बैशाख ८, २०८१, शनिबार

२२११० समाचारहरू

लोकसंवाद संवाददाता,   पुष १४, २०७८
नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनको बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत निष्कर्ष समूहका नेताले प्रस्तुत गरिरहेका छन् ।महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । प्रचण्डको राजनीतिक...


लोकसंवाद संवाददाता,   पुष १४, २०७८
बेइजिङ । चीनले आर्टिफिसियल इन्टेलिजेन्स प्रोसिक्युटर (एआईपी) को विकास गरेको छ । सो अभियोजनकर्ताले अपराधीको पहिचान ९७ प्रतिशत मिलाउने दाबी गरिएको छ । सो यन्त्रले राज्यविरुद्धको असन्तुष्टिलाई पहिचान र अपराधीलाई सजायका लागिसमेत सिफारिसगर्नेछ । विकसित नयाँ प्रणाली (एआई) लाई चीनको...

लोकसंवाद संवाददाता,   पुष १४, २०७८
धनुषा । सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार प्रदेश २ का ६ जिल्लामा यातायात बन्दको आह्वान गरेकाे छ । तर बन्दकाे आंशिक प्रभाव परेको छ । रौतहटबाहेक कुनै पनि जिल्लामा बन्दको प्रभाव नरहेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   पुष १४, २०७८
राजनीतिक व्यवस्थामध्ये समाजवाद एक आदर्श राजनीतिक व्यवस्था मानिन्छ । त्यसैले कम्युनिस्ट र वामपन्थी मात्रै नभएर दक्षिणपन्थी र यथास्थितिवादी शक्तिले पनि समाजवादको वकालत गरिरहेका हुन्छन् र छन्। पछिल्लो समयमा नेपालमा आफूलाई समाजवादी शक्तिका रुपमा देखाउनमाहोडबाजी नै चलिरहेकोछ । कतिपय पार्टीले नाममा...

लोकसंवाद संवाददाता,   पुष १३, २०७८
अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्ककाेस्पेस एक्सको स्टारलिंक स्याटलाइटले चिनियाँ स्पेस स्टेसनलाई ठक्कर दिन खोजेको भन्दै चीनले चिन्ता व्यक्त गरेको छ । चीनको तियागोंग स्पेस स्टेसनमा मस्कको स्याटलाइट जुलाई र अक्टोबरमा ठोकिन खाेजेकाेभन्दै चीनले राष्ट्रसंघको अन्तरिक्ष निकायमा...

लोकसंवाद संवाददाता,   पुष १३, २०७८
नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले चिनियाँ उपमन्त्री चेन झाओसँग भेटवार्ता गरेका छन् । उचारका क्रममा चीनको सेनजेनमा रहेका उनले उपमन्त्री झाओ नेतृत्वको टोलीसँग भेटवार्ता गरेका हुन् । काठमाडौंमा पार्टीको आठौँ महाधिवेशन चलिरहेका बेला पुन र चिनियाँ उपमन्त्री झाओबीच भेटवार्ता...

लोकसंवाद संवाददाता,   पुष १३, २०७८
नेकपा (माओवादी केन्द्र)को जारी आठौँ महाधिवेशनमा पेस भएका प्रतिवेदनमाथि मंगलबार समूहगत छलफल भइरहेको छ । पार्टी मुख्यालय पेरिसडाँडादेखि विभिन्न पार्टी प्यालेससहितका स्थानमा २५ वटा समूहमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि छलफल...

लोकसंवाद संवाददाता,   पुष १३, २०७८
एक खेल अगाडि यू- १९ एसिया कपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तिम खेलमा कुवेतविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको छ । यूएईस्थित आईसीसी एकेडेमीको मैदानमा सुरु भएको खेलमा नेपाल पहिलो जीतको खोजीमा छ । देव खनालको कप्तानीमा रहेको नेपाल सान्त्वना...

लोकसंवाद संवाददाता,   पुष १३, २०७८
निर्वाचन आयोगले स्थानीय निर्वाचनको आन्तरिक तयारी थालिरहेका बेला चुनावलाई लक्षित गरी राजनीतिक दलहरू पनि सक्रिय हुन थालेका छन् । आउँदो वर्षमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने हुन्छ । यसलाई लक्षित गरी दलहरू राजनीतिक कार्यक्रम गर्नेदेखि पार्टी एकतामा लाग्न थालेका छन् ।...

लोकसंवाद संवाददाता,   पुष १३, २०७८
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । मंगलबार नेप्सेमा महालक्ष्मी विकास बैंकको २० प्रतिशत, निर्धन उत्थानको २९.५प्रतिशत र नेपाल हाइड्रो डेभलोपर्सको ७प्रतिशत बोनस शेयर समायोजन भएको हो । समायोजनपछिमहालक्ष्मी विकास बैंकको शेयर मूल्य ४७०...

लोकसंवाद संवाददाता,   पुष १३, २०७८
मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएकामा आज २०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको हो । आजतेजाबी सुनको मूल्य...

लोकसंवाद संवाददाता,   पुष १३, २०७८
दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण नेपालमा आयोजना हुने भएको छ । सोमबार बंगलादेशको ढाकामा बसेको सेन्ट्रल एसियन भलिबल एसोसिएसनको बैठकले सन् २०२२ कालागि प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी विभिन्न देशलाई जिम्मेवारी दिएको हो । त्यसमा नेपालले दक्षिण एसियाली महिला...

लोकसंवाद संवाददाता,   पुष १३, २०७८
नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २१औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उनको प्रतिवेदनमाथि छलफलका लागि २५ वटा समूह विभाजन समेत गरिएको छ । सबै समूहले राजनीतिक दस्तावेजमाथि...

लोकसंवाद संवाददाता,   पुष १२, २०७८
सातदोबाटो युथ क्लबलाई २-० अन्तरले पराजित गर्दै जावलाखेल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा दोस्रो जीत निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सोमबारभएको खेलमा वैकल्पिक खेलाडी विपीन कँडेल र विदेशी खेलाडी निकोलास फर्नाण्डेजले दोस्रो हाफमा गोल गरेपछिजावलाखेलले सहज जीत...

लोकसंवाद संवाददाता,   पुष १२, २०७८
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६९.७७ अंकले घटेर २ हजार ५२१.६५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । आइतबार भने नेप्से ७१.२० अंकले बढेर २ हजार ५९१.४२ विन्दुमा पुगेर कारोबार बन्द भएको...

लोकसंवाद संवाददाता,   पुष १२, २०७८
नेकपा (माओवादी केन्द्र)को जारी आठौँमहाधिवेशनको बन्द सत्रमा प्रस्तुत गरिएको विधान मस्यौदामा केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनीत गर्ने प्रावधानलाई प्रस्ताव गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्द सत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्दैै केन्द्रीय समितिमा १०...

लोकसंवाद संवाददाता,   पुष १२, २०७८
नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनको बन्द सत्रमा प्रस्तुत राजनीतिक र विधान प्रतिवेदनमाथि छलफल गर्न समूहगत विभाजन गरिएको छ । बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वैचारिक तथा राजनीतिक प्रतिवेदन तथा देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए । प्रचण्ड र...

लोकसंवाद संवाददाता,   पुष १२, २०७८
'सबैमा पहुँच' मुल नारा सहित शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा धनकुटा शाखा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढिमा चन्द्रगढि शाखा संचालनमा ल्याएको छ । यससँगै गरिमा विकास...