चैत्र १६, २०८०, शुक्रबार

२२०५४ समाचारहरू

लोकसंवाद संवाददाता,   असार ३०, २०७९
ललितपुर । २०९ औँ भानु जयन्तीका अवसरमा साझा प्रकाशनद्वारा मंगलवार पुल्चाेकस्थित कार्यालय परिसरमा आयोजित एक कार्यक्रममा गरिमा साहित्यिक मासिक पत्रिका प्रकाशन शुरु भएको छ । कार्यक्रममा साझा प्रकाशनका महाप्रबन्धक तथा कवि प्रल्हाद पोखरेलले रामायणको सुन्दर काण्डबाट विषय प्रवेश गर्दै साझा...


लोकसंवाद संवाददाता,   असार २९, २०७९
काठमाडौँ । समाजवादी प्रेस संगठनका उपाध्यक्ष,नेकपा (एकीकृत समाजवादी)प्रचार विभागसदस्य तथा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्यशन्तराम विडारीले आफ्नो जन्म दिनको उपलक्ष्यमा संगठनको पत्रकार श्रमजीवीकल्याणकारी कोषमा१० हजारको रकम हस्तान्तरणगर्नुभएको छ । उपाध्यक्ष शन्तराम विडारीको आफ्नो ४३ औं जन्म दिनको अवसरमा नेकपा (एकीकृत...

लोकसंवाद संवाददाता,   असार २९, २०७९
काठमाडौं ।माछा मार्ने क्रममा बागमती नदीकाे राैतहट खण्डमा डल्फिन भेटिएको छ । पिपरा भलोहिया गाउँका राजकुमार सहनी मल्लाहले माछा मार्ने क्रममा पिपरा घाटमा गत मंगलबार डल्फिन भेटाएका हुन् । माछा मार्न बागमतीमा जाल हान्न गएको थिएँ तर अनौठो खालको माछा...

लोकसंवाद संवाददाता,   असार २९, २०७९
पर्सा ।उपेन्द्र यादव पक्षधर जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बिरगञ्जमा सुरु भएको छ । काठमाडौंमा बाबुराम भट्टराई पक्षधर केन्द्रिय समितिको विस्तारित बैठक जारी रहदाँ यादव पक्षधर कार्यकारिणी समितिको बैठक वीरगञ्जमा सुरु भएको हो । जारी...

लोकसंवाद संवाददाता,   असार २९, २०७९
काठमाडौँ ।लामो समय देखी रिक्त रहेको प्रतिनिधिसभाका उपसभामुखको लागि निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ । ३१ असारमा उपसभामुख चयन हुने गरी सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन । उपसभामुखका लागि ३० असारमा उपसभामुख निर्वाचित गरियोस भन्ने...

लोकसंवाद संवाददाता,   असार २९, २०७९
काठमाडौँ ।रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार १३ गतेदेखि निष्कासन गरेको आईपीओमा माग अनुसारको आवेदन नपरेपछि समय थप गरिएको छ । कम्पनीले असार १३ गतेदेखि २७ गतेसम्मको समयसीमा राखेर आईपीओ निष्कासन गरेको थियो । सो अवधिमा माग अनुसारको आवेदन नपरेमा...

लोकसंवाद संवाददाता,   असार २९, २०७९
सर्वोच्च अदालतको आदेशको बलमा केपी ओली नेतृत्वको सरकार हटेर शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भएको छ । काण्डै काण्ड र आफूलाई संविधानभन्दा माथि ठान्ने ओली नेतृत्वको सरकारका ठाउँमा आएको देउवा नेतृत्वको सरकारले जनताका आकांक्षा सम्बोधन गरेको र...

लोकसंवाद संवाददाता,   असार २८, २०७९
काठमाडौँ ।नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा नेपालमा पहिलो पटक आयोजना भइरहेको फर्मुला वान इन स्कूल्सकार्यक्रमको पहिलो चरणका तालिमहरु आज ब्लु बर्ड सेकेन्डेरी स्कुलमा भएसगैँ सम्पन्न भएको छ । यो सगैँ थापाथली क्याम्पस, काठमाडौँ इन्जिनियरिङ्ग कलेज, जेभिएरएकाडेमी र न्याथममा...

लोकसंवाद संवाददाता,   असार २८, २०७९
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार-२०७८ बाट विभिन्न स्रष्टाहरूलाई सम्मानित गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित पुरस्कार समर्पण कार्यक्रममा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार २०७८ बाट घनेन्द्र बस्नेत, डा. ढाकाराम सापकोटा र जगन्नाथ आचार्यलाई समर्पण...

