बैशाख ८, २०८१, शनिबार

२२११० समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७८
काठमाडौं । २०७८ असाेज १३ गते बुधबारआज मुलुकका धेरै स्थानमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना छ । मनसुनको उत्तरार्धमा ठूलो वर्षाको सम्भावना नरहे पनि फाटफुट पानी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन् । बंगालको खाडीको उत्तर पश्चिम भूभाग, पश्चिम बंगाल...


लोकसंवाद संवाददाता,   आश्विन १२, २०७८
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)निकट युवा संघ नेपालले दुई महिने संगठन निर्माण तथा पुनर्जागरण अभियान चलाउन लागिएकाे जानकारी दिएकाे छ । गत ७ र ८ असोजको केन्द्रीय कमिटी बैठकले संगठन विस्तारका लागि दुई महिने अभियान संचालन गर्ने अध्यक्ष नरेश शाहीले...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७८
धनुषा ।नवगठित लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन गरेकाे पार्टीले जनाएकाे छ । सर्वसम्मति हुन नसकेपछिचुनावी प्रक्रियामानौ मत प्रप्त गरी सोनल विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी उपेन्द्र महतोले छ मत मात्र प्राप्त गरे...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७८
एभरेस्टप्रिमियर लिग (ईपीएल)टी-ट्वान्टीअन्तर्गत चौथो दिनको खेलसमेत वर्षाले रद्दभएको छ । मंगलबार तय भएको काठमाडौं किङ्स इलेभन र पोखरा राइनोजबीचको खेल वर्षाका कारण रद्दभएको हो । खेलमा टससमेत हुन पाएन । विगत ३ दिनदेखि परेको पानीकाकारण मैदान ओसिलो हुन पुग्दा ईपीएलको...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७८
चिकित्सा शिक्षा अध्ययनमा चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिने वा नदिने भन्नेमा सांसदका मत बाझिएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा आज चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयवासीले पाउने आरक्षण सम्बन्धमा गरिएको छलफलमा समिति सदस्यबीच छात्रवृत्ति...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७८
पछिल्लो समय शेयर बजार निरन्तर रूपमा ओरालो लागिरहेको छ । बजार निरन्तर घटेर २ हजार ६००बिन्दु नजिक पुगेको छ । मंगलबारको बजारमा पनि शेयर कारोबार मापक नेप्से परिसूचक ७०.०१ अंकले घटेर २६१५.४० बिन्दुमा झरेको छ । योअघिल्लो दिनको तुलनामा २.६१...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७८
कोरोना भाइरस संक्रमणको अनुवांशिक (जिन सिक्वेन्सिङ)अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको अनुवांशिक अध्ययनमा सबैमा डेल्टा भाइरस भेटिएको हो । प्रयोगशालाका निर्देशक डा. रुणा झाले ४२ वटा नमुनाको...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७८
नेकपा एमालेको आन्तरिक एकता कायम गर्न भएका १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय कार्यदलको बैठक केन्द्रीय कार्यालयमा बसिरहेको छ । सोमबारको स्थायी कमिटी बैठकले भीम रावललाई कार्यदलको संयोजकको जिम्मेवारी दिएको थियो भनेशंकर पोखरेललाई कार्यदलमा थप्ने निर्णय...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७८
प्रमुख विपक्षी दलका नेता एवं नेकपा एमाले अध्यक्षकेपी शर्मा ओलीले वर्तमान सरकारले संसद्को मानमर्दन गरी दल विभाजन अध्यादेश फिर्ताको लिएको आरोप लगाएका छन् । ओलीलाई भेट्न बालकोट पुगेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत ओलीले प्रधानमन्त्री देउवालाई अध्यादेश फिर्तामा आपत्ति प्रकट गरेका हुन्...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७८
नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्रीवर्षमान पुनलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिनेबताइएको छ । लामो समयदेखि जण्डिस बिग्रिएपछि देखिने समस्याबाट उनी पीडित छन् । ४ वर्षअघिपनि उनलाई बैंककको समितिभेज अस्पतालमा उपचार गरिएको...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७८
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमानगठबन्धन सरकारले केपी शर्माओली नेतृत्वकोसरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने नीति अख्तियार गरेको छ । सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा स्वरोजगार कोषका कार्यकारी...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७८
परराष्ट्रमन्त्री डा.नारायण खड्कालेनेपालले विश्वशान्ति, सहअस्तित्व र समानतामा आधारित सम्बन्ध तथा भाइचाराको नीति अवलम्बन गरेको बताएका छन् । मन्त्री खड्काले विश्वका विभिन्न मुलुकको शान्ति स्थापना कार्यमा नेपालको योगदान रहेको पनि चर्चा गरे । संयुक्त राष्ट्रसंघको ७६औँ महासभालाई न्युयोर्कमा नेपालको तर्फबाट आज...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७८
युवा हो उठ एक भई जुट यो देश जोगाउन कम्युनिस्ट मास्ने, राज्यलाई नास्ने भस्मासुर भगाउन हामीले सोच्यौँ, स्वाधीनता देशको हिमाल झैँ उठाउन, विश्वका सामु समाजवादयुक्त नेपाल चिनाउन कस्तो हो तिम्रो खड्गको धार आफैँलाई सिद्ध्याउने, न्यायका प्यारा श्रमशीलहरूको चित्कारमा रमाउने माथिको...

लोकसंवाद संवाददाता,   आश्विन ११, २०७८
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र गुल्मी जिल्लाका स्थानीय तहहरुबीच हेफर नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकहरुलाई प्रोत्साहन गरी वित्तीय मुलप्रवाहमा पँहुच बढाई कृषि उत्पादन वृद्धि गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएकोग्लोबल...

लोकसंवाद संवाददाता,   आश्विन ११, २०७८
काठमाडौँ ।मेगा बैंक नेपाल लिमिटेडले झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण गरेको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च सेन्टर प्रा.लि. संगको सहकार्यमा झापाको दमकमा मेगा किसान कार्ड वितरण...

लोकसंवाद संवाददाता,   आश्विन ११, २०७८
आइतबार हुने तय भएको पहिलो खेलमा काठमाडौं र विराटनगरले भिजेको मैदानका कारण अंक बाँड्दा दिउँसो हुने तय भएको भैरहवा र चितवनको खेलमा पुनः वर्षा भएपछि रद्दगरियो । यसअघि भैरहवाले आइतबार पोखरासँग वर्षाका कारण अंक बाँड्न बाध्य भएको थियो । भैरहवा...

लोकसंवाद संवाददाता,   आश्विन ११, २०७८
नेकपा एमालेका सांसद महेश बस्नेतले सार्वभौम संसद्ले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सहभागी हुने क्रममा बस्नेतले एउटै दल सधैँ प्रतिपक्षमा नहुने, अहिले सत्तामा भएका दल भोलि प्रतिपक्षमा पुग्ने कुरामा ध्यान जानुपर्ने बताए। उनले कुनै दलले आफ्ना सांसद्लाई...

लोकसंवाद संवाददाता,   आश्विन ११, २०७८
सत्तारुढ नेपाल कम्युनिस्टपार्टी (माओवादी केन्द्र)ले सरकार विस्तारमा देखिएको कानुनी जटिलता हटाएर तत्काल प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिँदै गठबन्धनमा आबद्ध दलसँग छलफल गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले मन्त्रिपरिषद् विस्तारमा देखिएको कानुनी जटिलतालाई अविलम्ब...