बैशाख १२, २०८१, बुधबार

२२१११ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
काठमाडौं ।एक पैसामा पनि सामान किन्न पाइन्छ ? पत्याउनै नसकिने गरी वीर अस्पतालमा अक्सिजन सिलिन्डर ट्रली,हि्वलचेयर, बिरामी सुताएर गुडाउन मिल्ने ट्रलीलगायत स्वास्थ्य उपकरण १ पैसाको दरमा खरिद गरिरहेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल खरिद इकाईले...


लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
काठमाडाैं । काठमाडौंको बाँसबारीचन्डोलबाट नारायणहिटीकमलादी हुँदै बागमतीतर्फ बग्ने टुकुचा (इच्छुमती) खोलाको करिब पाँच सय मिटर खण्ड नक्साबाटै गायब भएको छ । काठमाडौं प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला नापीनक्साबाटै गायब भएको छ । खोला बग्ने ठाउँ ६०...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
काठमाडाैं । सिंहदरबारको पूर्व अनामनगरतर्फ कुलो र गोरेटो मात्रै थियो । ०४७ मा सडक निर्माण योजना बन्यो । सडक बनाउँदा चल्तीको गोरेटोलाई केन्द्र मानेर दुवैतर्फ बराबरी जग्गा उपयोग गर्नुपर्नेमा शतप्रतिशत जमिन सिंहदरबारको मात्रै मिचियो । पर्खालभित्रबाट मात्र सडक निर्माण गर्दा...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
काठमाडाैं । खुलामञ्चमा अवैध सटर बनाउने जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका सञ्चालक मनोज भेटवालले अकासे पुलबाट मात्रै काठमाडौं महानगरलाई वार्षिक साढे चार करोड रुपैयाँ घाटा लगाउने गरेको खुलेको छ । नयाँ बसपार्क र टुँडिखेलआसपासका अकासे पुलको लिज सम्झौतामा चलखेल गरी उनले...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
काठमाडाैं । संघीय संसद सचिवालय कर्मचारी युनियनले आफ्ना माग पूरा नभए संघर्ष गर्ने चेतावनी दिएको छ । संघीय संसद सचिवालयका कर्मचारीको छाता संगठन युनियनले संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले गत मंगलबारका विभिन्न निर्णय सार्वजनिक नगरेको भन्दै आपत्ति जनाएको...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले पासपोर्टमा तोकिएभन्दा बढी विदेशी मुद्रा बोक्न निषेध गरेको छ । यसअघि राष्ट्र बैंकको अस्पष्ट सूचनाका आधारमा विदेशी मुद्राको तस्करी भइरहेको खुलेको थियो ।विदेश भ्रमणमा जाँदा पाँच हजार अमेरिकी डलरबराबरको विदेशी मुद्रा बोक्न पाइन्छ । पासपोर्टमा...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
काठमाडाैं ।चीनको आठदिने भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार स्वदेश फर्किएकी छिन् । नौदिने कार्यतालिका लिएर ११ वैशाखमा चीनको बेइजिङ उडेकी राष्ट्रपति एक दिन भ्रमण छोट्याएर फर्किएकी हुन् । ल्हासा भ्रमणका क्रममा हाई अल्टिच्युडले उनको श्वासप्रश्वासमा समस्या देखिएको थियो ।...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
म्याग्दी ।धवलागिरि गाउँपालिका५ भेडिखाल्टास्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रेशमबहादुर विश्वकर्मा जातीय विभेदको सिकार बनेका छन् । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पार्वती पुर्जा (मगर)को घरमा विद्यालय सञ्चालनकै विषयमा स्थानीय अगुवासँग छलफल गरिरहेका वेला उनीमाथि कुटपिट भएको छ । दलित भएर मगरको...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
