लोकसंवाद संवाददाता, फाल्गुन २६, २०७९
नेपालको समकालीन राजनीतिमा निष्ठाको राजनीतिज्ञको पहिचान बनाएका नेता हुन्, रामचन्द्र पौडेल । नेपाली काँग्रेसको उपसभापति र कार्यबाहक सभापति समेत भइसकेका पौडेल १३औं महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भए । १४औं महाधिवेशनमा आफ्नै समूह क्षतविक्षत हुँदा उनी सभापतिमा उम्मेदवार भएनन्, बरु देउवालाई...