बैशाख ६, २०८१, बिहिबार

२२१०२ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७८
काठमाडौँ । मोटर, मोटर साईक्लिङ स्पोर्टस, अटोमोबाईल मोबिलिटी तथा टुरिजम र रोड सेफ्टिको क्षेत्रमा विगत १२ वर्ष देखि सक्रिय नेपाल अटोमाबाईल्स एसोशिएसनले आफ्नो खेल ईभेन्टहरुको प्रोमो सार्वजनिक गरेको जनाएकाे छ । नेपाल अटोमाबाईल्सएसोशिएसनकाअध्यक्षदशरथ रिसालका अनुसार हालै काठमाण्डौमा भएको कार्यसमिति, विभागीय...


लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७८
काठमाडौँ ।सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी एमसीसीको विपक्षमा उभिने दोहोयाएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी पेस गरेको भन्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिने स्पष्ट पारिसकेको बताए । विवाद र विरोधका...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७८
काठमाडौँ । विवादकाकीच सरकारले आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदनको लागि टेबुल गर्यो । खासमा त्यो सम्झौता अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा टेबुल गर्नुपथ्र्यो । शर्मा विरामी भएको कारण उपस्थित...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७८
सप्तरी । सप्तकोसीनगरपालिकामा आइतबार झडप हुँदा एक वडा अध्यक्षसहित दुई जना घाइते भएका छन् ।चार दलका कार्यकर्ताले लगाएको ताला फुटाएपछि पुन: आइतबार ताला लगाउने क्रममा झडप भएको हो । ६ बुँदे माग राख्दै बिहीबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७८
सर्वोच्च अदालतमा विचाराधीन राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिवको बर्खास्ती र नयाँ नियुक्तिसम्बन्धीरिट सोमबार पनि स्थगित भएको छ । यसअघि सर्वोच्चले २ फागुनसम्मका लागि पेसीस्थगित गरेको थियो । यसअघि नै ३ पटक याेरिटमा सुनुवाइकालागि पेसीचढे पनि दुवै पटक सरेको थियो...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७८
सत्तारुढ गठबन्धन दलबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने सैद्धान्तिक सहमति जुटेको छ । दलका नेताहरूको फरकफरक धारणाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रक्रियाअनुसार नै जाने भन्दै एमसीसी संसदमा टेबुल गर्ने अडान राखेका हुन् । सम्भवतः आज बस्ने...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७८
सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले आइतबार बिहान गरेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने निर्णयले ती दलहरूबीच आन्तरिक किचलो बढाएको छ । सत्तारुढ दलका शीर्ष नेताहरूले एमसीसी संसदमा टेबुल गर्ने निर्णय गरी बाहिरिएलगत्तै दलका अन्य नेताहरूनिर्णयको विरोधमा...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७८
नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनले आइतबार बिहान गरेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबलगर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । उनले संविधानविपरीत गठबन्धनले एमसीसी टेबल गर्ने निर्णय गरेको समेत आरोप लगाए । एमसीसी अनुमोदन...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७८
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो माग पूरा नभएसम्म संसदको अवरोध कायमै रहने बताएको छ । सरकारले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेका बेला एमालेले संसदमा अवरोध कायमै राख्ने भएको हो । संसदमा गर्दै आएको अवरोधलाई माग पूरा...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७८
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ५ दलीय गठबन्धन बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमाटेबुल गर्ने सैद्धान्तिक सहमति गरेको छ । झन्डै आधा घन्टा बसेको बैठकले एमसीसीबारे ठोस निर्णय गरे पनि अनुमोदन गर्ने कि नगर्ने भन्ने कुनै टुंगो लागेको...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७८
शिखा बुक्सले प्रकाशनले प्रकाशन गरेको लेखक डा। खगराज बरालको गैह्र आख्यान अनुभूति सङ्ग्रह मालामा नउनिएका फूलहरू यही फागुनको पहिलो सातादेखि बजारमा आएको छ । साहित्यमा श्रमिक बरालका नामबाट कलम चलाउने बरालका साहित्यमा सात ओटा सिर्जना प्रकाशित छन् । बरालले शिक्षासम्बन्धी...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७८
काठमाडौँ । राप्रपा परित्याग गरेर राप्रपा नेपालका अध्यक्ष भएका कमल थापालाई आफ्नै छोरी र भतिजासहित पारिवारिक सदस्यको असहयोग देखिएको छ । राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि लाक्पा शेर्पाले दर्ता गरेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी पाएका थापालाई उनकै पारिवारिक...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७८
खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा पुमा भाषाको पाठसंकलन गोष्ठी गरिएको छ । पुमा भाषाको संरक्षण र संवर्द्धनका लागि अभिलेखीकरण गर्न किरात पुमा राई तुप्खाबाङ्खाला केन्द्रीय कार्यसमितिको संयोजनमा भाषा आयोग शंखमुल, काठमाडौँले पुमा भाषा अभिलेखीकरण सम्बन्धी गोष्ठी आयोजना गरेको हो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७८
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको हो । यससँगै पेट्रोलको खुद्रा बिक्री मूल्य...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७८
काठमाडौं ।नेकपा एकीकृत समाजवादीले शर्तसहित एमसीसी सम्झौता संसदमा टेबल गर्न दिने निष्कर्ष निकालेको छ । शनिबार एमसीसी सम्झौताबारे धारणा बनाउन बसेको स्थायी कमिटी बैठकले शर्तसहित संसदमा टेबल गर्न दिन निर्णय गरेको हो । स्थायी कमिटी बैठकपछि पार्टीका उपमहाँसचिव तथा प्रचार...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७८
पाँचथर ।किरात याकथुङ चुम्लुङ (कियाचु) लिम्बुवान प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशनबाट मधुराज केरुङ चयन भएका छन् । पाँचथरमा शुक्रवार भएको अधिवेशनबाट केरुङ अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा टङ्कमाया तिगेला, मुख्यसचिवमा नरेन्द्रराज केरुङ, सचिवमा इक्साहाङ चेम्जोङ र कोषाध्यक्षमा बिन्द्रकुमार...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७८
खोटाङ ।खोटाङमा २८ हजार ८३२ नयाँ मतदाता थपिएका छन् । २०७४ सालको निर्वाचनमा एकलाख १५ हजार ६४२ मतदाता रहेकोनयाँसहित कुल मतदाता संख्या एकलाख ४४ हजार ४७४ पुगेको जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ । कुल मतदाता संख्यामध्ये पुरुष ७५ हजार...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७८
काठमाडौँ । मिलेनियम च्यालेन्न्ज कर्पाेरेसन (एमसीसी) नेपालले स्वीकार्न नहुने भन्दै देशभर विरोध भइरहेको छ । पछिल्लो केही दिनयता काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनिरहेको छ । सत्तारुढ दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठनकै अगुवाइमा एमसीसीको विरोध...