बैशाख ७, २०८१, शुक्रबार

२२११० समाचारहरू

लोकसंवाद संवाददाता,   असार १०, २०७९
सरकारी तथ्यांकअनुरूप हरेक वर्ष आन्तरिक श्रम बजारमा ५ लाख युवाहरू आउने गर्छन् । सरकारले गरी खाने ठाउँ दिन नसक्दा विकल्पको रूपमा वैदेशिक रोजगारीमा जान ती युवा बाध्य छन् । तर, विदेशको रोजगारी न सहज छ, न त सुरक्षित नै ।...


लोकसंवाद संवाददाता,   असार १०, २०७९
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थकाकर हटाउन सरकारलाई सुझाव दिएका छन् । जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशील बनाइराख्न कर नलिन निर्णय गर्न उनले सुझाएका हुन् । यस्तो व्यवस्था अन्तर्राष्ट्रय बजारमा पेट्रोलियम पदार्थको मूल्य...

लोकसंवाद संवाददाता,   असार १०, २०७९
झापा ।एमाले झापा अध्यक्ष दीपक कार्कीको घरमा राखिएको प्रेसर कुकर बम जस्तो देखिने बस्तु नक्कली भएको पुष्टि भएको छ । गौरादह-३ मा रहेको कार्कीको घरको बाहिर प्रेसर कुकरमा तारजस्तो देखिएपछि बम हुन सक्ने आशंका गरिएको थियो । तर, नेपाली सेनाको...

लोकसंवाद संवाददाता,   असार १०, २०७९
सानिमा बैंक लिमिटेडले शुक्रबारदेखि ऋणपत्र बिक्री खुलाएको छ । बैंकलेप्रतिकित्ता १हजारका दरले १० दशमलब २५ प्रतिशत सानिमा डिबेन्चर २०८९ निष्कासन गर्दै छ । बैंकले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो । उक्त ऋणपत्रमध्ये ३अर्ब...

लोकसंवाद संवाददाता,   असार १०, २०७९
काठमाडौँ ।चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा ४६ लाख ५३ हजार ग्राम (४ हजार ६५३ केजी) सुन भित्रिएको छ । भन्सार विभागका अनुसार उक्त सुन २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपाल भित्रिएको हो ।...

लोकसंवाद संवाददाता,   असार १०, २०७९
सुर्खेत ।सुर्खेतको वीरेन्द्रनगर नगरपालिका३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पक्षी नष्ट गरिएको छ । केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु पुष्टि भएको थियो । सो फर्ममा १००...

लोकसंवाद संवाददाता,   असार १०, २०७९
कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाका ५३ वर्षीया महिलामा बिहीबार उहाँका श्रीमान्को मिर्गौला प्रत्यारोपण गरिएको हो । विशेषज्ञ चिकित्सक टोलीले चार घण्टा लगाएर प्रत्यारोपण गरेका थिए...

लोकसंवाद संवाददाता,   असार १०, २०७९
काठमाडौँ ।काठमाडौँउपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ४ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ । जसकारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   असार १०, २०७९
काठमाडौँ ।७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइ सक्नुपर्छ । कतिपय प्राविधिक कठिनाइ तथा तयारी नै नपुगेका स्थानीय तहले...

लोकसंवाद संवाददाता,   असार १०, २०७९
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ६० करोड बढीको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहिबार सम्पन्न गाउँसभामार्फत गाउँपालिकाले ६० करोड ६९ लाख ३९ हजार बराबरको बजेट तथा कार्यक्रम ल्याएको हो । गाउँपालिकाले कुल...

लोकसंवाद संवाददाता,   असार १०, २०७९
माओवादी पार्टी बन्दुकले टिकेको राज्य सत्ता बन्दुकले नै ढाल्ने भन्दै १० वर्षसम्म युद्धमा होमियो । तर जब २०६२/०६३ को जनआन्दोलन सम्पन्न भएर माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण भयो, त्यसपछि सबैभन्दा बढी टुटफुट र विभाजनको शिकार बन्न पुग्यो । माओवादीमा आफूभन्दा अरु...

लोकसंवाद संवाददाता,   असार ९, २०७९
मन्त्रिपरिषद्हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनप्रति२जना मन्त्रीले असहमति जनाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद्हेरफेर गर्न दबाब दिएर शुक्रबार साँझ कोटेश्वरस्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरूलाई सहज...

लोकसंवाद संवाददाता,   असार ९, २०७९
कानुनको एउटा सर्वमान्य सिद्धान्त छ प्रमाणको अभावमा सयौं अपराधी छुटुनतर एउटा पनि निर्दोषले सजाय नपाओस् । तर, नेपालमा न्याय नै मोलमोलाई मा किनबेच हुन्छ भन्ने गतिलो प्रमाण पछिल्लो पटक एक न्यायाधीश र कानुन व्यवसायीबीच दोषी छुटाउन २ करोडको डिल भएको...

लोकसंवाद संवाददाता,   असार ९, २०७९
कास्की ।गण्डकी प्रदेशको राजधानी पोखरालगायत यस आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुसगरिएको छ । बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको माछापुच्छ्रेगाउँपालिका७ धम्पुस केन्द्रबिन्दु भएर चार दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   असार ९, २०७९
काठमाडौं ।सात प्रदेशका २७ जिल्लाका बालबालिकालाई आजदेखि कोभिड१९ विरुद्धको फाइजर खोप दिइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ देखि ११ वर्ष उमेरका बालबालिकालाईविद्यालयमै खोप दिइन लागिएको हो । बालबालिकालाई १५ असारसम्म पहिलो डोज र २ साउनदेखि ८ गतेसम्म दोस्रो...

लोकसंवाद संवाददाता,   असार ९, २०७९
खोटाङ ।खोटाङको खोटेहाङ गाउँपालिकाले साढे ५५ करोड बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । बुधबार सम्पन्न ११ औं गाउँ सभामार्फत खोटेहाङले आर्थिक वर्ष २०७९/०८० का लागि ५५ करोड ४३ लाख ९३ हजार १२० रुपैयाँ बराबरको बजेट पारित गरेको छ ।...

लोकसंवाद संवाददाता,   असार ९, २०७९
कास्की ।पोखरामा जारी छैटौं संस्करणको शुभकामना गोल्डकपमा खुमलटार युथ क्लबलाई हराउँदै आयोजक हेमजा युनाइटेड फाइनलमा प्रवेश गरेको छ । बुधबार भएकाे पहिलो सेमिफाइनल खेलमा खुमलटारमाथि २० गोल अन्तरले जीत निकाल्दै आयोजकले फाइनल यात्रा पक्का गरेको हो । हेमजाका लागि दुवै...

लोकसंवाद संवाददाता,   असार ९, २०७९
काठमाडौँ । नवनिर्वाचित अध्यक्ष पंकजबिक्रम नेम्बाङको अध्यक्षतामा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा)कार्यसमितिको पहिलो बैठकले मुख्य प्रशिक्षकसँग विवादपछिटिम बाहिर रहेका दस खेलाडीलाई टिममा फिर्ता बोलाउने निर्णय गरेको छ । बुधबार सातदोबाटो स्थित एन्फा मुख्यालयमा बसेको एन्फाको यस कार्यसमिति बैठकले खेलाडीलाई...