जेठ २३, २०८०, मंगलबार

२०९८५ समाचारहरू

लोकसंवाद संवाददाता,   माघ १७, २०७५
ध्रुवीय क्षेत्रबाट उठेको हिम आच्छादित वायुका कारण अमेरीकामा अति चिसो बढेको छ । अमेरीकाको मध्य पश्चिममा अवस्थित इलिनोइ, मिशिगन एवं विस्कन्सिन राज्यमा उसकारण आपतकाल घोषणा गरिएको छ । बीबीसीका अनुसार दक्षिणी राज्य एलबामा र जर्जियाका स्थानीय वासिन्दाले यस चिसोसंग जोगिन...
लोकसंवाद संवाददाता,   माघ १७, २०७५
लोकसंवाद संवाददाता,   माघ १६, २०७५


लोकसंवाद संवाददाता,   माघ १६, २०७५
फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक मेसेन्जरको मेसेजिङ सेवा एकीकृत गर्ने योजना बनाएको छ । यी तीनैवटा एप छुट्टाछुट्टै रहनेछन, तर तीनै एपबीचमा सन्देशहरू पठाउन वा पाउन सकिने गरी सुक्ष्म ढङ्गबाट तिनलाई जोडिने प्रविधिको विकास हुन गइरहेको छ । फेसबुकले यो...

लोकसंवाद संवाददाता,   माघ १६, २०७५
काठमाडौँ / आज माघ १६ गते प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा गरी शहीद दिवस मनाइँदैछ । नेपालमा माघ १० देखि १६ गतेसम्म विभिन्न स्वतन्त्रता एबम् राष्टका लागि पाण उत्सर्ग गर्ने सपुतहरुको...

लोकसंवाद संवाददाता,   माघ १६, २०७५
विवेक लुइटेल अपहरण आजभन्दा १० बर्ष अघि आठ बर्षीय बालक विकेक शर्मा लुइटेलको अपहरणपछि हत्याले मुलुकलाई नै त्रसित बनाएको थियो । माओवादी शान्ति प्रकृयामा आएपछि भएको योे घट्नाले शहरमा ठूलै त्रास फैलिएको थियो भने अभिभावकहरुले आफ्ना बालबालिको असुरक्षित भएको महशुस...

लोकसंवाद संवाददाता,   माघ १६, २०७५
प्रा. डा. रविन्द्र श्रेष्ठ, प्रमुख,न्यूरोलोजी विभाग,काठमाडौं मेडिकल कलेज स्नायु तथा मस्तिष्क सम्बन्धि रोगका दिनानु दिन बढ्दै गइरेहका छन । पछिल्लो समयमा अस्पतालहरुले यस रोगलाई अलग्गै विभाग बनाएर नै उपचारलाई प्रथामिक्ता दिन थालेको अवस्थामा काठमाडौं मेडिकल कलेजका प्रा.डा रविन्द्र श्रेष्ठसँग लोकसंवाद...

लोकसंवाद संवाददाता,   माघ १६, २०७५
लोकसंवाद डट कमले जनसरोकार र राष्ट्रिय सरोकारका विषयमा लोकसंवाद गर्ने गछौं । हरेक प्रश्नको उत्तर हुन्छन तर सबै उत्तरको समाधान हुँदैन । त्यसैले हामी प्रश्नको उत्तर होइन, समाधानको लागि लोकसंवाद गछौं । हामी कुनै पनि विषयवस्तुलाई मसिनो गरी पर्गेल्ने जमर्को...

लोकसंवाद संवाददाता,   माघ १५, २०७५
काठमाडौं । नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को वरियतामा सामेल भएको छ । २०७४ को चैतमा एक दिवसीय मान्यता पाएको नेपाल करिब १० महिनापछि वरियतामा समेटिएको हो । नेपाल त्यतिबेला वरियतामा सामेल हुनका लागि आवश्यक खेल संख्या नपुगेका...

लोकसंवाद संवाददाता,   माघ १५, २०७५
काठमाडौं । इंग्लिस क्लब चेल्सीले आफ्ना युवा स्ट्राइकर कलुम हड्सनओडोईलाई नबेच्ने स्पष्ट पारेको छ । जनवरी ट्रान्सफरमा बायर्न म्युनिख जान खोजेका ओडोईलाई चेल्सीले नबेच्ने बताएको हो । १८ वर्षीया ओडोईलाई बायर्नले ३५ मिलियन डलरमा किन्ने तयारी गरेको थियो । उनको...

लोकसंवाद संवाददाता,   माघ १५, २०७५
काठमाडौं । भारतीय क्रिकेटर अम्बाती रायडु निलम्बनमा परेका छन् । भारतका अलराउन्डर रायडुलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले निलम्बन गरेको हो । अब बलिङ परीक्षण नहुन्जेलसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा रायडुले बलिङ गर्न पाउने छैनन् । रायडुको बलिङ एक्सनमा प्रश्न उठेपछि आईसीसीले...

