बैशाख ८, २०८१, शनिबार

२२११० समाचारहरू

लोकसंवाद संवाददाता,   असार २०, २०७९
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २ सय ८ औं शाखा हो । यो संगै...


लोकसंवाद संवाददाता,   असार २०, २०७९
जाजरकोट । २० जना कैदीबन्दी अट्ने जाजरकोट कारागारमा ५४ जना राख्दा व्यवस्थापनमा समस्या भएको छ । सुधारगृहको रुपमा रहेको कारगारमा कैदीबन्दीलाईबसाईव्यवस्थापनको समस्यले गर्दा चुनौती थपिएको हो । १५ पुरुष र पाँच महिलाको क्षमता रहेको कारगारमा अहिले ५४ जना कैदीबन्दी छन्...

लोकसंवाद संवाददाता,   असार २०, २०७९
काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री हेरफेर गरेकी छन् । प्रधानमन्त्रीको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले तीन जना मन्त्री नियुक्त गरेकी हुन् । जसपाबाट मन्त्रिपरिषद्मा रहेकालाई हेरफेर गरिएको हो । जसपाबाट मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास मन्त्री, मोहम्मद इस्तियाक राई...

लोकसंवाद संवाददाता,   असार २०, २०७९
काठमाडौँ ।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले अमेरिकी स्टेट पार्टनर सीप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एसपीपीका विषयमा कसले, कहिले पत्राचार गरेको भन्ने स्पष्ट पार्ने गरी सत्यतथ्य बाहिर...

लोकसंवाद संवाददाता,   असार २०, २०७९
काठमाडौँ ।नेपाल पत्रकार महासंघले ललितपुरको कुपण्डोल स्थित आर्थिक दैनिकको कार्यालयमा पत्रकार तथा कर्मचारीमाथि भएको कुटपिटको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । कुनै पनि बहानामा यस किसिमले कुटपिट हुनु र कार्यालय तोडफोडको प्रयास हुनु निन्दनीय हुनुका साथै प्रेस विरोधी काम...

लोकसंवाद संवाददाता,   असार २०, २०७९
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय कमिटिको बैठकमा ३७३ केन्द्रीय सदस्यसहित वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश अध्यक्षलगायत सहभागीता रहेकोछ । कुनै समयमा सानो कोठामा केन्द्रीय...

लोकसंवाद संवाददाता,   असार २०, २०७९
तनहुँ ।जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि व्यास नगरपालिकाले जितेको छ । प्रतियोगिता शनिबार सुरु भई आइतबार सम्पन्न भएको थियो । व्यासले २२ स्वर्ण, १७ रजत र १० कास्य पदक जितेको छ ।...

लोकसंवाद संवाददाता,   असार २०, २०७९
तनहुँ ।स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका दश वटै पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण सुरुआत गरेको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भत्ता उपलब्ध थियो । चार नगरपालिका र छ गाउँपालिकाका ४५४ महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरणका...

लोकसंवाद संवाददाता,   असार २०, २०७९
झापा।झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ४७ नेपाली र पाँच भारतीय नागरिक छन् । वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि झापाली नागरिकले विगतदेखि आवाज उठाइरहेको भए पनि यसको ठोस योजना बन्न...

लोकसंवाद संवाददाता,   असार २०, २०७९
भद्रपुर । भद्रपुरमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै आउनु भएकी स्रष्टा सुमन घिमिरेद्वारा लिखित 'अन्ततःयन्त्रणा'उपन्यासको झापा उद्योग वाणिज्य संघको सभाहलमा लोकार्पण गरिएको छ। कार्यक्रमका अध्यक्ष कृतिकारका पिता गोपाल घिमिरे, प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र...

लोकसंवाद संवाददाता,   असार २०, २०७९
खोटाङ ।खोटाङको हलेसी तुवाचुङ नगरपालिका५ दुर्छिमस्थित हलेसी गढीको ऐतिहासिक विषयवस्तु समेटिएको पुस्तक तथा वृत्तचित्र सार्वजनिक गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा हलेसी गढी संरक्षण कार्यदलले तयार पारेको हलेसी गढीको इतिहास झल्काउने पुस्तक होलैसुङ र हलेसी गढी र हलेसी गढी वृत्तचित्र...

लोकसंवाद संवाददाता,   असार २०, २०७९
ललितपुर ।गृह मन्त्री र गृह सचिवको मान्छे भन्दै आएका एक गुण्डासमुहले रेडियो पर्यावरणमा पुगी डा.अष्टमान किसी महर्जन समेतलाई धम्की दिएकाडा.महर्जनले जानकारी दिनु भएको छ । प्रेम सुनुवार सहितका गुण्डाले रेडियो नै बन्द गराइ दिन्छौं भन्दै प्रहरी समेतको आडमा बेला बेलामा...

लोकसंवाद संवाददाता,   असार १९, २०७९
नागरिक लगानी कोषले अनलाइनप्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीहरुको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीहरुको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको जनाएको छ । यो सुबिधा नगदप्रणालीबाट पारिश्रमिक बितरण गर्ने सरकारी कार्यालय बाहेकका अन्य कार्यालयहरुले उपभोग गर्न...

लोकसंवाद संवाददाता,   असार १९, २०७९
काठमाडौँ । कुमारी बैंक लिमिटेड र बनेपा, काभ्रेपलाञ्चोक स्थित बनेपा डेन्टल केयर बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई बनेपा डेन्टल केयरमाप्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरूले सो...

लोकसंवाद संवाददाता,   असार १९, २०७९
पाँचथर।पाँचथर सहितयो वर्षको मनसुन सुरु भएसँगै देशका विभिन्न भागमा बाढी र पहिरोजस्ता विपदका घटना हुन थालेका छन् । जिल्लालाई उच्च र जोखिमयुक्त भनेर वर्गीकरणसमेत गरिएको छ । पाँचथर, खोटाङसहित ५३ जिल्ला पहिरोको जोखिममा छन् । तीमध्ये २२ जिल्ला पहिरोको उच्च...

लोकसंवाद संवाददाता,   असार १९, २०७९
पाँचथर ।पाँचथरको फालेलुङ गाउँपालिका७, बिहिदिनमा शुक्रबार राती पहिरोले घर बगाउँदा बेपत्ता बनेका तीनै जनाको मृत्यु भएको छ । पहिरोले घर बगाउँदा बेपत्ता बनेका ४२ बर्षीय रुपलाल मगर शनिबार नै मृत भेटिएका थिए । उनकी श्रीमती ३८ बर्षीया गोमा मगर र...

लोकसंवाद संवाददाता,   असार १९, २०७९
काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज गायब भएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जय प्रसाद पौडेलले सूचनाको हक अन्तर्गत उक्त दिनको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज माग्दा मन्त्रालयले लुकाएको हो...

लोकसंवाद संवाददाता,   असार १९, २०७९
काठमाडौँ।नेकपा एमालेका पोलिटव्युरो सदस्य गुलावजंग शाहको एक परस्त्रीसँगको टिकटक भिडियो सार्वजनिक भएको छ । एमालेका कर्णाली प्रदेश संसदिय दलका प्रमुख सचेतक र सल्यान प्रदेशसभा क बाट निर्वाचित शाह र नेकपा एमाले सल्यानकी जिल्ला कमिटी सदस्य टिका वलीको टिकटक भिडियो सार्वजनिक...