बैशाख ११, २०८१, मंगलबार

२२१११ समाचारहरू

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
चितवन ।सौराहा खाद्य महोत्सव आगामी फागुन १ देखि ३ गतेसम्म हुने भएको छ । कोभिड१९ का कारण यस वर्षको महोत्सव खुला चौरमा नभई सडकमा गरिँदै छ । रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान)सौराहाको आयोजनामा कार्यक्रम हुँदैछ । संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले...


लोकसंवाद संवाददाता,   माघ २३, २०७७
डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले 'डिसहोममा डिलर दाईको डिस्काउन्ट'नामक अफर सञ्चालन गरिरहेकोडिशहोमले जनाएको छ । डिशहोमका अनुसारअफरअन्तर्गत हाल सम्म ८८ जना भाग्यशाली ग्राहकले जनही एकलाख नगद जिति सक्नुभएको छ । याेअफर बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुले...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
काठमाडौं । नेपाल क्रिकेट सङ्घ ९क्यान०ले अमेरिका र ओमान सिरिजका लागि ३२ खेलाडी छनोट गरेको छ । क्यानले आगामी मार्चमा हुने आइसिसी विश्वकप क्रिकेट लिग२ का लागि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । नयाँ प्रशिक्षक डेभ ह्वाटमोर...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
ललितपुर । नख्खु कारागारमा २६० मानसिक रोगी कैदीबन्दी छन् । सामान्यदेखि जटिल मानसिक रोगका कैदीबन्दीलाई आवश्यक उपचार सेवा दिने गरेको कारागार प्रशासनले जनाएको छ । कारागारमा हाल एक हजार ५०० भन्दा बढी कैदीबन्दी छन् । तीमध्ये २६० जनामा मानसिक समस्या...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
काठमाडौँ सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्ले गरेको नियुक्ति तथा अस्ति बुधबार गरेको शपथग्रहण समेत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । दायर गरेको रिटको पेसी आइतबारका लागि तोकिएको छ । रिट दर्ता गराउन सभामुख सापकोटा स्वयं नै...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
मकवानपुर । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका४ स्थित क्विक२० पार्टीप्यालेसको छतबाट खसेर आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको देवाही नगरपालिका९ घर भएका ४२ वर्षीय विनोद यादव रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
भेरी । अघिल्लो वर्ष सबै विद्यालयमा पुगिसक्नुपर्ने सेनिटरी प्याड अझै भेरी नगरपालिकाका विद्यालयमा नपुगेको बताइएको छ । सदरमुकामस्थित भेरी नगरपालिकामा विद्यालय सञ्चालन भएको लामो समयसम्म प्याड नपुग्दा छात्रा समस्यामा परेका छन् । सङ्घीय सरकारको अनुदानमा सबै विद्यालयका छात्रालाई महिनावारी हुँदा...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
म्याग्दी । सडक र पुल निर्माणभएपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका५, ६ र ८ का बासिन्दालाई पालिकाको केन्द्र मौवाफाँट पुग्न यात्रा अवधि छोटिएको छ । रघुगङ्गा गाउँपालिका४ र ५ को सिमाना बुग्लस्थित राहुघाट नदीमाथि मोटर गुड्ने पुलका साथै बुग्ल हँुदै झिँ जोड्ने...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
ताप्लेजुङ । ताप्लेजुङलाई खरको छानोमुक्त जिल्ला बनाउने भएको छ ।आर्थिक अभावका कारण खरको छानोमुनि बस्न बाध्य भएको जिल्लावासीलाई राहतका लागि यहाँका स्थानीय तहले खरको छानोमुक्त अभियान चलाउने प्रक्रिया शुरु गरेको छ । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत यहाँका एक...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
झापा । क्यान्सरका बिरामीलाई सहुलियतको सिफारिसलगायतको काम गर्दै आएका झापास्थित नेपाल अर्बुद रोग निवारण संस्था केही वर्षदेखि बन्द अवस्थामा छ । भद्रपुर नगरपालिका८ स्थित मेची प्रादेशिक अस्पताल परिसरभित्र १० कठ्ठामा निर्मित सो संस्थाको तीनकोठे पक्की भवन झारजङ्गलले छोपिएको छ ।...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयाजनाअन्तर्गतको हेडबक्स निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गत पुसको दोस्रो सातासम्म सम्पन्न हनुपर्ने भए पनि हेडबक्स को निर्माण विश्वव्यापीरूपमा फैलिएको कोभिड१९ का कारण ढिलाइ भएको हो । त्यो अवधिमा काम सुस्तगतिमा भएकाले...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
बाजुरा । बाजुरामा बिहीबार रातिदेखि हिमपात शुरु भएको छ । भारी हिमपातसंगै अत्याधिक चिसो बढेकाले यहाँको जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपातका कारण किसान उत्साहित र खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् । समयमै हिमपात र बर्षा...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
पर्वत । नेपालका प्रथम जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजले पर्वतमा रहेको एशियाकै ठूलो महाशिलाको भ्रमण गर्नुभएको छ । उहाँले पर्वतको महाशिला गाउँपालिका५ लुङ्खुदेउरालीस्थित एशियाकै ठूलो महाशिला र आसपासमा रहेका धार्मिकस्थलको अवलोकन गर्नुभएको हो । धार्मिक एवं पर्यटकीयस्थलका...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
बैतडी । बैतडीमा बिहीबार साँझ एक किशोरी शङ्कास्पदरूपमा मृत भेटिएकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी हुन् । ती किशोरीको शव स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
धनगढी । धनगढीलाई लैङ्गिकमैत्री उपमहानगरपालिका बनाउने उद्देश्यले यहाँका जनप्रतिनिधि र सरोकारवालाका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उपमहानगरपालिकाद्वारा बिहीबार आयोजित अभिमुखीकरण कार्यक्रममा उपप्रमुख सुशीला मिश्र भट्टले कार्यक्षेत्रमा हुने लैङ्गिक विभेद न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम गरिएको बताउँदै लिङ्गकै आधारमा...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
नेपाल टेलिकमले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सवको कार्यक्रम २०७७ माघ २२ गते बिहिबार सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष हरीप्रसाद वस्यालले अध्यक्षता गर्नुभएको थियो । सो समारोहमा...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
काठमाडौं डिशहोमको रियालिटि टिभीकाे च्यानल नं.१०२मा हरेक शुक्रवार साँझ ७ः३० बजे चम्सुरीसगँ चिया गफ प्रशारण हुनेडिशहोमले जानकारी दिएको छ । विगत १५ बर्षदेखि 'चम्सुरी' उपनामले प्रख्यात हाँस्य कलाकार पल्पसा डंगोलले कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ । बिणभ क्रियसनद्वारा निर्माण...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
काठमाडौं । नेपालको आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रका विविध पक्षको अध्ययन तथा अनुसन्धान गर्ने हेतुले कीर्तिनिधि विष्ट अध्ययन केन्द्र स्थापना गरिएको छ । प्रा डा सुदर्शनराज तिवारीका अध्यक्षतामा गठित केन्द्रका उपाध्यक्षमा नवीन्द्र राजभण्डारी, कोषाध्यक्षमा कमला पाठक र सदस्य सचिवमा नरेन्द्रराज...