बैशाख ७, २०८१, शुक्रबार

२२१०८ समाचारहरू

लोकसंवाद संवाददाता,   असार २४, २०७९
काठमाडौँ ।नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । सैनिक मुख्यालय जंगी अड्डामा गई उनले प्रधानसेनापतिसँग शिष्टाचार भेट गरेका थिए । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक...


लोकसंवाद संवाददाता,   असार २४, २०७९
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सम्पन्न भएको छ । सचिवालयको ३१ औं बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको हो । बैठकले माननीय सरला यादव लाई प्रतिनिधि सभाको प्रमुख सचेतकमा मनोनयन गर्ने निर्णय गरेको छ। य स्तै सुदुरपश्चिम प्रदेशमा...

लोकसंवाद संवाददाता,   असार २४, २०७९
काठमाडौँ ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४।७० अङ्कले ओरालो लागेर एक हजार ९९२।६२ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर...

लोकसंवाद संवाददाता,   असार २४, २०७९
कास्की ।गण्डकी प्रदेशसभामा एमालेले अवरोध गरेको छ । बजेटमा आपत्ति जनाउँदै एमालेले विभिन्न माग अघि सारेर अवरोध गरेको हो । अहिले बजेट अन्तर्गत वार्षिक विकास कार्यक्रमको मन्त्रालयगत छलफल चलिरहेको छ । छलफल बिहीबार नै सुरु हुने भनिए पनि एमालेले अवरोध...

लोकसंवाद संवाददाता,   असार २४, २०७९
डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका-३ मा रहेको तुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैलाई डिभिजन वन कार्यालय डडेल्धुराले नियन्त्रणमा लिएको छ। सामुदायिक वनको खातामा रहेको २२ लाख रुपैयाँ खाएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।शुक्रबार अध्यक्ष मडैसँगै सामुदायिक वन उपभोक्ता...

लोकसंवाद संवाददाता,   असार २४, २०७९
पाँचथर। जडीबुटि खेती विस्तार कार्यक्रम अन्तर्गत पाँचथरको फाल्गुनन्द ४ चिलिङदिनका कृषकलाई जडिबुटीका विरुवा वितरण गरेको छ । तीनचुले जडीबुटी कृषि सहकारीले विभिन्न प्रकारका जडीबुटीका विरुवा वितरण गरेको हो । १ नम्बर प्रदेश सरकार बन मन्त्रालयबाट आर्थिक सहयोग १० लाख रुपैंया...

लोकसंवाद संवाददाता,   असार २४, २०७९
नेकपा माओवादी केन्द्रको तेस्रो पूर्ण बैठक अधुरा निर्णयहरु गर्दै बिहीबार सकिएको छ । बैठकमा प्रदेशका अध्यक्ष र केन्द्रीय सदस्यहरुले चुनावी गठबन्धन, पार्टीका पदाधिकारीसहित जिम्मेवारी बाँड फाँडजस्ता विषय समाधान गरेर अघि बढ्नुपर्ने बताएका थिए । तर यी सबै कुरामा ठोस निष्कर्षबिना...

लोकसंवाद संवाददाता,   असार २४, २०७९
काठमाडौँ ।अनेरास्ववियूले विद्यार्थीलाई निःशुल्क विद्युतीय चुल्हो उपलब्ध गराउन सरकारसँग माग गरेको छ । बुधबार अनेरास्ववियूका कार्यवाहक अध्यक्ष माधव पन्तले एक विज्ञप्ति प्रकाशन गर्दै अनेरास्ववियूले पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय साधन प्रयोग गर्न प्रोत्साहन गर्न सरकारले विद्यार्थीलाई निःशुल्क रूपमा विद्युतीय चुल्हो वितरण...

लोकसंवाद संवाददाता,   असार २४, २०७९
साहित्यिक पत्रकार संघ (सापस)ले आज २०७९ असार २३ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा उपन्यासकार रेखा यादवको उपन्यास 'आत्मजा'को परिचर्चा कार्यक्रमको आयोजना गर्यो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो परिचर्चा कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं अनुवादक...

लोकसंवाद संवाददाता,   असार २३, २०७९
अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको विवादसँगै पदबाट राजीनामा दिएका छन् । बजेट विवादमा राजीनामा दिने सम्भवतः उनी पहिलो अर्थमन्त्री हुन पुगेका छन्। यसअघि बजेट चुहाएका अर्थमन्त्रीहरू भरतमोहन अधिकारी र विष्णु पौडेलले...

लोकसंवाद संवाददाता,   असार २३, २०७९
काठमाडौँ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डले केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।जारी केन्द्रीय समितिको बैठकमा बिहीबार प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनमा उनले विशेष महाधिवेशन सहितको प्रस्ताव पेश गरेका थिए...

लोकसंवाद संवाददाता,   असार २३, २०७९
मुगु ।सोरु गाउँपालिका९ तलिकालै स्थित मष्टा आधारभुत विद्यालयले एउटै कोठामा चार वटा कक्षा सञ्चालन गर्न थालेको एक दशक भइसकेको छ । स्थापनाको एक दशक बितिसक्दा पनि भौतिक संरचना अभावमा यो विद्यालयले यसरी नचाहँदा नचाहँदै पनि कलिला बालबालिकालाई कष्ट दिइरहेको छ...

लोकसंवाद संवाददाता,   असार २३, २०७९
काठमाडौँ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष महाधिवेशनको प्रस्ताव गरेका छन् । महाधिवेशन सम्पन्न भएको ६ महिना नबित्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष महाधिवेशनको प्रस्ताव गरेका हुन् । काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूको प्रश्नको जवाफ दिँदै...

लोकसंवाद संवाददाता,   असार २३, २०७९
बाजुरा ।बाजुराको बुढीगंगा नगरपालिका-९ को त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव भएको छ । तनाव भएपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले हवाइ फायर गरेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । केहीबेर...

लोकसंवाद संवाददाता,   असार २२, २०७९
काठमाडौँ ।अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्सीय संसदीय छानबिन समिति बनाइने भएको छ । बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका मन्त्री शर्मामाथि संसदीय छानबिन समिति बनाउन लागिएको हो । संसदीय छानबिन सहमति बनाउने...

लोकसंवाद संवाददाता,   असार २२, २०७९
काठमाडौँ ।रसुवामा निर्माणाधीन सान्जेन जलविद्युत कम्पनीद्वारा स्थानीयका लागि छुट्याएको सेयर तत्काल बिक्री खुला नगर्न आग्रह गरिएको छ । आर्थिक समस्याका कारण जिल्ला बससीले पाउने सान्जेन कम्पनीको सेयर हाललाई बिक्री खुला नगर्न स्थानीयले माग गरेका हुन् । १३ असारदेखि १११ मेगावाट...

लोकसंवाद संवाददाता,   असार २२, २०७९
काठमाडौँ ।बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएको अर्थमन्त्री जनार्दन शर्मालाई पदमुक्त गरी कारबाही गर्न नेपाली कांग्रेसका नेताहरूले दबाब बढाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा निकट उपसभापति पूर्णबहादुर खड्कादेखि उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा,...

लोकसंवाद संवाददाता,   असार २२, २०७९
लमजुङ । नेपाली सेनाले लमजुङमा स्थापना गरेको कृषि विज्ञान संस्थानमा स्नातक तहको पढाइसुरु भएको छ । बेँसीसहर नगरपालिका-२बगालेगाउँमा क्याम्पस स्थापना गरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेसँगै यही असारबाट कृषि विज्ञान संकायमा स्नातक तहको पढाइसुरु गरेको हो । सैनिक र गैरसैनिक...