लोकसंवाद संवाददाता,   असार २८, २०७९
काठमाडौँ ।सहरी विकास मन्त्री मेटमणि चौधरीले फोहोर बाटै ग्याँस, मल लगायत पदार्थको उत्पादन गरी आर्थिक विकास र रोजगारी समेत सिर्जना गर्ने बताएका छन् । आज मन्त्रालयमा आयोजित फोहोर मैला व्यवस्थापनमा क्रियाशील नेपालकै पहिलो कम्पनी 'भेन्चर वेष्ट टु इनर्जी' को विज्ञ...

लोकसंवाद संवाददाता,   असार २८, २०७९
खोटाङ । बहावलाई जति थुन्यो उति दुर्घटनाको सम्भावना बढ्छ । खोटाङको का तत्कालिन नेकपा एमालेबाट नगर प्रमुख दिप नारायण रिजाल रहँदा भए गरेकाअनियमितता मध्येबाट २३ वटा बुँदा सहितसंविधानको भाग ३ धार २७ अनुसार नागरिकले सूचना पाउने अधिकारका लागि उक्त २३...

लोकसंवाद संवाददाता,   असार २८, २०७९
बढ्दो जलवायू परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रबद्र्धन हेतु यस विकास बैंकले पुनः एकपटक बृहत बृक्षारोपण कार्यक्रमको सफल आयोजना गरेको छ । आज वि.सं. २०७९ साल आषाढ २८ गते मंगलबारका दिन टोखा नगरपालिका २ मा अवस्थित...

लोकसंवाद संवाददाता,   असार २८, २०७९
नागरिक लगानी कोषद्वारा संचालित विभिन्न कार्यक्रमका सहभागीहरुलाई प्रदान गरिने ब्याजदरमा बृद्धि गरिएको छ । २०७९ साउन १ देखि लागु हुने गरी कर्मचारी बचत बृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरुलाई बार्षिक ८ प्रतिशतका दरले ब्याज रकम प्रदान गरिने भएको छ । यस...

लोकसंवाद संवाददाता,   असार २८, २०७९
काठमाडौँ ।प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर विमानस्थल विस्तार, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति, माडी क्षेत्रमा भूमिगत विद्युतीकरणलगायतका काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् । मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानसेनापति प्रभु राम...

लोकसंवाद संवाददाता,   असार २८, २०७९
काठमाडौँ।नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । भेटवार्ता ओली निवास बालकोटमा चलिरहेको छ । भेटवार्तामा अध्यक्ष ओलीसँग नेकपा एमालेका विदेश विभाग प्रमुख राजन...

लोकसंवाद संवाददाता,   असार २८, २०७९
नेपाली राजनीतिमा प्रमुख प्रतिपक्षी दल एमालेले एउटा भाष्य जबर्जस्ती स्थापित गर्न खोजेको छ, त्यो भनेको नराम्रा काम जति सबै गठबन्धन सरकारले गरेको र एमाले नेतृत्वको सरकार हुन्जेल देश पूर्ण रुपमा ठिकठाक थियो, परमादेशबाट देउवा सरकार बनाइयो र देशले दुर्गतिभोग्नुपरेको छ...

लोकसंवाद संवाददाता,   असार २७, २०७९
ललितपुर । नेपाल सरकारले राष्ट्रियबाल अधिकार परिषद्कोउपाध्यक्षमा खोटाङका बम बानियाँलाई मनोनयन गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्)को २१ असार २०७९ को निर्णयले उपाध्यक्षमा चार वर्षको लागिबानियाँलाई मनोनयन गरेको हो। त्यसैगरी परिषदको सदस्य सचिवमा इन्दिरा देवी ढकाल र परिषद सदस्यहरुमा सुष्मा...

लोकसंवाद संवाददाता,   असार २७, २०७९
नेपाल प्रज्ञा-प्रतिष्ठानबाट आर्थिक वर्ष २०७६/०७७ मा पनि विभिन्न विभागबाट अनुसन्धान र प्रकाशनका कार्यहरू सम्पन्न भएका छन् । नेपाल प्रज्ञा-प्रतिष्ठानले आ.व. २०७६/०७७ मा विभिन्न योजनाहरू पूरा गर्ने लक्ष्य लिई कार्यक्रम तथा बजेट निर्माण गरेको थियो । यी कार्यक्रमहरूमध्ये भाषा, साहित्य, संस्कृति,...