बैशाख ११, २०८१, मंगलबार

२२१११ समाचारहरू

लोकसंवाद संवाददाता,   असार १४, २०७९
काठमाडौँ ।नर प्रधान मित्रद्वारा लिखित पुस्तक दि हिमालयन को लोकार्पण गरिएको छ । संघीय राजधानी काठमाडौँको नयाँ बानेश्वर स्थित दि एभरेष्ट होटलमा एक विशेष समारोहबीच आइतबार राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको प्रमुख आतिथ्यतामा पुस्तक दि हिमालयन लोकार्पण गरिएकोहो । जंगवीर...


लोकसंवाद संवाददाता,   असार १३, २०७९
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले सोमबारदेखि ६८ करोडभन्दा बढी मूल्यको आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि उक्त आईपीओ बिक्रीमा ल्याएको हो । सर्वसाधारणलाई भने कम्पनीले यसअघि नै शेयर जारी गरेर दोस्रो बजारमा...

लोकसंवाद संवाददाता,   असार १३, २०७९
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय परिषद्को बैठक आजदेखि सुरु भएको छ । नेपाल प्रज्ञा भवन, कमलादीमा बसिरहेको बैठकमा देश तथा प्रवासबटसमेत १ हजार ५०० प्रतिनिधि सहभागी हुने बताइएको छ । मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई लिएर आन्तरिक विवादमा मुछिएको...

लोकसंवाद संवाददाता,   असार १३, २०७९
साताको दोस्रो कारोबारको दिन सोमबारको प्रि-ओपनिङमा नेप्से दोहोरो अंकले बढेको छ । साढे १० देखि ११ बजेसम्मको अवधिमा २५ वटा कम्पनी कारोबारमा आएका छन् । यीसमध्ये २२ वटा कम्पनीको भाउ बढेको छ । २ वटा खकम्पनीको भाउ घट्दा १ कम्पनीको...

लोकसंवाद संवाददाता,   असार १३, २०७९
एकीकृत समाजवादी पार्टीले आफ्नो तर्फबाट सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्री परिवर्तन गर्न गरेको निर्णय तीन सातापछि बल्ल बल्लकार्यान्वयन भएको छ । निकै लामो रस्साकस्सी पछि आइतबार साँझ प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गरेको विज्ञप्ति राष्ट्रपति कार्यालयले जारीगरेको हो। राष्ट्रपति विद्यादेवी...

लोकसंवाद संवाददाता,   असार १३, २०७९
काठमाडौँ ।नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा नेपालमा पहिलो पटक फर्मुला वान इन स्कूल्स (Formula1 in Schools) कार्यक्रम शुरु गरिएकोनासाले जनाएको छ । नासाकाअध्यक्षदशरथ रिसालका अनुसारराष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ्गले सो कार्यक्रमको आज एक समारोह बीचमा...

लोकसंवाद संवाददाता,   असार १२, २०७९
काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन र हालका नगरप्रमुख गोपाल राय यादवसहित २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टी भएको जनाउँदै अख्तियारले...

लोकसंवाद संवाददाता,   असार १२, २०७९
काठमाडौँ ।कोरोना महामारीको प्रभाव कम भएसँगै वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै नेपाल भित्रने रेमिट्यान्स पनि बढ्न थालेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा...

लोकसंवाद संवाददाता,   असार १२, २०७९
काठमाडौँ ।प्रभु क्यापिटलले पिपुल्स पावर आयोजना प्रभावित स्थानीयहरुले पनि अनलाइनबाटै आईपीओमा आवेदन दिनसक्ने सुविधा सञ्चालनमा ल्याएको छ । ८ असारदेखि बिक्री खुला भइरहेको पिपुल्स पावरको आईपीओमा पनि अब इलामका स्थानीयले अनलाइन मार्फत नै आवेदन दिन सक्ने क्यापिटलले जानकारी गराएको छ...

लोकसंवाद संवाददाता,   असार १२, २०७९
नारी साहित्य प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने गोमा स्मृति सम्मान यस वर्षका लागि साहित्यकार डा.बेञ्जु शर्मालाई प्रदान गरिएको छ । नारी साहित्य प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा सो प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा कवि तथा संस्कृतिविद् तुलसी दिवस तथा प्रतिष्ठानका अध्यक्ष गीता कार्कीले...

लोकसंवाद संवाददाता,   असार १२, २०७९
काठमाडौँ ।नागरिक लगानी कोषले गत आर्थिक वर्ष (२०७७/७८) को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । कोषको बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ...

लोकसंवाद संवाददाता,   असार १२, २०७९
सत्तारुढ घटक एकीकृत समाजवादीले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस गरेपछि सुरु भएको विवादले झनैउग्ररुप लिइरहेको छ । सरकारले ल्याएको बजेट पास नहुँदै एकीकृत समाजवादीले पार्टीका तर्फबाट निर्णय गरी मन्त्रीको लिस्ट प्रधानमन्त्रीलाई बुझाएको थियो । तर...

लोकसंवाद संवाददाता,   असार ११, २०७९
साहित्यिक पत्रकार संघले आज २०७९ असार ११ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा उपन्यासकार रन्जना पराजुली लम्सालको उपन्यास 'आर्तनाद'को लोकार्पण समारोहको आयोजना गर्यो। साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिनेशराज पन्तले...

लोकसंवाद संवाददाता,   असार ११, २०७९
सायद, यही ग्रह मात्रमा हामी जस्तै मृत्यु बोकेका प्राणीहरू छौँ कि ? यो पृथ्वी अर्थात् मृत्यु लोकका हामी प्राणी मध्येका मानिसहरु कति सचेत छौँ भने हामी आफ्ना मात्र कुरा गर्दैनौँ । अरुका पनि कुरा सोच्छौँ, गछौं र त्यसबारेमा अनेक उपाय...

लोकसंवाद संवाददाता,   असार ११, २०७९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कथित १० भाइको मगजबाट अझै नशा उत्रिएको ओलीको झोला बोक्ने नशा नउत्रिएको बताएका छन् । उनले अझै हामीमाथि धारे हात लगाउने दुस्साहस गरिरहेको भन्दै सुध्रिन आह्वान गरेका हुन्...

लोकसंवाद संवाददाता,   असार ११, २०७९
काठमडौं । जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले साताव्यापी विविध कार्यक्रम सुरु गरेको छ । नेकपा (एमाले) का तत्कालीन महासचिव भण्डारीको यही असार १४ गते पर्ने जन्मदिनका अवसरमा फाउण्डेशनले आजदेखि असार १६ गतेसम्मका कार्यक्रम तय गरेको फाउण्डेशनका...

लोकसंवाद संवाददाता,   असार १०, २०७९
काठमडौँ । नेकपा (एकीकृत समाजवादी)को यही असार ११ र १२ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, वर्तमान सङ्गठनात्मक अवस्था तथा त्यसका सम्भावना, निर्वाचन मुखी कार्ययोजनामा विषयमा छलफल गरिने पार्टीका उपमहासचिव एवं...

लोकसंवाद संवाददाता,   असार १०, २०७९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशभक्ति, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानका विषयमा बोल्न प्रत्येक नागरिकलाई आव्हान गर्नुभएको छ । पार्टी पोलिटब्युरोको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशभक्ति, स्वाभिमान र राष्ट्रिय स्वतन्त्रताका सन्दर्भमा नागरिकहरु चनाखो हुनुपर्ने बताउनुभएको...