बैशाख १३, २०८१, बिहिबार

२२१११ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६
सूरत /भारतका चर्चित तथा विवादास्पद गुरु आसाराम छोरा नारायण साईलाई सूरतको सेशंस कोर्टले आजन्म कारावासको सजाय दिएको छ । सूरतका दुईजना दिदी बहिनीले आसाराम तथा उनका छोरामाथि बलात्कारको आरोप लगाएका थिए । नारायण साईलाई सजाय सुनाउने बेलामा कोर्टको वरिपरि सुरक्षाको...
लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६


लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६
काठमाडौं । विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोर इण्डियन प्रिमियर लिग (आइपिएल)मा प्लेअफबाट बाहिरिएको छ । मंगलबार राती बैंग्लोर र राजस्थान रोयल्सबीचको खेल रद्द भएपछि बैंग्लोर प्लेअफको अघिल्लो चरणमा पुग्न नसकेको हो । बैंग्लोरको घरेलु मैदान एम चिन्नास्वामी क्रिकेट...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६
काठमाडौं । आवश्यक कानुन अभावमा मानव बेचबिखन अनुसन्धान ब्युरोले स्थापनाको महिनौं बितिसक्दा पनि काम थाल्न सकेको छैन । २०७५ जेठ २७ को मन्त्रिपरिषद्ले मानव बेचविखनको समस्या व्यापक रहेको भन्दै नेपाल प्रहरीमा उक्त ब्युरो स्थापना गर्ने निर्णय गरेको थियो । कार्यालय...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले १८६ स्थानमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाको सहयोगमा परिसरले नगरक्षेत्रका मुख्य चोक, करिडोर तथा अपराधिक र दुर्घटना जोखिमयुक्त स्थानमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको हो । नाइटभिजन क्यामेरा समेत जडान...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६
ताप्लेजुङ । संविधानले मौलिक हकअन्तर्गत नागरिकको स्वास्थ्य उपचारको हक ग्यारेन्टी गरेको छ । यसको अर्थ नागरिकको स्थास्थ्योपचारमा सरकारको दायित्व हुन्छ भन्ने हो । तर, पाथीभरा याङ्बरक गाउँपालिका२, थेचम्बुका १७ वर्षीय सन्देश लिम्बू आफ्नो उपचारका क्रममा लागेको पैसा बुझाउन नसक्दा स्वस्थ...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६
काठमाडौं । त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट विश्वविद्यालयको तीन सय भित्र परेको छ । बेलायतमा मुख्यालय रहेको टाइम्स हायर एजुकेसनले गरेको याङकिङमा त्रिभुवन विश्वविद्यालय २ सय ५१ देखि ३ सयौं स्थानमा परेको हो । एसिया क्षेत्रको करिब ४८ मुलुकका चर्चित करिब...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिकाले एक सय २७ स्थानमा सार्वजनिक शौचालय बनाउने भएको छ । उपमेयर हरिप्रभा खड्की नेतृत्वको कार्यदलले सार्वजनिक शौचालय बनाउने स्थानको पहिचानसमेत गरिसकेको छ । महानगरका अनुसार शौचालयको डिजाइन र लागत अनुमान निकाल्ने काम इन्जिनियरको टोलीले गरिरहेको छ...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६
रौतहट । दाइजोमा लाखौँ रूपैयाँ ल्याए पनि सुत्ने पलङ नल्याएको निहुँमा एक महिलाको हत्या भएको आरोप माइती पक्षले लगाएको छ । गत शनिबार झुण्डिएको अवस्थामा भेटिएकी एक युवतीलाई पलङको निहुँमा हत्या गरेर झुण्डाएको माइती पक्षले आरोप लगाएको हो । रौतहटको...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६
झापा । भारतीयलाई नेपाली नागरिकता बनाउन कागजी प्रक्रिया मिलाइदिने जनप्रतिनिधि, कर्मचारी र स्थानीय अनुसन्धानमा तानिएका छन् । जिल्ला अदालत झापाले मुचुल्कामा सही गर्ने जनप्रतिनिधि र कर्मचारीका नाममा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेपछि अनुसन्धानको बाटो खुलेको समाचार आजको अन्नपूर्ण पोस्ट्...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६
