बैशाख ८, २०८१, शनिबार

२२११० समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन २१, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । बिहीबार टीभी पंचली ऐट केको उद्घाटन गर्दै अध्यक्ष दाहालले मन्त्रिपरिषद्ले पूर्णता पाउने र उस्तै परे आजै मन्त्रीहरूले बपथ लिने बताए । 'उस्तै परे क्याविनेटमा आज शपथ...
लोकसंवाद संवाददाता,   आश्विन २१, २०७८
लोकसंवाद संवाददाता,   आश्विन २१, २०७८


लोकसंवाद संवाददाता,   आश्विन २१, २०७८
देशको राजनीतिक उतारचढाबसँगै पुनः प्रदेश सरकार विश्वासको मत लिन कस्सिएका छन् । यसपटक रोचक के छ भने सबैभन्दा ठूलो दल सरकार गठनमा असफल बन्दै आएको छ भने साना दलको सरकार बलियो बनेका छन् । देशका ७ मध्ये ३ प्रदेशमा ठूलो...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०७८
ललितपुर । चाडवाडको यो मौसममा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यम मार्फत डिशहोम रिचार्ज गर्दा ग्राहकहरुले आकर्षक बोनस पाउनुहुनेछ । यो योजना अन्तर्गत डिशहोमको रिचार्जमा बाईस सय रुपैयासम्म अतिरित्त बोनस रकम प्राप्त गर्न सकिनेछ । डिशहोमका अनुसारयो योजना संगै ग्राहकहरुले...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७८
कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । पहिलो प्याकेजअन्तर्गत सुनसरीको इनरुवावाट संखुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङ्टारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एकातर्फ मात्र तार तान्ने कार्य सम्पन्न...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७८
चीनले सहयोग गर्ने थप १६ लाख डोज भेरोसेल खोप २३ अक्टोबरसम्म काठमाडौं आइपुग्ने भएको छ । चीन सरकारको सहयोगमा प्राप्त उक्त खोप २०, २२ र २३ अक्टोबरमा आइपुग्ने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए । चीन सरकारले ५ मिलियन युयान...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७८
मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको जनाएकाेछ । मेगा बैंकका अनुसारउर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा वारा जिल्लाको...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७८
बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएकामा बुधबार४०० रुपैयाँले घटेर ८९ हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे छ । बुधबार छापावाल सुन प्रति...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७८
सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समिति बैठकले ३१.०५ प्रतिशत बोनस शेयर र कर तिर्न १.६३ प्रतिशत नगद गरी कुल ३२.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७८
करिब ५ वर्षअघि ३३ किलो सुन पक्राउ परेको घटनालाई लिएर सरकारको जिम्मेवार स्थानमा रहेका व्यक्तिहरु नै नै अब ठूला माछा समातिने उद्घोष गरेका थिए । तर सुन प्रकरणमा समातिएकाहरु नै निर्दोष साबित भएका छन् । यस्ता घटनामा कतिपय वास्तविक अपराधी...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७८
नेपालमा पछिल्लो २४ घन्टामा ९६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार १६ हजार ४२ जनामा कोरोना परीक्षण गर्दा ९६८ जनामा संक्रमण पाइएको हो । यससँगै देशभर सक्रिय संक्रमित १६ हजार २४८ जना...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७८
रिलायन्स लाइफ इन्स्युरेन्सले अघिल्लो आर्थिक वर्ष २०७६/०७७को नाफाबाट नगद लाभांश दिने भएको छ । कम्पनीको १८ असोजमा बसेको इन्स्युरेन्सको स|rfलक समितिको बैठकले सो आर्थिक वर्षसम्मको नाफाबाट करसहित कुल ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७८
विगत ११ वर्ष देखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान वनाउन सफल डिश मिडिया नेटवर्क लिमिटेडले पछिल्लो समय ईन्टरनेट सेवा लाई देशभर विस्तार गरिरहेको छ । ईन्टरनेट वितरणको सुरुवाती चरणमानै गुणस्तरीय र उत्कृष्ट सेवा मार्फत उल्लेख्य ग्राहकहरुको रोजाईमा डिशहोम फाईवरनेट...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७८
एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको १८ असोजमा बसेको संचालक समितिको बैठकको निर्णयअनुसार संस्थाले हाल कायम चुक्ता पुँजीको ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७८
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर वितरण गर्न १.०५२ प्रतिशत नगद वितरण...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७८
दशैँकाे पूर्वसन्ध्यामासुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकामा साताको तेस्रो दिन मंगलबार ५०० रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँमा काराेबार भइरहेकाे छ । मंगलबार छापावाल...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७८
अभियान लघुवित्त वित्तीय संस्थाले १३ कात्तिकमा दोस्रो वार्षिक साधारणसभा डाकेको छ । लघुवित्तले काभ्रेपलाञ्चोकपनौतीमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने तयारी थालेको हो । सभाले गत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमाथिछलफल गर्नेछ । कम्पनीले अन्य कुनै लघुवित्त वित्तीय...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७८
मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक एक अंक घटेको छ । मंगलबार ६.६७ अंक घटेर २ हजार ५७०.८१ विन्दुमा बन्द भएको नेप्सेयस सेसनमा १.०२ अंकले घटेर २ हजार ५६९.७९ विन्दुमा झरेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२६ अंकले घटेको छ...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७८
लोकतान्त्रिक शासन व्यवस्थामा शक्ति पृथकीकरणलाई महत्वपूर्ण अस्त्र मानिन्छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एक अर्कामा स्वतन्त्र र अन्योन्याश्रित सम्बन्ध राख्ने निकाय पनिहुन् । कार्यपालिकामाथि व्यवस्थापिकाको नियन्त्रण र व्यवस्थापिकाप्रति कार्यपालिकाको जवाफदेहिता रहन्छ भने कुनै कानुनी प्रश्न खडा भएमा न्यायपालिकाले निरुपण गर्नेगर्छ...