लोकसंवाद संवाददाता, पुष १७, २०७७
मकवानपुर । वाग्मती प्रदेशअन्तर्गत मकवानपुरकोमकवानपुरगढी गाउँपालिकामा आसपास क्षेत्रभित्र बसोबास गरी सञ्चार क्षेत्रमा क्रियाशील पत्रकार संलग्न रहेको मकवानपुरगढी पत्रकार समाज संस्था स्थापना भएको छ । हेटौँडामा भएको पत्रकारको भेलाले सरिता दाहाल अध्यक्ष रहने गरी नौ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको छ...