बैशाख ७, २०८१, शुक्रबार

२२११० समाचारहरू

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७८
साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले बढेको छ । यस सेसनमा सूचक २ हजार ५७३.०५ विन्दुमा आइपुगेको छ । बुधबार नेप्से ६०.५६ अकंले बढेर २ हजार ५७१.६६ विन्दुमा बन्द भएको थियो । बिहीबारकाे...
लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७८
लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७८


लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७८
काठमाडौं ।अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ५८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ३० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७८
नेकपा एमालेमा समूहगत स्वार्थ हावी भएको भन्दै उपाध्यक्ष अष्टलक्ष्मी शाक्य असन्तुष्ट बनेकी छन् । बाग्मती प्रदेशकीमुख्यमन्त्रीसमेत रहेकी उपाध्यक्ष शाक्यले एमालेको वडा अधिवेशन र पालिका अधिवेशन ६ कात्तिकमादेशभर एकै पटक गर्ने पार्टीको निर्देशनप्रतिअसन्तुष्टि पनि पोखेकी छन् । आज काठमाडौंमा आयोजित नेकपा...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७८
लगातार घटेको शेयर बजारमा बुधबार ६०.५६ अंकले वृद्धि भएको छ। बुधबार नेप्से२५७१.६६ विन्दुमा पुगेर रोकिएको छ । यो वृद्धिदर २.४१ प्रतिशत हो । बुधबार कुल २१७ वटा कम्पनीको कारोबार भयो । ३४ हजार ६४४ वटा कारोबारबाट ६१ लाख एकहजार ४१४...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको कार्यशैलीप्रति असन्तोष व्यक्त गरेका छन् । उनलेआफूहरूले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने पनि बताएका छन् । पार्टीको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा ओलीले आफूहरूले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दाबी गरेका हुन् । वर्तमान...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७८
नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ । ४ कात्तिकबिहीबार अपराह्न४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने गरी स्थायी कमिटी बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । उनका अनुसार बैठकका मुख्यतः ५ वटा एजेण्डा छन् ।...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७८
नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्वघोषित लाभांश संशोधन गरिएको छ । बैंकले राष्ट्र बैंकको निर्देशनअनुसार यसअघि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको हो । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले अब गत वर्षको नाफाबाट १२.६११ प्रतिशत बोनस शेयर र ३.३८९ प्रतिशत नगद लाभांश...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७८
सामलिङ्ग पावर कम्पनीले ४ कात्तिकदेखि साधारण शेयर (आईपीओ) निष्कासन खुला गर्ने भएको छ । कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले निष्कासन...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७८
रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश प्रयोजनार्थ हाइड्रोपावरले ४ कात्तिकमा बुक क्लोज गर्ने भएको छ । यसअनुसार बुधबारसम्म नेप्सेमा कारोबार भईकायम शेयरधनीले मात्रकम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७८
बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ११.१० अंकले बढेको छ । बुधबारको सो सेसनमा ११.१० अंक बढेर दुई हजर ५२२.२० विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलबार नेप्से ७७.३३ अंक घटेर दुई हजार ५१०.७३ विन्दुमा बन्द भएको थियो ।...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७८
साताको चौथो दिन बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएकामा बुधबार १०० रुपैयाँले बढेर प्रतितोला ९१ हजार ४०० रुपैयाँ कायम भएको हो...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७८
कैलाली ।सुदूरपश्चिम प्रदेश सरकारले बाढी, पहिरो तथा डुबान प्रभावितको राहतका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को आकस्मिक बैठकले राहतको लागि २५ करोड रुपैयाँ खर्च गर्ने निर्णय गरेको मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिए ।...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७८
काठमाडौं । अर्जेन्टिनी स्टार खेलाडी लिओनेल मेस्सीको दुई गोल मद्दतमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यूईएफए च्याम्पियन्स लिगमा पुनरागमन जित निकालेको छ । मंगलबार राति घरेलु मैदानमा भएको समूह ए को खेलमा पीएसजीले जर्मन बुण्डेस लिगा क्लब आरबी...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७८
प्रतिनिधिसभाको बैठक २दिनपछि सरेको छ । यसअघि ९ कात्तिकमा बोलाइएको बैठक विशेष कारणवश ११ कात्तिक दिउँसो २ बजे बोलाइएको संसद् सचिवालयले जनाएको छ । संघीय संसद्का महासचिव डा. भरतराज गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको बैठक ११ कात्तिकमा बस्ने जानकारी...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७८
साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य बढेको छ । आजको यस सेसनमा नेप्से सूचक ०.१८ अंकले बढेको हो । यस वृद्धिसँगै सूचक २,५८८.२४ विन्दुमा आइपुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१६ अंकले घटेको छ। १३...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७८
गैरआवासीय नेपाली संघ (एनआरएनए)को ८० औं अन्तर्राष्ट्रिय समन्वय परिषदको भर्चुअल बैठकले कार्य समितिको निर्वाचन तथा महाधिवेशन आगामी ३० नोभेम्वर २०२१ भित्र गर्ने वातावरण मिलाउने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा १६ अक्टोर २०२१ मा बसेको बैठकले गैरआवासीय नेपाली...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७८
काठमाडौं । नामिबियालाई पराजित गर्दै आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाले विजयी सुरुआत गरेको छ । सोमबार राति आबुधाबीमा भएको खेलमा श्रीलंकाले नामिबियालाई ७ विकेटले पराजित गरेको हो । ६७ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङमा आएकोश्रीलंकाले १३.३ ओभरमा तीन विकेट...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०७८
सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ । सोमबार बसेकोमन्त्रिपरिषद्को बैठकले सिलवालको बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको छ । २३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका सिलवाल राष्ट्रिय खेलकुद ऐन, २०७७...