बैशाख ८, २०८१, शनिबार

२२११० समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७८
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहटजिल्लाका गुजरा नगरगालिकाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ । मेगा बैंकले दिएकाे जानकारी अनुसारमेगा बैंकले उर्बर नेपाल पब्लिक...


लोकसंवाद संवाददाता,   आश्विन १४, २०७८
साताको अन्तिम कारोबार दिन बिहीबारशेयर कारोबार मापक नेप्से परिसूचक ३२.५१ अंकले घटेर २ हजार ६३३.४२ विन्दुमा पुगेको छ । निरन्तर घटिरहेको बजार बुधबार भने ५०.५८ अंकले बढेर २ हजार ६६५.९३ विन्दुमा पुगेको थियो । आज नेप्से १.२२ प्रतिशतले घटेको हो...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७८
हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् । बैंकको १३ असोजमा बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त अध्यक्ष श्रेष्ठले कार्यभार सम्हालिसकेका छन् । यसअघि उनी बैंकको संचालक पदमा रहेर जिम्मेवारी...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७८
काठमाडौँ । सुपरिचित कवि कविता राई गाउँले साङ्गीतिक क्षेत्रमा गीतकार परिचयका साथ आएकी छन् । सोच्दासोच्दै नसोचेको भइदिने, खोज्दाखोज्दै नखोजेको भेटिदिइने बोलको गीतमार्फत् कवि गाउँले गीतकारका रूपमा आएकी हुन् । युवा सङ्गीतकार विक्रम राईद्वारा सङ्गीतबद्ध गाउँलेको गीतिरचनामा प्रसिद्ध गायक राजेशपायल...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७८
सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकलाई निर्वाध रूपमा संचालन हुने वातावरण बनाउन एमाले सांसदसँग सहयोग मागेका छन् । तर, सभामुख सापकोटाको आग्रहलाई बेवास्ता गर्दै एमाले सांसदहरूले बिहीबारको बैठकमा पनि नाराबाजी गरिरहेका छन् । एमाले विभाजनमा सभामुखको भूमिका रहेको भन्दै जारी नवौँ...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७८
प्रतिनिधिसभाको बैठक १९ असोजमा बस्ने भएको छ । बिहीबार बसेको बैठकमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको बेहोरा बढेर सभामुख अग्निप्रसाद सापकोटाले सुनाएका थिए । साथै, महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन, २०७८ पेस...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७८
गत आर्थिक वर्षको नाफाबाट सिभिल लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समिति बैठकले शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त नगद...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७८
संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का महासचिव वेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७८
२०७२ सालमा नयाँ संविधान लागू भएसँगै देश औपचारिक रुपमा संघीयतामा प्रवेश गर्यो । संघीय सरकारसहित ७ प्रदेश र ७५३ स्थानीय तहमा सरकार बने । स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरुले गाउँगाउँमा सिंहदरबार पुगेको भाषण गरे । तर तीन गाउँ र क्षेत्रक्षेत्रमा...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७८
काठमाडौँ । गरिमा विकास बैंकले काठमाडौँको विशालनगरमा रहेको एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टरसँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवासुविधामा आर्कषक छुटको लागि सम्झौता गरेको जनाएकाे छ । बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७८
काठमाडौँ ।नबिल बैंक लिमिटेडले २०२१ का लागि एशियाली विकास बैंकट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (TSCFP) द्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ । सोही अवार्ड नबिल बैंकले गत वर्ष पनि प्राप्त गर्न सफल भएको थियो । एशियाली विकास...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७८
काठमाडौँ । चिनियाँ लेखक सङ्घ संस्थापक र नेपाल प्रज्ञाप्रतिष्ठानसमेत सहसंस्थापक रहेको बेल्ट एण्ड रोडसँग सम्बन्धित साहित्यिक संस्था लिटरेरी नेटवर्क अफ द बेल्ट एण्ड रोड (बेल्ट एण्ड रोड साहित्यिक सञ्जाल) स्थापना भएको छ । साहित्य, संस्कृति र सभ्यताको अध्ययनअनुसन्धान, अनुवाद, प्रतिलिपि...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७८
काठमाडौँ । फेडेरेशन इन्टरनेशनल डे अटोमोबाइल (एफआईए) को रिजन-२ (एशिया प्याशिफिक) कार्यकारी समितिमा नासा नेपाल निर्वाचित भएको छ । २०७८ साल असाेज १३ गतेभर्चुएल विधि जुममार्फत भएको निर्वाचनमा एएभियतनामका ग्रेग क्राफ्ट अध्यक्ष तथा तीन उपाध्यक्षहरुमा फेडेरेशन अफ इण्डियन अटोमोबाइल एसोसिएसन्स...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७८
प्रतिनिधिसभाको बिहीबार बैठक बस्दै छ । बैठकको सम्भावित कार्यसूची बुधबार सार्वजनिक भएको छ । कार्यसूचीमा२ वटँ बुँदा छन् । पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेजसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने उल्लेख छ । दोस्रो बुँदामा प्रधानमन्त्री शेरबहादुर...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७८
एभरेस्टप्रिमियर लिग (ईपीएल)अन्तर्गत आजको दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्स सामु विराटनगर वारियर्सले ९० रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न आएको विराटनगरले १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ८९ रन मात्र जोड्यो...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७८
साताको चौथो कारोबार दिन बुधबार शेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचक ५०.५८ अंकले बढेर २ हजार ६६५.९३ बिन्दुमा पुगेर कारोबार बन्द भयाे। आज २२९ वटा कम्पनीकोे ९८ लाख ८४ हजार ४७८ कित्ता शेयर कारोबार हुँदा कुल ५...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७८
साताको चौथो दिन बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँ कायम भएकामा आज १०० रुपैयाँले घटेर ८८ हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे छ । आज...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७८
काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँ कायम भएकोमा आज एक सय रुपैयाँले घटेर ८८ हजार नौ सय रुपैयाँमा कारोबार...