बैशाख १३, २०८१, बिहिबार

२२१११ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७८
नेकपा एमाले अध्यक्ष केपी ओलीले आसन्न स्थानीय तहको निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गरेका छन् । काठमाडौंमा पार्टीको पोलिटब्युरोको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचन आयोग र सत्तारुढ गठबन्धनबीच मिलेमतोको आशंका गर्दै सचेत र सावधानी अपनाउन आफ्ना नेताहरूलाई निर्देशन दिएका...


लोकसंवाद संवाददाता,   चैत्र ७, २०७८
घटना१ आइतबार नेकपा (माओवादी केन्द्र) को गण्डकीस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम थियो । सो कार्यक्रममा प्रशिक्षण दिनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी थिए । सो कार्यक्रममा उनले केपी ओलीलाई रुपान्तरण गर्न सकिन्छ कि भनेर एमालेसँग पार्टी एकता गरेपनि...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७८
आईसीसी वर्ल्डकप क्रिकेट लिग-२ अन्तर्गत यूएईमा जारी शृंखलाको दोस्रो खेलमा नेपालले निराशाजनक हार बेहोरेको छ । आयोजक यूएईविरुद्ध टस हारेर पहिले बलिङका लागि निम्त्याइएको नेपालले कसिकसाउ बलिङ गर्दै यूएईलाई ४६.३ ओभरमा १६८ रनको न्यून स्कोरमा रोक्न सफल भएको थियो ।...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७८
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिगामी चरित्रका नमूना भएको आरोप लगाएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली परिवर्तनका वाहक नभएको बताएका...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७८
काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ को प्रतिभा सम्मान वरिष्ठ गीतकार डा. कृष्णहरि बराललाई र प्रतिभा पुरस्कार सङ्गीतकार गणेश गुरुङलाई प्रदान गरेको छ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले शनिवार राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७८
गैरआवासीय नेपाली संघको २४ र २५ तारिखमा हुने निर्वाचनमा ३ हजार ९८ जना मतदाता मात्र सहभागी हुन पाउने भएका छन् । संघको निर्वाचन समितिले आइतबारविज्ञप्ति जारी गर्दै परिचय नखुलेका र सेल्फीमा नलिएका मतदातालाई मतदाता नामावलीका हटाइएको जनाएको छ । यसअघि...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७८
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विपक्षी रहेकाे मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुँडालकाे इजलासमा मुद्दाको पेसी ताेकिएकाे छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत वर्षको १४ पुस र अधिवक्ता लाेकेन्द्र वलीले १३...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७८
सुनको भाउ आइतबार ६०० रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुन तोलाको ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७८
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताएकाछन् । नेपाल प्रेस युनियन बाँकेले शनिबार बाँकेमा आयाेजना गरेकाेपत्रकार सम्मेलनमा महतले भने, 'गठबन्धनको सम्भावनालाई नकार्नसकिँदैन । यस विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल हुन्छ । गठबन्धन गर्दा...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७८
नेत्रविक्रम चन्द विप्लव माओवादी पार्टीमा हार्ड लाइनर नेताको छवि बनाएका नेता हुन् । १० वर्षको सशस्त्र युद्धपछि २०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछि पनि उनले कुनै लाभको पद लिएनन् । माओवादीमा निकै प्रभावशाली रहेका विप्लव २०६३ को अन्तरिम संसद्, २०६४...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७८
गोरखा । नेपालकृषि मजदुर संगठन गोरखा जिल्ला कमिटीलोक बहादुर थापाअध्यक्षतामागठन भएको छ । ५ चैत्रमा २०७८ मानेकपा (एकीकृत समाजवादी ) जिल्ला कमिटी स-सचिव तिलक बानियाँ र सदस्य शारदा प्रसाद भट्टराईको आतिथ्यमा र नेपाल कृषि मजदुर संगठन केन्द्रीय अध्यक्ष उत्तर बहादुर...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७८
काठमाडौँ । वरिष्ठ निबन्धकार शङ्कर लामिछानेको ९५ औँ जन्म जयन्ती समारोह आज यहाँ उहाँको योगदानमाथि चर्चा गर्दै सम्पन्न भयो । शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नृत्यकारविद् तथा लेखक भैरव बहादुर थापालाई प्रतिष्ठानका तर्फबाट नेपाल प्रज्ञाप्रतिष्ठानका...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७८
काठमाडौँ ।निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रम अनुसार २०७९ साल वैशाख ११ देखि १२ गतेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकेको छ । वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७८
काठमाडौँ ।पार्टी अध्यक्ष रविन्द्र मिश्र पक्षले वरिष्ठ नेताहरू सहित २६ जना केन्द्रीय सदस्यहरूलाई गरेको कारबाही कायरताको पराकाष्ठा भएको मिलन पाण्डे पक्षले टिप्पणी गरेको छ। मिश्रले पार्टीबाट निष्काशन गरेका विवेकशील साझाका संयोजक पाण्डे पक्षले पार्टीमा विधान विपरीत गठन गरिएको केन्द्रीय कार्यसम्पादन...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७८
काठमाडौँ । नेपाली कांग्रेसले आगामी हप्ता बस्ने गरी पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । बैठक सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आगामी चैत ११ गते शुक्रबार बस्ने गरी बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७८
काठमाडौँ ।नेकपा एकीकृत समाजवादीको कागेश्वरी मनोहरा टोल कमिटी गठन भएको छ । बिहीबार कागेश्वरी मनोहरा ९ मा २ बटा टोल कमिटी गठन भएको हो । नवगठित टोल कमिटी सूर्यनाथ अधिकारीको अध्यक्षतामा २९ सदस्यीय टोल कमिटी गठन भएको हो । यस्तै...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७८
आईसीसी विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा यूएईले नेपाल समक्ष १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार भएको खेलमा यूएईले ४६ दशमलब ३ ओभरमा अलआउट हुँदै १६८ रन मात्र बनाउन सक्यो । यूएईका लागि रोहन मुस्ताफा र...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७८
काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन् । उनले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत, साधनबाट काम गरिरहेको बताएकी हुन् । शुक्रबार मन्त्रालयमा एसियाली विकास बैंक (एडीबी)का प्रतिनिधिसँगको...