बैशाख ४, २०८१, मंगलबार

२२०९६ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
दमौली । सन् २०१९ मा एक लाख २० हजार पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरे । सन् २०२० मा दुई लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य थियो । सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेकाले पनि सन् २०२० मा उक्त...


लोकसंवाद संवाददाता,   पुष १७, २०७७
एजेन्सी ।पूर्वी सिरियामा एक बसमा भएको एम्बुस आक्रमणमा परी करिब ४० सैनिक मारिएका छन् । यस आक्रमणको दाबी इस्लामिक स्टेट्स (आइएस)समूहले लिएको छ । पूर्वी सिरियामा एक स्थानमा जिहादी समूहले एक बसलाई एम्बुस आक्रमण गरेका छन् । पूर्वी सिरियामा देइर...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
एजेन्सी । नाइजेरियामा यहाँको सेनाले गरेको कारबाहीमा परी आतंककारी बोको हरामका कैयौँ लडाकू मारिएका बताइएको छ । सो कारबाहीमा परी बोको हरामका कैयौँ लडाकूहरु मारिएका समाचारमा जनाइएको छ । नाइजेरियाको उत्तरी बोर्नो राज्यमा भएको यहाँको सेनाको कारबाहीमा परी सो ती...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बिहीबार फाइजरबायोएनटेकले विकास गरेको कोभिड१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ । बेलायतले गत...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
एजेन्सी । दक्षिण अल्जेरियामा बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना भने घाइते भएका स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दुर्घटनामा अफ्रिकाली देशहरुका १९ विदेशी रहेका थिए ।...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
गाेदावरी । सुदूरपश्चिम प्रदेश सरकारले नवीन उद्योग स्थापना गर्ने कार्यक्रम अघि बढाएको छ । गत वर्ष शून्य प्राय सहभागिता हुँदा कार्यक्रम अघि बढाउन नसकेको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस वर्ष सो कार्यक्रमलाई पुनःअघि बढाएको हो । मन्त्रालयले...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
उदयपुर । उदयपुरमा बालविवाह दर घटेर न्यून भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार विगतमा उदयपुरमा प्रहरीमा बालविवाहसम्बन्धी निकै उजुरी आउने गरेको तर दुई वर्षदेखि घटेर यस वर्ष दुईवटा मात्र उजुरी परेको छ । बालविवाह कानूनीरुपमा पनि दण्डनीय छ...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
मकवानपुर । वाग्मती प्रदेशअन्तर्गत मकवानपुरकोमकवानपुरगढी गाउँपालिकामा आसपास क्षेत्रभित्र बसोबास गरी सञ्चार क्षेत्रमा क्रियाशील पत्रकार संलग्न रहेको मकवानपुरगढी पत्रकार समाज संस्था स्थापना भएको छ । हेटौँडामा भएको पत्रकारको भेलाले सरिता दाहाल अध्यक्ष रहने गरी नौ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको छ...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
एजेन्सी । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म एक करोड दुई लाख ८६ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २० हजार ३५ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख ८६ हजार ७०९...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा बाघ पसेर अर्ना माउ खाएपछि बच्चालाई उद्धार गरेर वन्यजन्तु अस्पतालमा राखिएको छ । बच्चालाई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले हेर्दै आएको सौराहाका वन्यजन्तु अस्पतालमा ल्याइएको हो । अस्पताको निगरानीमा रहने गरी उक्त...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
वीरगञ्ज । विद्यमान कोरोना सङ्क्रमण र लामो समय नेपाल भारत सीमानाका बन्द हुँदा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने सवारी साधनमा कमी आएका कारण चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म भन्सार राजस्व प्रभावित भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार भारत तथा...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
काठमाडाैं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्नुहुने भएको छ । चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उहाँले पहिलो खेल उहाँको पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्न लाग्नुभएको हो । लामिछानेले मेलवर्न...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
काठमाडाैं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला४०० रुपैयाँले उकालो लागेको छ । छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । प्रतितोला९४ हजार १०० रुपैयाँमा बिहीबार कारोवार भएको छापावाला सुन आज भने...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
रुकुम । पुथाउत्तरगङ्गा गाउँपालिका५ मा रहेको तमागर लघु जलविद्युत् आयोजनाका काम अहिलेसम्म पूरा हुन सकेको छैन । यसबाट आसपास क्षेत्रका ९०० घरधुरी प्रभावित भएका छन् । विसं २०६५/६६ मा निर्माण थालिएको उक्त विद्युतआयोजनाले अहिलेसम्म विद्युत उत्पादन गर्न सकेको छैन ।...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
कैलाली । कैलालीको गोदावरी नगरपालिका४ स्थित सेती सामुदायक वनभित्र पर्ने चिसापानी खोलामा बेवारिसे अवस्थामा शव फेला परेको छ । शव फेला परेको सूचनाका आधारमा प्रहरी टोली पुगेर शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
बैतडी । बैतडीको पाटन नगरपालिका१ डंसिलीका लक्षीराम लुहार समाजमा हुने छुवाछूत नहटदा निकै दुःखी छन् । समाजमा हुने छुवाछूतको भावना हटाउनका लागि उहाँले अभियान नै सञ्चालन गरेका छन् । छुवाछूतको भावना हटाउनका लागि उहाँले गाउँदेखि शहरसम्म चेतना फैलाउने कामलाई अगाडि...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
काठमाडाैं । वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै सेवा पाउने भएका हुन् । वैदेशिक...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
जाजरकाेट । कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी गए राति अज्ञात समूहले आगजनी गरेको छ । जाजरकोट (क)निर्वाचित प्रदेशसभा सदस्य एवं सभापति गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२००१झ००४० नंको उक्त गाडी भेरी नगरपालिका७ पुन्मा गए...