बैशाख ७, २०८१, शुक्रबार

२२११० समाचारहरू

लोकसंवाद संवाददाता,   असार ३१, २०७९
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबादुर कुँवरले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका समस्यालाई मसिनो ढंगले केलाउन आवश्यक रहेको बताउनु भएको छ । शुक्रबार मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकमा बोल्दै मन्त्री कुँवरले अनौपचारिक क्षेत्रमा काम गर्ने...


लोकसंवाद संवाददाता,   असार ३१, २०७९
काठमाडौँ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आजतीन दिने भारत भ्रमका लागि जाँदै छन् । प्रचण्डका स्वकिय सचिव रमेश मल्लले करिब डेढ महिना पहिले नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले प्रचण्डलाई भारतको तर्फबाट उपयुक्त समयमा भ्रमणको निम्तो...

लोकसंवाद संवाददाता,   असार ३१, २०७९
खोटाङ। स्थानीय तहका निर्वाचित जन प्रतिनिधिले गरेकाे अनियमितता गरेकाे विषयमा सूचनाकोहकको प्रयोग गरी सूचना माग गरेको निवेदन नै गायब गरेर सूचना नदिएको विषयमा समाचार लेख्नेर लेखाए वापत प्रेस चौतारी नेपाल खोटाङले जिल्ला कार्यसमिति सदस्य दिपेश श्रेष्ठलाई साधरण सदस्य समेत नरहने...

लोकसंवाद संवाददाता,   असार ३०, २०७९
काठमाडौँ । नेकपा एमालेनेता तथाखोटाङको पूर्व जिविस सभापतिपर्शुराम कार्कीलेसल्लाहकार परिषद् सदस्य पद अस्विकार गरेका छन् । २०७८ असार ३० गते बिहिबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उक्त पदस्विकार गरेको जानकारी दिएका हुन । स्टाटसमानेकपा एमालेले मलाई गर्न खोजेको...

लोकसंवाद संवाददाता,   असार ३०, २०७९
काठमाडौँ । शहरी विकास मन्त्री मेटमणि चौधरीले व्यवस्थित शहरीकरणबारे निरन्तर संवाद चलाउने हुनुभएको छ । सुन्दर, सफा, हराभरा शहर र स्वस्थ मानव जीवनका लागि व्यवस्थित शहरीकरणबारे निरन्तर संवाद चलाउनु भर्ने आवश्यकता भएको उहाँले बताउनु भयो । सोही कारण आफूले सरोकारवालासँग...

लोकसंवाद संवाददाता,   असार ३०, २०७९
काठमाडौं । वैदेशिक रोजगार बोर्डको आर्थिक वर्ष २०७९। ०८० को नीति तथा कार्यक्रम स्वीकृत भएको छ । विहीबार श्रम मन्त्रालयमा बसेको बोर्डको ७४ औं नियमित बैठकले आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा...

लोकसंवाद संवाददाता,   असार ३०, २०७९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) कोपार्टी स्कुल विभागलेपहिलो चरणको नियमित कक्षा सुरु गरेको बताइएको छ । नेकपा (एकीकृत समाजवादी) कोपार्टी स्कुल विभागकासचिव तथाकेन्द्रिय कमिटी सदस्यअशेष घिमिरेले दिएको जानकारीआजबाट पार्टी स्कुल विभागको पहिलो चरणको नियमित कक्षा युवा तथा विद्यार्थीहरूलाई सहभागी गराएर...

लोकसंवाद संवाददाता,   असार ३०, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाले लगतै गठन गर्नुभएको नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना तर्जुमा समितिले कार्ययोजना सहितको प्रतिवेदन बुझाएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा कार्ययोजना तर्जुमा समितिका सदस्यहरुले मन्त्री श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।...

लोकसंवाद संवाददाता,   असार ३०, २०७९
नेपाल प्रज्ञा-प्रतिष्ठानले आर्थिक वर्ष २०७७/०७८ मा अध्ययन, अनुसन्धानतर्फ ८४ वटा शीर्षकमा अनुसन्धान कार्यका निम्ति सम्झौता भई अधिकांश कार्य सम्पन्न भएका छन् । यस आ.व. मा पुन: प्रकाशन र नयाँ प्रकाशनका निम्ति निर्णय भएका ९५ वटा पुस्तकमध्ये अधिकांश प्रकाशन भइसकेका छन्...

