चैत्र १५, २०८०, बिहिबार

२२०४७ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
काठमाडौं । दिल्ली क्यापिटल इण्डियन प्रिमियर लिग (आइपिएल)को अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति सम्पन्न खेलमा राजस्थान रोयल्सलाई हराएपछि दिल्ली अंकतालिकामा दु्ई स्थान सुधार गर्दै शीर्षमा उक्लिएको हो । दिल्लीको ११ खेलबाट १४ अंक छ । यसअघि शीर्ष...
लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६


लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
काठमाडौँ ।नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन् । जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो । रोजगारीको लागि जापानले संरचना निर्माण प्रक्रिया अघि बढाइएको छ । भाषाका लागि जापान फाउन्डेसन, सीपका लागि...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
काठमाडौँ । नेपाली सेनाले सञ्चालन गर्ने विभिन्न तालिम तथा प्रशिक्षणमा विदेशी सेनाको आकर्षण बढ्दै छ । यो आकर्षणसँगै सेनाले प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) सञ्चालनको तयारी पनि गरेको छ । विगत आठ वर्षको अवधिमा २० देशका ७६३ सैनिकले नेपाली सेनाले सञ्चालन गरेको...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
काठमाडौँ ।कतारस्थित डिजाइन कन्स्ट्रक्टिङ कम्पनीमा कार्यरत एक सय २० जना नेपाली तलब माग्दै उच्च अदालत धाइरहेका छन् । कतारको श्रम विभाग र नेपाली दूतावास, कम्पनी र कामदारबीच श्रम विवाद नमिलेपछि कामदारहरू उच्च अदालत धाउन बाध्य हुनुपरेको हो । हामी श्रम...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
काठमाडौँ ।नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत भक्तपुरका डिल्ली भट्टराई दिल्लीकाठमाडौं सिधा उडानबाटै घर फिर्ने योजनामा थिए । हवाई भाडामा अचाक्ली बढेपछि उनी अहिले विकल्प खोज्दै छन् । ६ महिना लामो उपचारपछि तगिंँदै गरेका उनमा काठमाडौंदिल्ली बसबाट यात्रा गर्ने आँट...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
काठमाडौँ ।नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित नेकपाको ७० औं वार्षिकोत्सव कार्यक्रममा नौवटा कुर्सी मञ्चमा राखिएका थिए । सचिवालयमा रहेका नौ जनाका लागि राखिएका ती कुर्सीमध्ये दुइटा विशिष्ट खालका कुर्सी थिए सोफावाला । अरू सातवटा सामान्य फलामका । अर्थात् विशिष्ट र...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
बेइजिङ ।चीनले पछिल्लो समय बारम्बार दोहो-याउँदै आएको पदावली हो सुधार र खुलापन। सुधार र खुलापन विशुद्ध आर्थिक मुद्दा हुन्। सन् १९७८ सम्म चीन बन्द समाज थियो। त्यतिबेलासम्म चीन विदेशीका लागि अहिलेको उत्तरकोरिया जस्तै थियो। चीनमा लगानी गर्न न कुनै मुलुक...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
काठमाडौं ।काठमाडौं जिल्ला अदालतले बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासले चर्चेको २८ रोपनी जग्गाको हकदार सरकार नभएको विवादास्पद फैसला सुनाएको पाइएको छ। अधिवक्ता दीपकराज जोशीले सरकारी जग्गामा मोही कायम गर्ने मालपोत कार्यालय डिल्लीबजारको निर्णय खारेजीको मागसहित २०७२ पुस २६ गते काठमाडौं जिल्ला...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
