बैशाख १४, २०८१, शुक्रबार

२२१११ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
ललितपुर । डिशहोमले विभिन्न विधाको कार्यक्रम निर्माण तथा प्रशारण गर्ने क्रममा हिपहप व्याटल नामक नयाँ रियालिटी शो प्रशाण गर्न लागेको छ। शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा डिशहोमले निर्माण गरेको यो कार्यक्रम च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक हप्ता आईतवार बेलुकी ७ः३०...
लोकसंवाद संवाददाता,   जेठ १०, २०७८


लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
सोलुखुम्बु । सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकन नागरिकको शव भेटिएको छ । विसं २०७६ जेठ १३ गते आरोहण सकेर फर्कने क्रममा मृत्यु भएका क्रिस्टोफर जोन कुलिशको शव शनिबार भेटिएको प्रहरीले जनाएको छ । मृत्यु भएको समयमा उनको उद्धारका...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
काठमाडौँ । संसद् विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषद् निर्णय खारेज, संसद् अधिवेशनको मिति तोक्नुपर्ने र संविधानको धारा ७६(५)अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गर्दै नेपाली काँग्रेसका सभापति तथा संसदीय दलको नेता शेरबहादुर देउवा सहित१४६ सांसदद्वारा सर्वोच्च अदालतमारिट दायर...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
काठमाडौं । नेपाली महिला समाज पोर्चुगलको प्रथम अधिवेशन नयाँ कार्यसमिति गठन गर्दै आइतबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । लिस्बनका लागि नेपाली अवैतनिक महावाणिज्यदूत मकरबहादुर हमालले कार्यक्रमको उद्घाटन गर्दै प्रवासी भूमिमा रहेर आफ्नो कामबाट बचेको समयलाई स्थापनाको पहिलो वर्षमा नै...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ । च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिनुभयो । च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्रममा...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
चितवन । चितवन राष्ट्रिय निकुञ्जले अवैधरुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ । नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आज बिहान ३ः०० बजेको समयमा...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
तनहुँ । स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा तनहुँको म्याग्दे गाउँपालिका पहिलो भएको छ । हालसम्म सार्वजनिक नतिजाअनुसार सोे गाउँपालिका ७०।७५ प्रतिशत अङ्क प्राप्त गरी प्रथम हुन सफल भएको हो । जिल्लाका दश स्थानीय तहमध्ये छ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को दश महिनाको अवधिमा ३२ दशमलव १९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकामा पछिल्लो समय आयातसँगै निर्यातमा वृद्धि हुँदा पछिल्लो ११ वर्षको तुलनामा निर्यातमा वृद्धि भएको हो ।...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
काभ्रेपलाञ्चोक । सरकारले धुलिखेल सामुदायिक अस्पताललाई कोरोना सङ्क्रमितको उपचारार्थ थप चार भेन्टिलेटर पठाएको छ । सो अस्पताललाई यही जेठ पहिलो साता कोभिडमहामारी व्यवस्थापनमा उल्लेख्य भूमिका खेलेको जनाउँदै सरकारले छ करोड ८० लाख अनुदान प्रदान गर्ने घोषणा गरिसकेको छ । सो...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
सर्लाही । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमणका कारण चारैतिर निषेधाज्ञाले आवागमन पातलिएपछि सर्लाहीका वनहरुमा तस्कर र शिकारीको बिगबिगी बढेको छ । जिल्लाको वनक्षेत्रमा वन तस्कर र शिकारीले निषेधाज्ञाको मौका छोपी तस्करी सिकारी बढाएका छन् । जिल्लाको...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
काठमाडौं । परमादेशमार्फत शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा विघटनको विपक्षमा रहेका विपक्षी गठबन्धन आज सवोच्च अदालत जाँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिएर प्रतिनिधिसभा विघटन गर्ने खेलमा असंवैधानिक रूपमा संलग्न भएको भन्दै विपक्षी गठबन्धनले सामुहिक...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
काठमाडौं । लिलले फ्रेन्च लिग वानको उपाधि जितेको छ । गएराति भएको खेलमा एन्गर्सलाई २-१ले पराजित गर्दै लिलले उपाधि उचालेको हो । साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १ अंकले पछि पार्दै लिल च्याम्पियन बनेको हो । खेलको दशौं मिनेटमा...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
काठमाडौं ।आफ्नै घोषणाअनुसार चुनावी तथा कामचलाउका रूपमा परिणत सरकारले अध्यादेशबाट ल्याउने बजेटमा पनि विभिन्न भत्ता वृद्धि गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आयोजित पत्रकार सम्मेलनमा गरेको टिप्पणी र अर्थ मन्त्रालयको गृहकार्यअनुसार वृद्धभत्ता वृद्धि निश्चित जस्तै देखिएको छ...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
काठमाडौं । नेपालमा अत्यधिक पाइएको कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेकाको खोप प्रभावकारी देखिएको एक बेलायती अध्ययनले औंल्याएको छ। बिबिसीका अनुसार अमेरिकाको फाइजर कम्पनी र अक्सफोर्ड तथा अस्ट्राजेनेकाले विकास गरेका खोप संक्रामक मानिएको बी.१.६१७.२ नामक इन्डियन भेरियन्टविरुद्ध प्रभावकारी देखिएका हुन्। हालै...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
काठमाडौं ।केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घट्दै गए पनि उपत्यकाबाहिरका गाउँबाट संक्रमित उपचारमा आउने क्रम बढेको यहाँका अस्पतालहरूले जनाएका छन्। केही दिनदेखि घटेको संक्रमितको चाप पुनः दोहोरिन थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना (कोभिड१९)का कारण स्थगित स्नातक तहका परीक्षा आगामी साउन महिनाभित्र सञ्चालन गर्ने भएको छ । लामो समयदेखि रोकिएको र विद्यार्थी १९ महिनाभन्दा बढी एउटै वर्षमा अध्ययन गर्न बाध्य भएकाले स्नातक तह प्रथम वर्षको परीक्षा साउनभित्रै लिने...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
काठमाडौं ।नेपालको संविधानको धारा ११ मा जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउने अधिकार दिएको छ। तर, बेलैमा कानुन नबन्दा त्यो प्राप्त हुन सकेको थिएन। त्यसलाई ध्यान दिएर सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार संविधानको धारा ११४ ९१०...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
काठमाडौं । कोरोना संक्रमित संख्या बढिरहेकै बेला अन्य बिरामीसमेत मारमा परेका छन् । मुख्यतः दीर्घरोगी र नियमित औषधि सेवन गर्ने मर्कामा परेका छन् । यो अवस्थामा अधिकांश कोभिड अस्पतालका रूपमा रूपान्तरण गरिएको छ । खासगरी मिर्गौला, मुटुरोग, क्यान्सर, हाडजोर्नी, नसालगायत...