बैशाख १३, २०८१, बिहिबार

२२१११ समाचारहरू

लोकसंवाद संवाददाता,   माघ १२, २०८०
महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्याएका छन् । देवकोटाको नाटक 'सावित्री सत्यवान्'मा रहेको 'आकाशमा शशी छन्' गजललाई श्रेष्ठ स्वयंले लय भरेर स्वर दिएका छन् । शुक्रबार मैतीदेवीमा रहेको देवकोटा सङ्ग्रहालयमा आयोजित कार्यक्रममा प्रा.डा. कृष्णहरि बरालले...


लोकसंवाद संवाददाता,   माघ ११, २०८०
ललितपुर । नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन फाल्गुण ३ र ४ गतेबाट निरन्तर प्रसारण हुनेछ । होटल याक एण्ड यतिमा आयोजित कार्यक्रमा डिशमिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य र एडी रिलिज बीच कार्यक्रमको 'पावर...

लोकसंवाद संवाददाता,   माघ ११, २०८०
मधेस राजनीतिका ठूला हस्ती थिए, गजेन्द्र नारायण सिंह । सप्तरीमा जन्मिएका सिंहले आफ्नो जीवनकाल भरी मधेसको पक्षमा राजनीति गरे र २०४८ र २०५१ सालको निर्वाचनमा सप्तरीबाट लगातार प्रतिनिधिसभामा निर्वाचित भए । त्यसपछिका कुनै पनि मधेसी नेताले सप्तरीको सिंहको क्षेत्रबाट लगातार...

लोकसंवाद संवाददाता,   माघ ९, २०८०
दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ दाङ क्रिकेट लिग-२०८० (डिसिएल-२)को दोस्रो संस्करण फागुनमा हुने भएको छ । दाङ क्रिकेट सङ्घले सोमवार घोराहीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता आगामी फागुन २६ देखि हुने बारे जानकारी गराएको हो । दाङ क्रिकेट...

लोकसंवाद संवाददाता,   माघ ९, २०८०
गत वर्ष भएको निर्वाचनमा संसदको पाँचौ ठूलो दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राजनीति अस्थिर देखिएको छ । २०७९ पुस १० गते एमाले र माओवादीसहितको सत्ता गठबन्धन बन्दा सरकारमा उपप्रधानमन्त्रीसहित सहभागी भएको राप्रपा एमाले सरकारबाट बाहिरिएसँगै बाहिरियो । प्रधानमन्त्री...

लोकसंवाद संवाददाता,   माघ ८, २०८०
काठमाडौँ ।मंगलबारदेखि पोखरामा हुने आहा रारा गोल्डकपको २३औं सँस्करणका खेलहरूको डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको डिसहोमको एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने भएको हो । डिश र आहाको आयोजक सहारा क्लबबीच गोल्डकपको बोर्ड...

लोकसंवाद संवाददाता,   माघ ८, २०८०
दुई/तीन महिनादेखि काठमाडौंको स्वयम्भु स्थित सरिता गिरीको दुईतले घरको भुइँ तलाको कोठा बन्द थियो । यति लामो समयसम्म कोठा बन्द हुँदा पनि घरधनीले प्रहरीलाई जानकारी समेत गराएनन् । तर माघ ३ गते कोठाबाट अनौठो गन्ध आएपछि घरधनी गिरीले स्थानीयबासीलाई बोलाइन्...

लोकसंवाद संवाददाता,   माघ ८, २०८०
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानमा बेथिती मौलाउने क्रम जारीछ । नेपाल प्रज्ञाप्रतिष्ठानकोनेतृत्व नियुक्ती प्रकृया नै गलत भएको भन्दै विवाद सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानलाई संस्कृति मन्त्री किराँतीले राजनीतिक भर्ती केन्द्रको मैदान बनाउँन निरन्तर दबाब दिँदै आएकाछन् ।...

लोकसंवाद संवाददाता,   माघ ७, २०८०
पूर्वी पहाडतिर घरको सबैभन्दा माथिल्लो तलामा छाना अड्याउन मिल्ने गरी दुईतिर त्रिभुजाकार गारो राखिन्छ जसलाई चुच्ची गारो भनिन्छ । दिलबहादुरको नयाँ बन्दै गरेको घरको त्यही चुच्ची गारो उठाउने काम धमाधम चलिरहेको थियो । कामदारहरुलाई भ्याइनभ्याइ थियो । भोलिसम्म त सबै...