झापा । झापाको कचनकवल गाउँपालिकामा भारतीयलाई नेपाली नागरिकता दिलाउन मिलोमतो गरेका जनप्रतिनिधि र स्थानीयलाई पक्राउ गर्न प्रहरीले आलटाल गरेको छ । घटना सार्वजनिक भएको एक साता बितिसक्दा पनि नागरिकताका लागि कागजपत्र मिलाइदिने जनप्रतिनिधि, कर्मचारी र सर्जमिन गर्ने स्थानीयलाई प्रहरीले समातेको...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीको जिल्ला एकीकरण टुंगिएलगत्तै शीर्ष नेतृत्वले पोलिटब्युरो सदस्य चयनमा पनि सैद्धान्तिक सहमति जुटाएको छ। नेकपा उच्च स्रोतका अनुसार वरिष्ठ नेता माधव नेपाल अमेरिका जानुपूर्व पोलिटब्युरो गठनमा सहमति जुटेको हो। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
ललितपुर ।जिल्लाभर विद्युत् वितरणका लागि ६६ केभी प्रसारण लाइनदेखि कार्यालय भवनसम्म रहेको लगनखेलस्थित विद्युत् प्राधिकरणले १० रोपनीभन्दा बढी जग्गा भोगचलन गर्दै आएको छ। तर नेपाल विद्युत् प्राधिकरणको जिल्लादेखि केन्द्रसम्म त्यसबारे कुनै विवरण छैन, न त कार्यालयका कुनै कर्मचारीलाई जग्गाको क्षेत्रफल...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६
गौरी प्रधान गौरी प्रधान मानव अधिकार आयोगको पूर्व आयुक्त हुनुहुन्छ । मानव अधिकारको पहिलो अधिकारका रूपमा शिक्षा अधिकारलाई लिनुपर्ने मान्यता राख्नु हुने प्रधानसँग विश्वभर भर्ना कार्यसप्ताह सञ्चालन भइरहेको सन्दर्भ पारेर समाजवादी अर्थ व्यवस्थालाई टेवा पुर्याउने खालको शिक्षा कस्तो हुनुपर्छ ?...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६
पंजाब हाइकोर्टले बलिउड सिंगर विशालदद्लानिमाथि १० लाख रुपैयाँ जरिवाना तोकेको छ । भारतका अति प्रसिद्ध सन्त जैन मूनी तरुण सागरमाथि अभद्र कमेण्ट गरेका कारण ददलानीमाथि यो जरिवाना तोकिएको हो । जैन मूनी तरुण सागरको केही महिना पहिला निधन भैसकेको छ...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६
भक्तपुर । काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडले आफ्नो २० औँ वार्षिकोत्सव विविध कार्यक्रम सहित भक्तपुरको दुवाकोट स्थित कलेज परिसरमा मनाएको छ । २० औँ वार्षिकोत्सवको सन्दर्भ पारेर प्रा.डा.डि.बी.कार्कीलाई केएमसी चेयरमेन अवार्ड र प्रा.डा. सरस्वती उपाध्यायलाई सीइओज अफ अवार्ड अफ एक्सीलेन्सद्धरा...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६
३० अप्रिल मंगलबार, चीनको एउटा अदालतले एकजना क्यानेडियन नागरिकलाई मृत्युदण्डको सजाय दिएको छ । गत वर्षदेखि चीन र क्यानाडाको सम्बन्धमा कटुता उत्पन्न भएको हो । क्यानाडाले चीनको प्रतिष्ठित मोबाइल निर्माता कम्पनी हुवावेको सिएफओलाई गिरफ्तार गरेपछि दुबै देशको सम्बन्धमा कटुता आएको...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६
काठमाडाै । २०७६ वैशाख १७ गते बुधवारका दिन नेपाल प्रज्ञाप्रतिष्ठानका सङ्गीत उपनिर्देशक कलाकार केशव सुनामलाई एक समारोहकाे आयाेजना गरिबिदाई गरिएकाे छ । करिब चालिस वर्षसम्म प्रज्ञाप्रतिष्ठानमा दीर्घसेवा गरी अनिवार्य अवकाश लिनुभएका सङ्गीत उपनिर्देशक सुनामलाई कुलपति गङ्गाप्रसाद उप्रेती र उपकुलपति डा.जगमान...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मुस्लिम ब्रदरहुड संगठनलाई आतंककारी घोषित गर्ने पहल गर्दैछन् । मिस्रको यो संगठन देशमा इस्लामिक कानून लागू गराउन वर्षौंदेखि हिंसात्मक गतिविधि गर्दै आइरहेको छ । वाशिगंटन, आइएसएनएस । अमेरिकाको ट्रम्प प्रशासन मिस्रको मुस्लिम संगठन मुस्लिम ब्रदरहुडलाई आतंककारी...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६
चिलीमा १५ हजार वर्ष पुरानो मानव पाइलाको छाप भेटिएको छ । यस नयाँ खोजले दक्षिण अमेरिकी महाद्विपमा सर्वप्रथम मानिस पुगेको पुरानो अवधारणामा चुनौती पुगेको छ । सैंटियागो, आइएएनएस । वैज्ञानिकहरुले चिलीमा १५ हजार वर्ष पुरानो मानव पदचिन्ह खोजेका छन ।...