बैशाख ५, २०८१, बुधबार

२२०९६ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष १८, २०८०
ललितपुरको बालकुमारीमा पुस १३ गते भएको घटनाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला विवादमा परेका छन् । घटना भए लगत्तै देखि बालकुमारी घटनामा आफ्नो कुनै सरोकार र संलग्नता नभएको बताइरहेका ज्वालामाथि राजीनामाको दबाब समेत बढेको छ । पुस १३ गते...
लोकसंवाद संवाददाता,   पुष १७, २०८०


लोकसंवाद संवाददाता,   पुष १६, २०८०
सन् २०२३ सकिदै गर्दा अमेरिकी दबदबा रहेको विश्व व्यवस्थामा केही ठोस बदलाबका संकेत देखिएका छन् । अमेरिका, युरोपसहित प्रमुख लोकतान्त्रिक भनिने देशले केही झट्काको सामना गर्नुपरेको छ । पश्चिमा प्रभुत्व रहेका कतिपय क्षेत्रमा विनाशकारी घटना समेत भए । अमेरिकासहित सिंगो...

लोकसंवाद संवाददाता,   पुष १६, २०८०
काठमाडौँ । आख्यानकार तथा गीतकार डीआर राई(दिनेशकुमार राई)द्वारा रचित कथासङ्ग्रह खोक्पाको प्रकाशन पेज टर्नर प्रालिले गरेको थियोे । यस कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले ुखोक्पाुकथासङ्ग्रहको लोकार्पण काठमाडौँको अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा गर्नुभएको थियोे ।यसैक्रममा उहाँले कथाकार डीआरका कथाले...

लोकसंवाद संवाददाता,   पुष १५, २०८०
पानीजहाज निर्माण कम्पनीका लागि आवेदन दिएकाले रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षामा पनि आवेदन दिन पाउनुपर्ने माग गर्दै शुक्रबार ललितपुरको बालकुमारीमा युवाहरुले प्रदर्शन गरिरहेका थिए । त्यही क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमाथि प्रदर्शनकारीले आगजनी गरे । मन्त्रीको...

लोकसंवाद संवाददाता,   पुष १५, २०८०
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान ,नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको आयोजनामा सङ्घ, प्रदेश तथा स्थानीय तहका भाषा, साहित्य, सङ्गीत, ललितकला, संस्कृति, नाट्यसँग सम्बन्धित प्रज्ञाप्रतिष्ठान,परिषद, समितिहरूको प्राज्ञिक भेला नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा सम्पन्न भएको थियोे । यस भेलामा तीनवटै...

लोकसंवाद संवाददाता,   पुष १५, २०८०
काठमाडौँ ।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीद्वारा लिखित सम्बन्धको दोबाटो नामक कथासङ्ग्रह आज एक समारोहमा लोकार्पण गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सेवा र साहित्य रचना फरक विधा जस्तो...

लोकसंवाद संवाददाता,   पुष १५, २०८०
नेकपा (एकीकृत समाजवादी)को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च कतारको छैठौं राष्ट्रिय अधिवेशन जनवरी १२ मा हुने भएको छ।दोहास्थित क्राउन प्लाजामा हुने अधिवेशनले आगामी २ वर्षका लागि नयाँनेतृत्व समेत चयन गर्नेभएको समाचारछ। प्रवासी नेपाली एकता मञ्चको अन्तर्राष्ट्रिय कमिटीको अधिवेशन गर्नु...

लोकसंवाद संवाददाता,   पुष १५, २०८०
काठमाडौं । साहित्यिक पत्रकार संघले क्याप्टेन नारायणप्रसाद राईको संस्मरण कृति 'लाहुरे' को हिजो प्रज्ञा भवनमा लोकार्पण कार्यक्रमको आयोजना गर्यो । सो कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गर्नु भएको थियो । साहित्यिक पत्रकार...

लोकसंवाद संवाददाता,   पुष १४, २०८०
काठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक 'कुमारजी आज्ञा गर्नुहुन्छ'मञ्चन भइरहेको छ। साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन् । ब्याचका प्रशिक्षार्थीहरू द्वय रसिक राज र शीतल थोकरको निर्देशन रहेको छ...

