बैशाख ८, २०८१, शनिबार

२२११० समाचारहरू

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
कैलाली । कैलालीको भजनी नगरपालिका३ स्थित कन्द्रा नदीमा पुल निर्माण शुरु भएको नौ वर्ष बितेको छ । नौ वर्षसम्म पुलको ६० प्रतिशत मात्र निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । हुलाकी राजमार्गअन्तर्गत बन्न लागेको पुल निर्माण विसं २०६८ बाट...


लोकसंवाद संवाददाता,   पुष १७, २०७७
दाङ । कागती स्वास्थ्यका लागि निकै लाभदायी फल भएका कारण यसको महत्वलाई विशेष ख्याल गरेर दाङमा व्यावसायिक खेती हुँदै आएको छ । रुकुमका रामचन्द्र खड्काले सूर्या जैविक कृषि केन्द्र प्रालिको नाममा५० लाख रुपैयाँको लगानी गरेर तुलसीपुर उपमहानगरपालिका१९ थानगाउँमा १५ वर्षका...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
काठमाडौँ । प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशको छनोट खेलमा काठमाडौँ र ललितपुर विजयी भएका छन् । बिहीबार भएको छनोट खेलमा काठमाडौँले भक्तपुरलाई चार विकेटले तथा ललितपुरले त्रिभुवन विश्वविद्यालयको टोलीलाई २९१ रनले पराजित गरेको हो । काठमाडौँको मुलपानीस्थित क्रिकेट मैदानमा...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पालिकास्तम्भ उद्यान गर्नुभएको छ । मध्यनेपाल नगरपालिकाको आर्थिक सहयोगमा बेँसीशहर नगरपालिका वडा नं ८ मा रहेको जिल्ला प्रशासन कार्यालय लमजुङ परिसरमा उद्यान बनेको हो । नवर्निर्मित उद्यान उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले स्थानीय तह...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
काठमाडाैं। प्रहरीले जनतालाई पुर्याउँदै आएको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन वाग्मती प्रदेश प्रहरी कार्यालयले विभिन्न स्थानीय तहमा शुरु गरेको प्रहरी गुनासो पेटिका थप विस्तार गर्ने योजना अघि बढाइएको छ । यसअघि प्रदेशभित्रका १० जिल्लाका २८ स्थानीय तहमा मात्रै सीमित राखिएको...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
अङ्ग्रेजी वर्ष सन् २०२० औपचारिक रुपमा बिदा भएको छ । सन् २०२० विगतका वर्षभन्दा धेरै फरक र आम मानिसका लागि त्रासदीको वर्ष रह्यो । यो वर्ष विश्व नै कोरोना भाइरसको महामारीका कारण ठप्प रहन पुग्यो । ठुलासाना, धनीगरिब सबै राष्ट्र...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
महोत्तरी । महोत्तरीको भङ्गहा नगरपालिकाको कार्यालय भवन निर्माणका लागि यहाँका समाजसेवीले एक करोड रुपैयाँ भन्दा बढी मूल्य पर्ने जग्गा दान गर्नुभएको छ । भङ्गहा नगरपालिका५ का कामेश्वर पाण्डेले नगरपालिकाको कार्यालय भवन निर्माणका लागिएक करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने पाँच कठ्ठा...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
चितवन । देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको समाज कल्याण केन्द्र वृद्धाश्रम सञ्चालनका लागि आजीवन सदस्य अक्षयकोष निर्माण अभियान सञ्चालन गरिएको छ । एक व्यक्तिबाट १५ हजार ५०० रुपैयाँ लिएर आजीवन सदस्य बनाउने गरी अभियान शुरु गरिएको हो । देवघाट...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
चितवन । चितवन साहित्य परिषदले स्थापना गरेका विभन्न तीन वटा साहित्यिक पुरस्कारको लागि स्रष्टा चयन गरिएको छ । परिषद्ले यसवर्षको चिसाप गायत्री सरस्वती साहित्य पुरस्कार आख्यानकार प्राज्ञ माया ठकुरी, चिसाप कृष्णकुमारी गुरुङ साहित्य पुरस्कार आख्यानकार मीनराज वसन्त र चिसाप कृष्ण...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
चितवन । रत्ननगर नगरपालिकाले भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपूर्जा वितरण प्रक्रिया शुरुआत गरेको छ । नगरस्तरीय भूमीसम्बन्धी समस्या समाधान सहजीकरण समितिको बैंठकले लालपूर्जा वितरणको लागि औपचारिक रुपमा काम शुरु गर्ने निर्णय गरेको हो । बैठकले सुकुम्वासीको बसोबास रहेको र नगरभित्रको...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका २ निवासी पूर्ण अशक्त निर्मला बुढा र विष्णुमाया बुढालाई मानवसेवा आश्रममा पुनः स्थापन गरिएको छ । अपाङ्गता भएका उनीहरुको संरक्षणको अभाव भएपछि गाउँपालिका, स्थानीय प्रशासन, अपाङ्गता पुनस्र्थापन तथा विकास केन्द्रको पहलमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
एजेन्सी । दक्षिणी यमनस्थित एडेनको बिमानस्थलमा भएका तीनवटा बिस्फोटमा मृत्यु हुनेको संख्या २२ पुगेको यमनको गृह मन्त्रालयले जनाएको छ । एडेनस्थित गृह मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा एडेन बिमानस्थलमा भएका तीन वटा बिस्फोटमा परेर २२ जनाको मृत्यु भएको र अरु...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
एजेन्सी । संयुक्तराज्य अमेरिकामा बुधबार एकै दिन तीन हजार ९०० भन्दा बढी व्यक्तिहरुको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्ला दिनहरुमा एकै दिन यतिठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । विश्वमै...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
एजेन्सी। चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड१९ विरुद्धको खोपलाई सःशर्त अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ । सिनोफार्मको खोपलाई अनुमति दिएसँगै एसियामा फैलिएको कोरोनाभाइरसको प्रभाव घटाउन यो खोप महत्वपूर्ण पाइला हुने...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
काठमाडौँ । महानगरीय प्रहरी वृत्त बौद्ध नौ महिनाको अनुसन्धानपछि सुनचाँदी चोर्ने भनिएको समूहलाई पक्राउ गर्न सफल भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख नवीन कार्कीका नेतृत्वमा सुनचाँदी चोरी गर्ने सात अभियुक्त लागुऔषधसहित पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
काठमाडाैं । कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ । साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आउनुभएको थियो । तनहुँ घर भएका उनी विगत एक महिनादेखि...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
लहान । दशाैँसंस्करणको पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता लहानमा हुने भएको छ । यही पुस २९ देखि आगामी माघ ३ सम्म गोलबजारमा हुने प्रतियोगितामा पुरुष र महिला एकल, पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यू१७ एकल तथा ४५ वर्ष उमेरभन्दा...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
ललितपुर । बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणमा जुटेको उपभोक्ता समितिले महँगो मूल्यमा काठ खरिद गरी काम गर्न बाध्य भइरहेका छन् । बजारमा काठ अभाव भएपछि समितिले महँगो मूल्यमा काठ खरिद गर्नुपरेको हो । कोभिड महामारीपछि मन्दिर पुनःनिर्माणका लागि विभिन्न आकारका...