लोकसंवाद संवाददाता,   असार ३०, २०७९
काठमाडौँ ।नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हिप पक गायक यम बुद्धको शालिक निर्माण गर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्णयको स्वागत गरेका छन् । यम बुद्धको शालिक बनाउने निर्णयको चौतर्फी आलोचना भइरहेका बेला एमाले उपाध्यक्ष पौडेलले उक्त निर्णयको स्वागत गरेका...

लोकसंवाद संवाददाता,   असार ३०, २०७९
काठमाडौं ।नेपाली बजारमा बिहीबार सुनको भाउ तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेर ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको ९४ हजार...

लोकसंवाद संवाददाता,   असार ३०, २०७९
खोटाङ। खोटाङको प्रमुख नाकाका रुपमा रहेको जयराम घाटमा स्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । ओखलढुंगा र खोटाङको सिमानामा पर्ने जयराम घाटमा बुधबार अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो । हलेसी तुवाचुङ नगरपालिका१ बाहुनी डाँडामा पर्ने जयराम बजारमा सोही नगरपालिकाका...

लोकसंवाद संवाददाता,   असार ३०, २०७९
काठमाडौँ ।नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उपसभामुखका लागि उम्मेदवारी दर्ता गराएकी छन् । केहीबेर अघि संसद् सचिवालयमा पुगेर उनले उपसभामुखका लागि मनोनयन दर्ता गरेकी हुन् । भुसाल पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार हुन् । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार उपसभामुख...

लोकसंवाद संवाददाता,   असार ३०, २०७९
काठमाडौं । सहरी विकास मन्त्री मेटमिण चौधरीले काठमाडौं उपत्यका विकास प्राधिकरणद्वारा संचालित इचङ्गुनारायण जग्गा एकीकरण आयोजना रानी वनको स्थलगत अवलोकन गर्नु भएको छ । अवलोकनका क्रममा उपभोक्त समितिका पदाधिकारीहरुले मन्त्रीको स्वागत गर्नुका साथै प्रवेश मार्ग, ढल लगायतका समस्या राखेका थिए...

लोकसंवाद संवाददाता,   असार ३०, २०७९
ललितपुर । २०९ औँ भानु जयन्तीका अवसरमा साझा प्रकाशनद्वारा मंगलवार पुल्चाेकस्थित कार्यालय परिसरमा आयोजित एक कार्यक्रममा गरिमा साहित्यिक मासिक पत्रिका प्रकाशन शुरु भएको छ । कार्यक्रममा साझा प्रकाशनका महाप्रबन्धक तथा कवि प्रल्हाद पोखरेलले रामायणको सुन्दर काण्डबाट विषय प्रवेश गर्दै साझा...

लोकसंवाद संवाददाता,   असार ३०, २०७९
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गुमाएको एक वर्ष रन्थनाएर नैबिताएको छ । एक वर्षसम्म सरकारको निरन्तर आलोचना र भ्याकुरो लखेटाई गरेको एमालेको आफ्नै राजनीति भने पटक पटक विवादको घेरामा तान्दैआएको छ । यतिबेला गर्भनर महाप्रसाद अधिकारीलाई अर्थ र योजना...

लोकसंवाद संवाददाता,   असार २९, २०७९
काठमाडौं। आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती आज थाहा पुस्तकालयको आयोजनामा सोही पुस्तकालयमा आदिकविप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण तथा उनको योगदानको चर्चा गर्दै मनाइयो । सो अवसरमा कार्यक्रमको अध्यक्षको आसनबाट पुस्तकालयका उपाध्यक्ष शिव अधिकारीले भानुभक्तका विभिन्न रचना वाचन गर्दै नेपाली भाषा-साहित्यमा...

लोकसंवाद संवाददाता,   असार २९, २०७९
काठमाडौँ । समाजवादी प्रेस संगठनका उपाध्यक्ष,नेकपा (एकीकृत समाजवादी)प्रचार विभागसदस्य तथा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्यशन्तराम विडारीले आफ्नो जन्म दिनको उपलक्ष्यमा संगठनको पत्रकार श्रमजीवीकल्याणकारी कोषमा१० हजारको रकम हस्तान्तरणगर्नुभएको छ । उपाध्यक्ष शन्तराम विडारीको आफ्नो ४३ औं जन्म दिनको अवसरमा नेकपा (एकीकृत...