काठमाडौं ।दूरसञ्चार कम्पनी एनसेलआजिएटा सरकारलाई तिर्नुपर्ने ३९ अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लाभकर कानुनविपरीत तोकिएको दाबीसहित सर्वोच्च अदालत पुगेको छ। गत बिहीबार ठूला करदाता कार्यालयले एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ तिर्न ताकेता गर्दै...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
काठमाडाैं । ०७२ सालको भूकम्पबाट ध्वस्त भएकामध्ये ३२ जिल्लामा चार हजार चार सय ७६ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । एक हजार सात सय ७२ विद्यालय निर्माणाधीन छन् भने तीन सय ९८ विद्यालय पुनर्निर्माणका लागि छनोट भएका छन् । राष्ट्रिय...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
काठमाडाैं । विभिन्न जिल्लाबाट मागअनुसार प्रहरी कार्यालय स्थापनाका लागि नेपाल प्रहरीले २२ हजारभन्दा धेरै दरबन्दी माग गरेको छ । सात सय ५० ग्राम नयाँ कार्यालय स्थापना र चार सय ४२ कार्यालय स्तरोन्नतिका लागि थप जनशक्ति आवश्यक भएको प्रहरीले जनाएको छ...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
धनगढी । निर्माण गरेको साता नपुग्दै धनगढी उपमहानगरपालिका७ स्थित सद्भावना मार्गको कालोपत्रे सडकमा घाँस उम्रिएको छ । उपमहानगरले बनाएको सडकको दुवै किनारातिर कालोपत्रेमै घाँस उम्रिएको हो । कालोपत्रे सडकमा घाँस उम्रिएपछि त्यसको गुणस्तरबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
एजेन्सी । युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्यकलाकार भोलोदिमर जेलेन्स्की विजयी भएका छन् । उनले वर्तमान राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई ठूलो मतान्तरले पराजित गरेका छन् । राजनीतिमा खासै अनुभव नभएका ४१ वर्षीय जेलेन्स्कीले ७३.२ प्रतिशत मत प्राप्त गरेका छन् ।...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ७७ जिल्ला अध्यक्षमध्ये दुई मात्रै महिला छन् । नेकपाको जिल्ला अध्यक्षमा मकवानपुरकी मुनु सिग्देल र काभ्रेपलाञ्चोककी रुकु चौलागाई मात्रै महिला हुन् । यो कूल संख्याको साढे दुई प्रतिशत मात्रै हो । नेकपाले महिला...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
कांग्रेस अध्यक्ष राहुल गान्धीको नामांकन पत्र अवैध भएको उजुरीका विषयमा अमेठी कलेक्ट्रेट स्थित जिल्ला अदालतमा भएको सुनुवाईमा दुबै पक्षका वकिलहरुले आफ्नो दलिल पेश गरेपश्चात अमेठी संसदीय निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतले उजुरी खारेज गर्दै नामांकन पत्र वैध भएको जनाएका छन् ।...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
चाणक्य नीतिको ११ अध्यायको पहिलो श्लोकमा सफलताका ४ सूत्र बताइएको छ जसको उपयोगले राम्रो नेता तथा सफल मानिस बन्न मद्दत गर्छ । हुनत् कतिपयको भनाई छ यी गुणहरु मानिसमा जन्मजात हुने गर्छन् । यसको प्रभावले आजको २१औं शताब्दीमा नोकरी देखि...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
काठमाडौं । चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनी इण्डियन प्रिमियर लिग (आइपिएल)मा दुई सय छक्का प्रहार गर्ने पहिलो भारतीय बनेका छन् । उनले आइतबार राती रोयल च्यालेन्जर्स बैंग्लौरविरुद्धको खेलमा यो कोशेढुंगा पार गरेका हुन् । उक्त खेलमा उनले सात छक्का...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७६
सामान्यतः आम मानिसहरु सजिलो पासवर्ड राख्न मन पराउँछन् । यसको कारण हो पासवर्ड सम्झन अप्ठेरो नहोस । पासवर्ड बिर्सिएर हुने हैरानी ब्यहोर्नु नपरोस । यसै सन्र्दभमा हालै एक अध्ययनले के देखाएको छ भने संसारका दुई करोड मान्छेको पासवर्ड एउटै छ...