लोकसंवाद संवाददाता,   माघ ६, २०८०
सत्तारुढ नेकपा माओवादी केन्द्रले पहिलो पटक आगामी फागुनमा विधान अधिवेशन गर्दैछ । माओवादीले विधान अधिवेशनका लागि विधानको मस्यौदा बनाउन उपाध्यक्ष पम्फा भुसाल नेतृत्वमा कार्यदल बनाएको थियो । यो मस्यौदालाई तीन सातासम्म छलफलका लागि तल्ला कमिटिमा पठाउने माओवादीले निर्णय गरिसकेको छ...

लोकसंवाद संवाददाता,   माघ ५, २०८०
काठमाडौँ ।निर्वाचन आयोगलेमाघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार र मतदाताहरू निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र आवागमन गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देश गरेको छ । सो निर्वाचनका लागि...

लोकसंवाद संवाददाता,   माघ ४, २०८०
गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको 'आफ्नै घरआफ्नै व्यवसाय' को सपनालाई साकार पार्ने उद्देश्य सहित ५० लाख सम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिकनायब प्रमुख कार्यकारी अधिकृतमाधव प्रसाद उपाध्यायले जनाउनु भएकोछ । उपाध्यायका अनुसारकर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश...

लोकसंवाद संवाददाता,   माघ ४, २०८०
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले पछिल्ला वर्षमा आफ्नो शक्ति बलियो बनाएको छ । आईआरजीसीले मध्यपूर्वमा अमेरिकी बेस, तेल अभिभ र हाफियामा इजरायली बेस आफ्नो मिसाइलको रेन्जभित्र रहेको खुलेआम बताउँदै आएको छ । सोमबारराति इरानको रिभोल्युसनी गार्डले इराको अर्धस्वायत्त...

लोकसंवाद संवाददाता,   माघ ३, २०८०
सोमबार बसेको नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा वर्तमान सरकारमा रहने वा छाड्ने भन्ने विषयमा मतभेद उत्पन्न भयो । बैठकमा सरकारका कामकारबाही, पार्टीबाट मन्त्री भएकाहरुको कार्यशैली र जनताका अपेक्षाबारे छलफल भएको थियो । जसमा कतिपय नेताहरु सरकार छाड्नुपर्ने पक्षमा उभिए...

लोकसंवाद संवाददाता,   माघ २, २०८०
संविधान जारी भएपछि प्रतिनिधिसभामा आउन नपाएका काँग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौला यसपटक राष्ट्रियसभा सदस्यको निर्वाचनमा मैदानमा उत्रिएका छन् । गाउँपालिका/नगरपालिकाका प्रमुख र प्रदेश सांसदले भोट हाल्ने भएका कारण सिटौलाको पक्षमा जित निकाल्न पर्याप्त मत छ । तर चुनाव नजिकिदैं गर्दा सिटौला...

लोकसंवाद संवाददाता,   माघ १, २०८०
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजित एक समारोहबीच वरिष्ठ साहित्यिक पत्रकार तथा रचना द्वैमासिकका प्रधान सम्पादक रोचक घिमिरेलाई 'प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार'र अर्का वरिष्ठ साहित्यिक पत्रकार तथा नेपालभाषाको साहित्यिक पत्रिका 'थौंकन्हे' का सम्पादकरुक्मिनी श्रेष्ठलाई प्रज्ञा नेपाली मातृभाषा...

लोकसंवाद संवाददाता,   माघ १, २०८०
काठमाडौँ ।गरिमा विकास बैंक लिमिटेडको सत्रौं बार्षिक साधारणसभा मिति २०८० पौष २९ गते आईतबार कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएकोबैंककासहायक प्रमुख कार्यकारी अधिकृतअनिल रेग्मी छ । रेग्मी अनुसार उक्त साधारणसभाले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश शेयर...

लोकसंवाद संवाददाता,   माघ १, २०८०
भक्तपुर ।प्रथम गणतन्त्रवादी कवि युद्ध प्रसाद मिश्रको ११७औं जन्मजयन्ती आज कवि मिश्रकै जन्मस्थल सूर्यविनायक नगरपालिका ९ १, सिरुटार, भक्तपुरमा मनाइयो। युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानद्वारा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.जीवेन्द्रदेव गिरीले कवि युद्धप्रसाद मिश्रले आफ्ना जीवनमा अनेक दुःख कष्ट भोग्दै...