लोकसंवाद संवाददाता,   माघ १५, २०७५
काठमाडौं । स्पेनी क्लब बार्सिलोनाका लेफ्ट ब्याक जोर्डी अल्बाले आफू बार्सिलोना छाडेर जान नचाहेको उल्लेख गरेका छन् । उनको सम्झौता आगामी वर्षको जुनमा सकिदैछ । उनको सम्झौता नविकरण भएको छैन । बार्सिलोनाका महत्वपूर्ण खेलाडी अल्बाले क्लबमा आफ्नो यात्रा लम्बिने विश्वास...

लोकसंवाद संवाददाता,   माघ १५, २०७५
काठमाठौ । वन्यजन्तुका अंग र विभिन्न प्रतिवन्धित सामाग्रीसहित ११ बर्ष अघि एकजना नेपाली नागरिक राजेश महर्जन पक्राउ परेका थिए । उनीसँग ठुलो परिमाणमा बाघ, भालु तथा अन्य वन्यजन्तुका छाला, हड्डी, सिंङ बरामद भएको थियो । नेशनल जियोग्राफी च्यानलमा कार्यरत एक...

लोकसंवाद संवाददाता,   माघ १५, २०७५
भोलानथ पोखरेल उपाध्यक्ष निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन सरकारले घरघरमा सिंहदरवारको नारालाई अगाडी सार्यो । सोही अनुसारको सेवासुविधा घरदैलोमा उपलब्ध गराउनको लागि समयमा नै कर्मचारी समयोजन पहिलो शर्त थियो । यो संविधान कार्यन्वयनको पहिलो खुट्किलो पनि हो । तर ऐन...

लोकसंवाद संवाददाता,   माघ १४, २०७५
कृष्ण अर्याल, सदस्य नेपाल पर्याटन बोड नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक भित्राउने महत्वकांक्षी लक्ष्य केन्द्रीत विभिन्न अभियान सञ्चालन गरिरहेको छ । आन्तरिक र बह्य पर्यटन प्रवर्धनको लागि स्थपना भएको नेपाल पर्यटन बोर्ड...

लोकसंवाद संवाददाता,   माघ ९, २०७५
बलिउड अभिनेता अजय देवगन र अभिनेत्री काजोलकी छोरी न्यासा बलिउडमा डेब्यु गर्ने संकेत मिलेको छ । तर, अजय देवगनले तत्काल छोरीले तत्काल बलिउड डेब्यु नगर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, अहिले न्यासा पढाइ गरिरहेकी छ । त्यसकारण अहिलेसम्म उसको बलिउडमा...

लोकसंवाद संवाददाता,   माघ ९, २०७५
बोटमा सुन्तला पहेँलिन शुरु गरेदेखि यो साता करीब दुई दर्जन व्यवसायी पर्वतको मोदी गाउँपालिका२ देउपुरका दाताराम चापागाईंको घर पुगिसकेका छन् । सबैसँग मोलमोलाई गर्दागर्दै अन्त्यमा उहाँले पोखराका छत्र पुनलाई सुन्तला बेच्ने गर्ने निधो गर्नुभयो । सोही ठाउँकी कल्पना चापागाईंले पनि...

लोकसंवाद संवाददाता,   माघ ७, २०७५
रोल्पा सदरमुकाम लिबाङबाट मिरुल टुटुका लागि छुटेको लु१ज ३३३२ नम्बरको यात्रुवाहक जिप दुर्घटना हुँदा त्यसमा सवार दुईको ज्यान गयो । केही दिनअघि सुलिचौरबाट सिर्प जुतुङखोलातर्फ जाँदै गरेको ग१ख ५५२१ नम्बरको बस दुर्घटनाग्रस्त भयो । सो दुर्घटनामा पनि दुईले ज्यान गुमाए...

लोकसंवाद संवाददाता,   माघ ६, २०७५
जनचेतना नहुँदा सुदूरपश्चिम प्रदेशका एक तिहाइभन्दा बढी महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज पाण्डेयका अनुसार सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । स्वास्थ्य संस्थामा बच्चा जन्माउनुपर्छ भन्ने मानसिकता नहुँदा...

लोकसंवाद संवाददाता,   माघ ६, २०७५
धुलिखेलको देवीस्थान डाँडामा आउने पर्यटकको घोडचढीमा आकर्षण देखिएको छ । सो ठाउँमा घोडचढी व्यवसाय सञ्चालन गरिरहनुभएको नवराज तामाङ पछिल्लो समय घोडचढी गर्न आउनेको भीड लाग्ने बताउनुहुन्छ । विशेष गरी शुक्रबार र शनिबार भीड लाग्ने गरेको छ, उहाँले भन्नुभयो । व्यवसाय...