चैत्र १६, २०८०, शुक्रबार

२२०५३ समाचारहरू

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७८
सपोर्ट लघुवित्त वित्तीय संस्थाले ३१.५७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । लघुवित्तको संचालक समितिको ५ कात्तिकमा बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी ६ करोड ६० लाख रुपैयाँको ३० प्रतिशतले हुने एककरोड ९८ लाख रुपैयाँ बराबरको बोनस...
लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७८
लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७८


लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७८
शिवम् सिमेन्ट्सले ८ कात्तिकमा बुक क्लोज गर्दै छ । त्यसैले आइतबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको २९ प्रतिशत लाभांश प्राप्त गर्न सक्नेछन् । शिवम् सिमेन्ट्सले वितरण गर्न लागेको यो हालसम्मकै धेरै लाभांश हो । गत वर्ष कम्पनीले शेयरधनीलाई २४.२१...

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७८
काठमाडौँ ।प्रत्येक बर्ष वितरण हुँदै आएको पहिचान पुरस्कार कोषले यस बर्ष उत्कृष्ट पाँच वटा पुस्तकहरु छनोट गरेको छ । वि. स. २०७७ साउन देखि २०७८ साउन(२०२१ सम्म) प्रकाशित भई कोषमा प्राप्त भएको पुस्तकहरुबाट छनौट गरिएको हो । जसमा श्याम शाहको...

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७८
एमालेभित्र चरम विवाद भइरहेका बेला गत असार २७ गते मध्यराति पार्टी एकताका लागि १० बुँदे सहमति भयो । २८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको फैसला गर्नुभन्दा १ दिनअघि सो सहमति गरेर एमालेले एक तिरले दुई निशाना हान्न खोजेको...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७८
नेकपा एमालेभित्र २७ असारपछि १० बुँदे सहमतिको कार्यान्वयन भयो/भएन भन्ने बहसले मात्रस्थान पाएको छ । पार्टीको नीति र विधिले भन्दा पनि १० बुँदे सहमतिको रटान गर्ने कि महाधिवेशनमा होमिने भन्नेतर्फ ध्यान केन्द्रित हुँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विवाद निरूपण...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७८
महिला लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनकालागि २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसअनुसार अब कम्पनीले ४करोड ७५...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७८
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस शेयरपछिको मूल्य समायोजन भएको छ । नेप्सेलेशुक्रबार बैंकको १० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । नेप्सेले बैंकको बिहीबार भएको अन्तिम कारोबार ३६८ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेपछिको मूल्य ३३४ रुपैयाँ ५५ पैसा...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानले नेपाली लोकरामायणका विविध रूप प्रकाशन गरेको छ । पछिल्लो समयमा ऐतिहासिक महत्त्वका गुणात्मक मूल्य राख्ने नयाँ तथा पुराना कृतिहरूको लगातार प्रकाशन गर्दै आएको प्रज्ञाप्रतिष्ठानले यस कृतिमा नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्ममा प्रचलित छओटा लोकरामायणलाई एकै ठाउँमा समेटेर प्रकाशन...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७८
नेकपा एमालेको १०औँ महाधिवेशनअन्तर्गत ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन हुँदै छ । यसका लागि एमाले केन्द्रीय कार्यालयले पालिकामा ८ बुँदे पत्राचार गरेको छ । पत्रमा अधिवेशन गर्न सहजीकरण गर्नेदेखि अध्यक्ष केपी शर्मा ओलीले एकसाथ पालिकालाई सम्बोधन गर्ने...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७८
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले २७ कात्तिकमा १३औँ वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले गत आर्थिक वर्षको फाइदाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर वितरण गर्ने मुख्य प्रस्तावसहित साधारणसभा आह्वान गरेको हो । सभा नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा हुनेछ । साधारणसभा तथा...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७८
संविधान अनुसार नियमित प्रक्रियामा अघि बढेको भए यति बेला प्रदेश १ र बागमती प्रदेश मा एमालेको सरकार विस्थापित भइसकेको हुने थियो । गत भदौको अन्तिम साता एमाले विभाजित भएर नेकपा (एकीकृत समाजवादी) गठन भएको जानकारी प्रदेशसभामा पुगेको थियो । संविधानको...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७८
काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौँउपत्यकामा आफ्नो नयाँ शाखा सिफल औपचारिक रुपमा संचालनमा ल्याएकोे जनाएकोछ । बागमती प्रदेशको काठमाडौ महानगरपालिका वडा नं. ८, स्थितसिफल शाखा समेत गरी बागमती प्रदेशमा कुमारी बैंकका ८४ शाखाहरु पुगेको...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७८
नयाँदिल्ली ।भारतको केन्द्र सरकारले कर्मचारीको महँगी भत्ता तीन प्रतिशतले बढाएको छ । भारतको केन्द्र सरकारको मन्त्रिपरिषद्ले केन्द्र सरकारका कर्मचारीले पाउने महँगी भत्ता (डिए) मा तीन प्रतिशत वृद्धि गर्न स्वीकृति दिएको हो । यो निर्णय १ जुलाइ २०२१ बाट लागू हुनेछ...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७८
काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज शुक्रबार पनि बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्नेछ । बिहीबार बसेको स्थायी कमिटी बैठकले आगामी मंसिरमा तय दसौँ राष्ट्रिय महाधिवेशन बुटवलबाट चितवनमा सार्ने निर्णय गरेको थियो । रामबहादुर थापा बादलको...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७८
काठमाडौं । स्कटल्यान्ड र बंगलादेश टी-२० क्रिकेट विश्वकपको सुपर १२ मा प्रवेश गरेका छन् ।बिहीबार भएकाछुट्टाछुट्टै खेलमा विजयी हुँदैएसोसिएट राष्ट्र स्कटल्याण्ड र टेस्ट राष्ट्र बंगलादेश समूह 'बी'बाट क्रमश: विजेता र उपविजेताकारुपमा विश्वकपको सुपर १२ मा प्रवेश गरेका हुन् । समूह...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७८
काठमाडौं । न्यून चापीय प्रणाली र पश्चिमी वायुको असर हटेसँगै नेपालमा ठूलो पानी पर्ने क्रम तत्कालका लागि टरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला तीन दिनमा नेपालमा असर गर्ने उल्लेखिय मौसम प्रणाली विकसित भईरहेकाेछैन । स्थानीय वायुका कारण बदलीदेखि...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७८
काठमाडौँ ।अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको नेपाल प्रहरी जनाएको छ। बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७८
काठमाडौं :चितवनमा १०औं महाधिवेशन आयोजना गर्ने निर्णय गरेको नेकपा एमालेले यसको व्यवस्थापनको जिम्मा पूर्वमाओवादी नेता रामबहादुर थापा 'बादल'लाई दिएको छ । प्रथम विधान महाधिवेशनमा बुटवल प्रस्ताव गरेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार च्यासलमा स्थायी कमिटी बैठक राखेर चितवनमा पार्टीको महाधिवेशन...