलेर रुकुमको आठबिसकोट नगरपालिका४ त्रिवेणीमा बिक्री गरेका हुन् ।जुम्ला...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौं । नेपाल र भियतनाम वीच हवाई सम्झौता हुने भएको छ । भियतनामबाट सोझै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान गर्न नेपालले तयारी गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता गर्ने भियतनाम भ्रमणका क्रममा यस्तो सम्झौता गर्ने तयारी...