बैशाख ४, २०८१, मंगलबार

२२०९६ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष २०, २०७७
झापा । एग्री सेन्टर प्रालि झापाले सर्वसुलभ मूल्यमा किसानलाई मल, बीउ, कृषि औजार उपलब्ध गराउने उद्देश्यले किसान परिचय पत्र वितरण शुरु गरेको छ । झापा गाउँपालिका३ मा रहेको सेन्टरले सामान्य मापदण्ड बनाएर नमूनाका रूपमा किसान परिचयपत्र वितरण शुरु गरेको हो...


लोकसंवाद संवाददाता,   पुष २०, २०७७
सल्यान । जिल्लामा वन्यजन्तु उद्धार केन्द्र स्थापना गरिएको छ । घाइते भएका तथा अशक्त वन्यजन्तुको संरक्षणका लागि आपत्कालीन उपचार तथा हेरचाह गर्ने उद्देश्यले उद्धार केन्द्र निर्माण गरिएको हो । डिभिजन वन कार्यालय सल्यानको परिसरमा उद्धार केन्द्रमा घाइते जनावरको उपचार गर्ने,...

लोकसंवाद संवाददाता,   पुष २०, २०७७
बागलुङ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखामा आधुनिक सूचना केन्द्र स्थापना गरिएको छ । केन्द्रको आइतबार प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उद्घाटन गर्नुभयो । उद्घाटनपछि उहाँले सूचना केन्द्रबाट सबै तप्काका नागरिकले लाभ लिने विश्वास व्यक्त गर्नुभयो । केन्द्रका...

लोकसंवाद संवाददाता,   पुष २०, २०७७
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गर्न लागेको दुई करोड ७२ लाख लागत अनुमान गरिएका दुई वटा योजनाको ठेक्का प्रक्रिया विवादित बनेको छ । एक करोड ९२ लाख रुपैयाँकोे शिख माविको छात्रावास र८० लाख १६ हजार रुपैयाँ लागतको हिस्तानऔला (गुरगुरे)सडक...

लोकसंवाद संवाददाता,   पुष २०, २०७७
काठमाडौँ । डिलाइटेड नेपालले नयाँ कोसेली स्वरु मन परेको मायालेनामक गीतको म्युजिक भिडियो सङ्गीत बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेका लोकप्रिय गायक सबिन लिम्बुले गाएको यो गीत उनका हालसम्मका गीत भन्दा फरक शैलीको रहेको छ । यस गीतलाई...

