बैशाख १३, २०८१, बिहिबार

२२१११ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन ११, २०७८
सत्तारुढ नेपाल कम्युनिस्टपार्टी (माओवादी केन्द्र)ले सरकार विस्तारमा देखिएको कानुनी जटिलता हटाएर तत्काल प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिँदै गठबन्धनमा आबद्ध दलसँग छलफल गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले मन्त्रिपरिषद् विस्तारमा देखिएको कानुनी जटिलतालाई अविलम्ब...
लोकसंवाद संवाददाता,   आश्विन ११, २०७८
लोकसंवाद संवाददाता,   आश्विन ११, २०७८


लोकसंवाद संवाददाता,   आश्विन ११, २०७८
संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतका विदेशमन्त्री एस जयशंकरबीच आज भेटवार्ता भएको छ । सो अवसरमा उनीरूबीच नेपाल-भारत सम्बन्धलाई थप सुदृढ गर्ने विषयका साथै २ पक्षीय एवं...

लोकसंवाद संवाददाता,   आश्विन ११, २०७८
काठमाडौंबाट विराटनगरका लागि उडेकोबुद्ध एयरको जहाजमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंफर्किएको बताइएको छ। अहिले जहाज काठमाडौंकोआकाशमा होल्ड भएको छ ।

लोकसंवाद संवाददाता,   आश्विन ११, २०७८
२३ फागुन, २०७७ मा सर्वोच्चको आदेशबाट ब्युँतिएको नेकपा एमाले विवादै विवादको भुमरीबाट अझै मुक्त हुन सकिरहेकोछैन । पार्टीलाई सर्वोच्चको आदेशअनुसार २ जेठ, २०७५ को अवस्थाबाट अघि बढाउने वा केपी शर्मा ओली पक्षले एकलौटी रुपमा गरेको २८ फागुन, २०७७ को बैठकको...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७८
नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान लिइएको लिखित र अन्तर्वाताका आधारमा उनीहरूलाई छनोट गरेको हो । नेपालस्थित...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७८
साताको पहिलो दिन नै शेयर बजार घटेको छ । आइतबार नेप्से सूचक ६१.२७ अंकले घटेको हो । आइतबार बजार घटेर सूचक २७५८.४८ अंकमा सीमित भएको छ । वाणिज्य बैंक र विकास बैंकहरूले लाभांश घोषणा गरिरहँदा पनि शेयर बजार घटेपछि लगानीकर्ता...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले असाधारण काम गरेको बताउँदै ती काम लिएर जनतामा जान नेता, कार्यकर्तालाई निर्देशन दिएकाछन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटीको बैठकमा उठाइएका प्रश्नको जबाफ दिँदै ओलीले संविधान निर्माणपछि आफ्नो...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७८
गैरआवासीय नेपाली संघको अध्यक्षमाकुल आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन् । बेलायतमा रहँदै आएका आचार्यले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेरउम्मेदवारी घोषणा गरेका हुन् । अघिल्लो निर्वाचनमा कुमार पन्तसँग पराजित आचार्यले केही समयदेखि संस्थाको गरिमा खस्किएको भन्दै आफू अध्यक्ष भए गरिमा...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७८
चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी- २०क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा चितवन टाइगर्स विजयी भएको छ । टीयूक्रिकेट मैदानमा विराटनगर वारियर्समाथि २ विकेटको जीत हात पार्दै चितवनले सुखद् सुरुवात गरेको हो । विराटनगरले दिएको १५२ रनको लक्ष्य चितवनले २० ओभरमा ८...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७८
नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबारको कारोबार मूल्यका आधारमा आज सुनको मूल्य स्थिर रहेको हो । छापावाल सुन शुक्रबार८९ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज छापावाल सुनको मूल्य...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७८
सत्तारुढ गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई दबाब दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आजबसेको सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा जोड दिए। गठबन्धनमा संसदीय दल वा केन्द्रीय...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७८
नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप ५ वटाजिल्लाका क्रियाशील सदस्यको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ । महोत्तरी, सिरहा, बाँके, सुर्खेत र डोल्पाको क्रियाशील सदस्यको अन्तिम नामावली सार्वजनिक गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बाँकी ८ वटाजिल्लाको...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७८
काठमाडौँ, १० असोज । मेगा बैंक नेपाल लिमिटेडले आइतबार दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ । लुम्बिनी प्रदेश अन्तरगत दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो । योसंगै बैंकको शाखा संख्या...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७८
भक्तपुर । बाबा बचत तथा ऋण सहकारी संस्था लि. थिमि, भक्तपुरले आर्थिक वर्ष २०७७/७८ मा ५७ लाख ३६ हजार ४ सय ५८ रुपैंया ९८ पैसा खुद नाफा गरेको छ । संस्थाको १६ औँ वार्षिक सभामा दिइएको जानकारी अनुसार सो आ....

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७८
अफगानिस्तानमा फेरि तालिबानको सत्ता आएपछि सबैभन्दा बढी त्यहाँका महिलाहरु भयवित छन् । तालिबानको पहिलो शासनकालमा महिलामाथि उनीहरुले गरेको व्यवहार निकै कठोर थियो । त्यसैले पनि महिलाहरु तालिबानको सत्ता आएमा पुनः संकटमा धकेलिने खतरा देखिरहेका छन् । तालिबान शासनमा महिलामाथि हुने...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७८
काठमाडौँ । इन्टरनेसनल फेडेरेसन अफ अटोमोबाइलको सहयोग र विश्व बैंकसँगको सहकार्यमा नेपालमा पहिलो पटक 'सेफ एण्ड एफोर्डेबल हेलमेट' अभियान संचालनको घोषणा भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसनद्वारा संचालन गरिने अभियानअन्तर्गत नेपालभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी ३०० भन्दा बढी यूएन...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७८
न्यादी हाइड्रोपावर लिमिटेडले यही १५ असोजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निश्कासन (आईपीओ)को बिक्री खुला गर्न...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७८
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । २१ असोजबिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिए। घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:६ बजेअघि चित्रा नक्षत्र र...