लोकसंवाद संवाददाता,   पुष १४, २०८०
सिन्धुली । रोटरी डिस्ट्रिक्ट ३२९२, नेपाल(भुटानमा आबद्ध नेपालभरका प्रशिक्षक रोटरियनहरुलाई सिन्धुलीको मुलकोटमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नेपालभरका रोटरी क्लबहरुमा आबद्ध प्रशिक्षकहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको रोटरी डिस्ट्रिक्ट ३२९२ को प्रशिक्षण समितिका सह(अध्यक्ष बिष्णुहरि दाहालले बताए...

लोकसंवाद संवाददाता,   पुष १४, २०८०
ललितपुर । बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरुविशेषप्रदर्शन डिशहोममा भइरहेको जनाइएकोछ । डिशहोमका अनुसारविभिन्न कारणवस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सकिने छ । अहिले...

लोकसंवाद संवाददाता,   पुष १४, २०८०
नेपाल स्रष्टा समाजको १७ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित सप्ताहव्यापी कार्यक्रमको उद्घाटन भएकोनेपाल स्रष्टा समाजले जनाएकोछ । नेपाल स्रष्टा समाजका अनुसार ललितपुरको पाटन सङ्ग्रहालयमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्राडा गोविन्दराज भट्टराईले गर्नुभयो । उहाँले वि.सं.२०६४ मा नै पर्या साहित्यको...

लोकसंवाद संवाददाता,   पुष १३, २०८०
काठमाडौँ । सर्वोच्च अदालतले जनयुद्ध दिवसको अवसरमा सरकारले दिँदै आएको सार्वजनिक बिदाको निर्णय बदर गरेको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले फागुन १ गते जनयुद्ध दिवसमा बिदा...

लोकसंवाद संवाददाता,   पुष १३, २०८०
काठमाडौँ । ललितपुरको बालकुमारीमाभएको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु प्रहरीले ७३ जनालाई पक्राउ गरेकोघटनामा सात जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये ४ जना सशस्त्र प्रहरी र बाँकी तीन जना प्रदर्शनकारी रहेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी...

लोकसंवाद संवाददाता,   पुष १३, २०८०
काठमाडौँ । राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तानसन्दिप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले एक नाबालिका बलात्कार गरेको अभियोगमा दोषी ठहर गरेको छ । जिल्ला अदालत काठमाडौंकाजिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई दोषी ठहर गर्दै कैद सजाय कति हुने भन्ने अर्को इजलासले निर्धारण...

लोकसंवाद संवाददाता,   पुष १३, २०८०
करिब दुई साताअघि द्वन्द्व ग्रस्त देशको झल्को दिनेगरी अमेरिकाले नेपाल भ्रमणमा सतर्कता अपनायन भन्दै नयाँ ट्राभल एडभाइजरी जारी गरेको छ । नेपाल यतिबेला कुनै घरेलु द्वन्द्व वा बाह्य आक्रमण वा युद्धमा छैन । नेपालमा गत महिनासम्मको तथ्यांक हेर्ने हो भने...

लोकसंवाद संवाददाता,   पुष १३, २०८०
काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो ३९ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बिहीबार वार्षिक साधारण सभा सम्पन्न गरिएको हो । बैंकले दिएको जानकारी अनुसारसभाले बैंकको सञ्चालक समितिले सिफारिस गरे...

लोकसंवाद संवाददाता,   पुष १३, २०८०
काठमाडौं ।भारतीय दूतावास, नेपाल प्रज्ञा प्रतिष्ठान र उर्दू अकादमी नेपालले संयुक्त रुपमा आयोजना गरेको मुशायरा-जश्न-एगालिबमा स्रष्टाहरूले मिर्जा असदूल्लाह खान गालिबको सम्झनामा गजल वाचन गर्नु भयो । भारतीय दूतावासका प्रतिनिधि गीताको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कविहरू मोविन खान, इम्तियाज वफा, साकिव...