बैशाख १३, २०८१, बिहिबार

२२१११ समाचारहरू

लोकसंवाद संवाददाता,   असार १६, २०७९
२०७९ असार १५ गते बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पुनः एक बनाउने र ठूलो कम्युनिस्ट पार्टी निर्माणबारे रोचक सवाल जवाफले उच्च प्राथमिकतापायो ।बुधबार बिहानै विप्लव नेकपाका नेताहरुलाई माओवादी केन्द्रमा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले आफूहरुले एमालेमा माओवादीको बिउ रोपेको र...


लोकसंवाद संवाददाता,   असार १५, २०७९
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयलाई आईपीओ निष्कासन गरेको दोस्रो दिन नै प्रक्रिया रोक्न माग भएकाे छ । गोसाइँकुण्ड गाउँपालिका- १ कार्यालयले आईपीओ निष्कासन गरेको दोस्रो दिन नै प्रक्रिया रोक्न आयोजनासँग माग गरेको हो । वडाध्यक्ष उर्केन छिरिङ तामाङले मंगलबार पत्रमार्फत...

लोकसंवाद संवाददाता,   असार १५, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई भेट गरीबधाई दिएका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले भेट गरी खेलविकासका लागि मिलेर काम गर्ने र सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । ६ असारमा सम्पन्न...

लोकसंवाद संवाददाता,   असार १५, २०७९
मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओका लागि निवेदन दिने म्याद थप गरेको छ । गत १ असारदेखिआयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले स्थानीयलाई ५ लाख ८८ हजार ३ हजार ७०० कित्ता...

लोकसंवाद संवाददाता,   असार १५, २०७९
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशलाई समाजवादतिर लैजान सबै माओवादी धारहरूबीचको एकता आवश्य रहेको बताएका छन् । पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले देशलाई वैज्ञानिक समाजवादको दिशातिर पुर्याउन सबै माओवादी धारहरूएकजुट हुन आवश्यक रहेको बताएका हुन्...

लोकसंवाद संवाददाता,   असार १५, २०७९
काठमाडौँ ।पद्मश्री साहित्य पुरस्कारका लागि प्राप्त पुस्तक मध्येबाट उत्कृष्ट १५ सूची सार्वजनिकगरिएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ०७८ मा प्रकाशित पुस्तकमध्ये प्रतिष्ठानलाई प्राप्त १४४ पुस्तकबाट पहिलो चरणमा १५ पुस्तक छनोट गरेकाे जनाइएको छ ।दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त...

लोकसंवाद संवाददाता,   असार १५, २०७९
महोत्तरी । पानी परेपछि महोत्तरीका किसान धान रोपाइँमा ब्यस्त छन् । लामो समय कुर्दा पनि किसानले बजार र कृषि सहकारीमा रासायनिक मल पाउन सकेनन् । पानी परेपछि खेर जान नदिने भन्दै उनीहरु रोपाइँ गर्न लागेका हुन् । एक सातायता दिनहुँजसो...

लोकसंवाद संवाददाता,   असार १५, २०७९
काठमाडौँ। नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद बैठक १५बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । काठमाडौँकाकमलादी स्थित प्रज्ञा भवनमा असर १३ र १४ गतेसम्पन्न परिषद बैठकमा अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि ११ वटा समूहमा विभाजन...

लोकसंवाद संवाददाता,   असार १४, २०७९
सप्तरी ।सप्तरी र सुनसरीको सिमानामा पर्ने सप्तकोसी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । गए रातिदेखि पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो । कोसी ब्यारेजका अनुसार आज सप्तकोसीमा पानीको बहाव एक लाख २६...

लोकसंवाद संवाददाता,   असार १४, २०७९
मुगु ।रारा राष्ट्रिय निकुञ्ज कार्यालयका पोष्टमा कार्यरत कर्मचारीहरूले गत वैशाखदेखि हाजिर नगरी तलब खाएका छन् । गत १ वैशाखदेखि नयाँ हाजिरी प्रयोग आउने व्यवस्था भएसँगै निकुञ्जमा र यस अन्तर्गतका ६ वटा निकुञ्ज सुरक्षाकालागी स्थापन गरिएका पोष्टका कर्मचारीलाई बिना हाजिर तलब...

लोकसंवाद संवाददाता,   असार १४, २०७९
काठमाडौँ ।साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबारनेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २३० कम्पनीको ३० लाख ३७ हजार ६८० कित्ता सेयर किनबेच हुँदा एकअर्ब पाँचकरोड ८२...

लोकसंवाद संवाददाता,   असार १४, २०७९
काठमाडौँ ।वामदेव गौतम नेतृत्वमा नयाँ राजनीतिक दल नेकपा राष्ट्रिय एकता पार्टी घोषणा गरेका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर सो पार्टीको घोषणा गरिएको हो। साविक नेकपामा अन्तर्द्वन्दचर्किएपछि नेकपा राष्ट्रिय एकता अभियान सुरु गरिएको र पछि सर्वाेच्च अदालतबाट एमाले र...

लोकसंवाद संवाददाता,   असार १४, २०७९
कैलाली ।नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष रतन थापालाई पदमुक्त गरिएको छ । सोमबार बसेको एमालेको सुदूरपश्चिम प्रदेश बैठकले थापालाई कारवाही स्वरुपअध्यक्ष पदबाट हटाएको हो । बैठकले जिल्ला कमिटीबाट आएको सिफारिसअनुसार थापालाई अध्यक्ष पदबाट हटाएर जिल्ला उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको...

लोकसंवाद संवाददाता,   असार १४, २०७९
नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने विषयमा अहिलेसम्म छलफल नै नगरेको बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा शर्माले मन्त्री फेर्ने विषयमा अहिलेसम्म छलफलको एजेण्डा नै नबनेको बताए । ६/६ महिनामा मन्त्री फेर्ने प्रवृत्तिलाई प्रोत्साहन...

लोकसंवाद संवाददाता,   असार १४, २०७९
नेपाल कम्युनिस्टपार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले मंगलबार नयाँ पार्टीको घोषणा गर्दै छन् । काठमाडौंमा मंगलबार कार्यक्रम आयोजना गरेर गौतमले औपचारिक रूपमा नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् । नेपाल कम्युनिस्टपार्टी एकता राष्ट्रिय अभियान चलाएका उनी अन्ततः नयाँ राजनीतिक...

लोकसंवाद संवाददाता,   असार १४, २०७९
मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्न्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले जानकारी दिइन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । काडमाडौंमा मंगलबार बिहान...

लोकसंवाद संवाददाता,   असार १४, २०७९
आगामी मंसिरमा प्रदेश र संघीय संसदको निर्वाचन हुँदैछ । हालैमात्र स्थानीय तहको निर्वाचनमा मोटामोटी रुपमा आफ्नो हैसियत परीक्षण गरेका दलहरु अब संसदीय निर्वाचनमा यो भन्दा राम्रो नतिजा ल्याउने लक्ष्यमा ध्यान केन्द्रीत गरिरहेकाछन् । तर निर्वाचनमा राम्रो नतिजा ल्याउन के गर्ने...

लोकसंवाद संवाददाता,   असार १४, २०७९
ललितपुर । चाइनिज सुपर लिग फुटबलको खेलहरूको नेपालमा प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एच डिले गर्ने भएको छ । पहिले चाइनिज जिया ए लिग को नाममा हुने यो लिग सन् २००४ देखि चाइनिज फुटबल एशोसियसन सुपर लिग वा छोटकरीमा चाईनिज सुपर...