चैत्र १६, २०८०, शुक्रबार

२२०४७ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७९
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार कारोबार मापक नेप्से परिसूचक १.१५ अङ्कले उकालो लागेर दुई हजार १९६.२५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन...


लोकसंवाद संवाददाता,   श्रावण १६, २०७९
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरको निर्देशनमा वैदेशिक रोजगार विभागले विज्ञापन प्रकाशन नगर्ने इजाजतपत्र वाला १ सय ४८ संस्थालाई जरिवाना गराएको छ । राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नका लागि विभागबाट पूर्वस्वीकृति लिई विज्ञापन प्रकाशन नगर्ने १ सय...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७९
ललितपुर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्धामा महासचिव चन्दसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायत सो पार्टीका आधा दर्जन भन्दा बढी शिर्ष नेताहरु बिरुद्धपक्राउ...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७९
काठमाडौँ ।गत आर्थिक वर्ष २०७८७९ मा २५ वटा कम्पनीहरु सेयर बजारमा थपिएका छन् । नेपाल धितोपत्र बोर्डको तथ्यांकअनुसार २५ वटा कम्पनीहरुले ५ अर्ब रुपैयाँभन्दा धेरैको सेयर आइपीओ मार्फत बिक्री गरेका छन् । जसमध्ये ७ वटा लघुवित्त, १६ वटा हाइड्रोपावर, एउटा...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७९
काठमाडौँ ।शिवम् सिमेन्टले गरेको निर्माण कर्मीहरुको दुर्घटना बीमा अन्र्तगतको थप २ जनालाई रु १० लाख बराबरको मृत्यु बीमा रकम हस्तान्तरण गरेको जनाएको छ । निर्माण कार्य गर्दा गर्दै दुर्घटनामा परि मृत्यु भएका निर्माण कर्मचारीहरुका परिवारलाई उक्त रकम बीमा कम्पनीसँग समन्वय...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७९
१४ जेठमा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेपछि बनेको संसदीय विशेष छानबिन समितिबाट सफाइ पाएका जनार्दन शर्मा अर्थमन्त्रालय फर्किएका छन् । शर्माको पुनरागमनसँगै एकपटक फेरि राजनीतिमा नयाँ तरंग पैदा गरिदिएको छ । २२...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सर्वसाधारणको आम चासोका समस्या समाधानमा सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । आइतवार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगर पुगेर कार्यकर्ता तथा जनताको गुनासो तथा समस्याबारे जानकारी लिंदै उहाँले सर्वसाधारणको आम चासोका...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७९
काठमाडौँ । वर्तमान नेपाली समाजमा पुराणको सान्दर्भिकता सम्बन्धी विमर्श गरिएको छ । योगेश्वर स्मृति प्रतिष्ठानद्वारा आयोजित उक्त विमर्श कार्यक्रममा महापुराणका १८ पुराण सारांशका रूपमा भाव अनुवाद गरेका डा.बद्री पोखरेलले वर्तमान समयमा पुराणको सान्दर्भिकता सम्बन्धी प्रकाश पारेका थए । डा.पोखरेलले नेपालीहरुले...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७९
काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । अध्ययन टोलीले देशका विभिन्न ठाउँमा श्रम अस्पताल निर्माणका लागि आवश्यक पर्ने स्रोत साधनको सम्भाव्यता अध्ययन गरेर ३५ पेज लामो...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७९
देशको अर्थतन्त्र कमजोर बनेका बेला करिब एक महिनादेखि अर्थमन्त्रालय नेतृत्व बिहीन छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेर छानबिन समिति बनेपछि अर्थमन्त्री जनार्दन शर्माले २२ असारमा राजीनामा दिएका थिए । उनले राजीनामा...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७९
चितवान । खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारको लागि उत्कृष्ट पाँच पुस्तकको संक्षिप्त सूचि सार्वजनिक गरेकाे छ । सार्वजनिक पन्ध्र वटा कृति मध्येबाट समितिले थप अध्ययन तथा मूल्याङ्कन गरी प्रतिष्ठानलाई उत्कृष्ट संक्षिप्त सूची को प्रयोजनको लागि पाँचवटा कृतिहरूको नामावली...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव डा.वेदुराम भुसालले प्रतिगामी कदम नसच्चिए सम्म एमाले सँग एकता होइन वार्ता पनि नहुने बताउनु भएको छ । नेकपा (एकीकृत समाजवादी)तेह्रथुम काठमाडौं सम्पर्क मञ्चको अधिवेशनको उद्घाटन गर्दै महासचिव भुसालले एमालेले प्रतिगामी कदमको आत्मालोचना गरेपछि मात्र...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७९
कलैया ।समाजवादी प्रेस संगठन नेपाल बारा शाखाको आज सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट अजय साह सर्व सम्मतिमा अध्यक्षमा निर्वाचित भएका छन् । बाराको सदरमुकाम कलैयामा सम्पन्न प्रथम जिल्ला अधिवेशनले १५ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । अधिवेशनबाट सर्व सम्मतिमा उपाध्यक्षमा...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७९
अमेरिकालगायत विश्वका विभिन्न देशमा छरिएर रहेका नेपाली मूलका इसाई पेशागत तथा व्यवसायीहरुको समूह कन्सेप इन्टरनेशनलले आफ्नो स्थापनाको दोस्रो वर्षगाँठभर्चुअल माध्यामबाट मनाएको छ । विश्वका विभिन्न देशमा छरिएर रहेका नेपाली मूलका इसाई प्रोफेसनल तथा पेशागत व्यक्तिहरुकोदोस्रो वार्षिकोत्सव भर्चुअल माध्यममा सहभागीता रहेको...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७९
सुनसरी। सहरी विकास मन्त्री मेटमणि चौधरीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई मन्त्रालय आउने निम्तो दिएका छन् । सहरी विकास मन्त्रीको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भनेउहाँले जसरी यो नगरमा विजय प्राप्त गर्नुभएको छ । त्यसमा उहाँको सबैभन्दा बढी इनोसेन्ट...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७९
काभ्रेपलाञ्चोक।काभ्रेपलाञ्चोकमा मानवअधिकार जिल्ला समन्वय समिति गठन गरिएको छ । समितिले स्थानीय तहमा मानवअधिकारका विषयलाई गम्भीरतापूर्वक लिई योजनाबद्ध ढङ्गले काम गर्ने जनाइएको छ । स्थानीय तहका प्रमुख, उपप्रमुख तथा सुरक्षा निकायका पदाधिकारीको उपस्थितिमा समिति गठन गरिएको हो । मानवअधिकार आयोगले यस्तो...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७९
दाङ ।दाङकोतुलसीपुर४ रक्षाचौरस्थित गुरु जजुर माविले चार शय्याको स्वास्थ्य कक्ष स्थापना नै गरेको छ । बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि उक्त शय्या स्थापना गरिएको हो । विद्यालयले नै चार लाख रुपयाँ लगानी गरेर विद्यालयमा चार वटा शय्या सञ्चालनमा ल्याएको...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७९
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एक आर्थिक वर्ष सवारी साधन मर्मत र इन्धनमा एक करोड बढी खर्च गरेको छ । महालेखा परीक्षकको वार्षिक प्रतिबेदन २०७९ मा नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा सवारी साधन मर्मत र इन्धनमा मितव्ययिता नअपनाएको...