काठमाडौं । चीन भ्रमणबाट फर्केको २४ घण्टा नबित्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सोमबार अमेरिका प्रस्थान गरे । यो उनको दोस्रो अमेरिका भ्रमण हो । पटकपटक विदेश भ्रमणमा निस्केको भन्दै पार्टीभित्र नेपालबारे टीकाटीप्पणी हुन थालेको छ । उनी नेकपाभित्र सबैभन्दा...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
विश्वभर दैनिक थुप्रै पुस्तक प्रकाशित हुन्छन् । तीमध्ये केहीले मात्रै चर्चा बटुल्छन् । विश्वमा चर्चा बटुलेका केही पुस्तक यसप्रकार छन् । सबैभन्दा महँगो पुस्तक १५ औं शताब्दिमा लियोनार्डाे द भिन्चीद्वारा लेखिएको कोडेक्स लेस्टर सबैभन्दा महँगो पुस्तक रहेको छ । सन्...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
डम्बर पराजुली डम्बर पराजुली पर्वतारोहण संचालक संघ नेपालको अध्यक्ष हुनुहुन्छ । यस सिजनको सगरमाथा, लोत्से लगायतका हिमालको आरोहणको तयारी भइरहेको छ । संघले नै रोप (डोरी) टाँग्ने कामसमेत गरिरहेको छ । मौसममा ठूलो परिवर्तन आएन भने वैशाख ३० गते अर्थात्...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
इण्डोनेशियामा दस दिन पहिला सम्पन्न भएको आम निर्वाचनको मतगणनामा संलग्न भएका कर्मचारी मध्ये २७२ जनाको मृत्यु भएको छ । अन्य १८७८ कर्मचारी विरामी भएका छन् । स्मरण रहोस इण्डोनेशियामा १७ अप्रिलका दिन एकै चरणमा आम निर्वाचन गराइएको थियो । जकार्ता,...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
कोलम्बो । बम विस्फोटपछि श्रीलंकामा लगाइएको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गरिएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले मंगलबार उक्त प्रतिबन्ध फुकुवा गरेको सूचना विभागले जनाएको छ । सूचना विभागका प्रमुख नलका कालुवेवाले भने, बम विस्फोटलगत्तै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउन निर्णय गरिएको...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
नेपालको मकालु बेस क्याम्पमा हिममानव भेटिएको भारतीय सेनाको दावी रहेकाे छ । हिममानवका विषयमा धेरै जिज्ञासा तथा कौतुहल कायम छ । हिममानव यस्तो हुनुपर्छ भन्ने तरह तरहका अडकल तथा अनुमान पनि छँदैछ । काठमाडौं, एजेन्सी हिममानवका विषयमा जिज्ञासा धेरै अघि...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
है प्रीत जहाँ की रीत सदा फिल्म -पूरब और पश्चिम संगीतकार-कल्याणजी(आनंदजी गीतकार -इन्दीवर गायक-महेंद्र कपूर संस्कृत गायक -राजेश उपाध्याय संस्कृत अनुवाद - बुद्धिप्रकाश जांगीड रे प्रीतिरमुष्य रीतिस्सदा यदा शून्यदानकृतं भारतेन भारतेन मे रे भारतेन जगता तदा गणनाधिगता तारकीयभाषा भारतेन जगते...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
काठमाडौं । हामी बसेको पृथ्वी सानो छ कि ठूलो यसको निक्र्याैल पृथ्वीको आकारभन्दा पनि हाम्रो मनस्थितिले निर्धारण गर्छ । इन्टरनेटमार्फत् एक सेकेण्डभित्रै पृथ्वीको एक कुनाबाट अर्काे कुनासम्म सन्देश पुग्ने प्रविधि प्रयोगकर्ताका लागि ठूलो भन्नु हास्यास्पद नै हुन आउँछ । तर,...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
राहुल गांधी को नागरिकता सम्बन्धमा भारतीय गृह मंत्रालयले नोटिस जारी गरेका् छ । यस सम्बन्धमा जवाफ दिन गृह मन्त्रालयले राहुललाई १५ दिनको समय दिएको छ । कांग्रेस अध्यक्ष राहुल गांधी को नागरिकता सम्बन्धमा विवाद खडा भएपछि दोहोरो नागरिकता सम्बन्धमा भारतीय...