लोकसंवाद संवाददाता,   पुष २०, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको आन्तरिक विवाद समाधान गर्न असक्षमताको आवेगमा आएर ५ पुसमा सङ्घीय संसद्को प्रतिनिधिसभा विघटन गरे । नेकपा भित्रको प्रधानमन्त्री ओली समूह बाहेकको अधिकांश दल र बहुसङ्ख्यक नागरिक अगुवाहरू सर्वोच्च अदालतले दिने संविधानको व्याख्या कुरेर बसिरहेको...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
एजेन्सी । अफ्रिकी मुलुक मालीको उत्तरी क्षेत्रमा सडक किनारामा बिछ्याइएको बिस्फोटक पदार्थ बिस्फोट हुँदा दुई फ्रान्सेली सैनिकको मृत्यु भएको छ । अघिल्लो दिन पनि तीन जना सैनिक यस्तै किसिमबाट मारिएका थिए । सन् २०१३ मा फ्रान्सेली सेना पश्चिमी अफ्रिकी मुलुक...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको घटनामा परी कम्तीमा ११ मजदुरको मृत्यु भएको छ । कोइलाखानीमा भएको घटनामा परी त्यहीँ कार्यरत मजदुरहरुको मृत्यु भएको हो भने अरु तीन जना घाइते भएका छन् । बोलान जिल्लामा शनिबार गोलीकाण्ड भएको अधिकारीहरुले आइतबार...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
वाग्मती। वाग्मती प्रदेशमा चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा खुला भएको छ । चन्द्रागिरि नगरपालिका वडा १२ बलम्बूस्थित गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरले आजदेखि पुनः प्रयोगात्मक परीक्षा सञ्चालनमा ल्याएको हो । यातायात व्यवस्था कार्यालय ठूलो भयाङको स्वीकृतिमा सञ्चालित नेपालको...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
बागलुङ । कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ । बाह्य पर्यटकको चाप नभए पनि आन्तरिक पर्यटन सल्वलाउन थालेका छन् । बागलुङमा पनि तङ्ग्रिदै गरेको पर्यटनको प्रभाव छ । धार्मिक तथा प्राकृतिक रुपमा रहेका पर्यटकीय क्षेत्रको...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
सङखुवासभा । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चिचिला गाउँपालिकाको आहलेमा जनताको स्वास्थ्य सेवालाई लक्षित गरी आधारभूत सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको स्थापना गरिएको छ । गाउँपालिकाको आहालेमा हालै आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले एकाइ कार्यालयको स्थापना गर्दै सेवा सञ्चालन गरेर...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
लहान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता गिरिराजमणि पोखरेलले सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुपरेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहद्वारा सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन यहाँ आइपुग्नुभएका उहाँले आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभा...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
दोलखा । कोभिडका कारण पर्यटकीय चहलपहल सुनसान भएसँगै निरास बनेका जिल्लाका अधिकांश व्यवसायी अहिले विस्तारै उत्साही देखिन थालेका छन् । बन्दाबन्दीले सुनसान बनेको दोलखाको विभिन्न पर्यटकीय गन्तव्यमध्ये अहिले कालिञ्चोक क्षेत्र पर्यटकले भरिभराउ भएको छ । वार्षिक लाखाैँपर्यटकले भ्रमण गर्ने जिल्लाको...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
एजेन्सी । पाकिस्तान र न्यूजील्यान्डबीच न्यूजील्यान्डको क्राइस्टचर्चमा जारी दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै सम्पूर्ण विकेट गुमाएर २९७ रन बनाएको छ । टस जितेर पहिले क्षेत्र रक्षण रोजेको न्यूजील्यान्डका लागि तिब्र गतिका बलर कायले जेमिसनले पाँच विकेट लिएपछि पाकिस्तानी...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
एजेन्सी । भारतमा कोरोनाविरुद्धको दुई ओटा खोपलाई प्रयोगका लागि स्वीकृति दिइएको छ । सेरम इन्स्टिच्यूट अफ इन्डिया र भारत बायोटेकका खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिइएको हो । विज्ञहरुको सिफारिसका आधारमा दुवै खोपलाई स्वीकृति दिइएको भारतको औषधि नियन्त्रकको कार्यालयले...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
एजेन्सी । अफगानिस्तानमा राजनीतिक प्रेरित हत्या र हिंसाका घटना दिनहुँ भइरहेकै अवस्थामा अफगान सरकार र प्रमुख विद्रोही तालिबान समूहबीच कतारमा पुनः वार्ता शुरु भएको छ । महिनौंदेखि वार्ताको क्रम जारी रहे पनि त्यसबाट झिनो सफलता हात लागेको छ, तर दुबै...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
पोखरा । कास्की पोखरा हस्तकला सङ्घका अध्यक्षमा महिला उद्यमी रामकली खड्का सर्वसम्मत चयन हुनुभएको छ । सङ्घको १०औँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट उहाँको नेतृत्वमा नयाँकार्यसमिति चयन भएको हो । सङ्घको उपाध्यक्षमा सीता गुरुङ सचिवमा बुद्धि पुर्जा र कोषाध्यक्षमा गोमा ढकाल...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
काठमाडाैं । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिका चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही गरिने जानकारी दिनुभएको छ । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)ले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले अमर्यादित अभिव्यक्ति दिने माथि मन्त्रालयले छानबिन शुरु गरिसकेको...