चैत्र १७, २०७९, शुक्रबार

२०७३१ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुन: दश दिनपछि बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दश दिनपछि पुनः बैठक बस्ने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भएको हो ।...


लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
म्याग्दी । जडिबुटी सङ्कलन र भण्डारणका लागि सरकारी अनुदान लिएर म्याग्दी उद्योग वाणिज्य सङ्घले बेनीमा बनाएको भवन भाडामा लगाएको छ । प्रदेश सरकारको अनुदानमा कार्यालय भवनको तला थपेको म्याग्दी उद्योग वाणिज्य सङ्घले म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)लाई कोठा भाडामा लगाएको...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
बर्दिवास । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवासमा आज बिहान तेल बोकेको ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका१० बस्ने २६ वर्षीय आशालाल परियार छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
काठमाडौँ । अन्ततः विवाद, मनोमालिन्य, आरोप(प्रत्यारोपकाबीच नेकपाको सचिवालय बैठक सुरु भएको छ । बैठक दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली तथा प्रचण्डसहित सचिवालयका सम्पूर्ण सदस्य सहभागी हुनुभएको छ । सचिवालयमा...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
सिन्धुली ।फिक्कल गाउँपालिकाले उद्यान निर्माण गरेको छ । गाउँपालिका५ सोल्पाठानामा उद्धव स्मृति उद्यान निर्माण गरिएको हो । साविक सोल्पाठना गाउँ विकास समितिमा २०५४ सालमा निर्वाचित अध्यक्ष उद्धव खड्काका सम्झनामा उद्यान निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो । उपचारका...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
बाँके । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दाङका एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका१७ निवासी ७९ वर्षीय पुरुषको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा आज बिहान २ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
काठमाडाैं । प्रहरीले एक बालिकालाई बलात्कार गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका२ बसुण्डोलमा १४ वर्षीय बालिकालाई बलात्कार गर्ने हुम्ला ताजाकोट गाउँपालिका२ का २३ वर्षीय सुरेश लोहारलाई मङ्गलबार पक्राउ गरेको हो । वृत्तका...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
गण्डकी । बन्दाबन्दीले अधिकांशको रोजगारी खोसिएको अवस्थामा यहाँका एक ज्येष्ठ नागरिकले चोयाका सामानबाटै६० हजार रुपैयाँआम्दानी गरेका छन् । पोखरा महानगरपालिका१७ रातोपैह्रामा बस्दै आएका ६५ वर्षीय शङ्कर नेपालीले बन्दाबन्दीका समयमा चोयाका सामान तयार गरी त्यसको बिक्रीबाट ६० हजार रुपैयाँ आम्दानी गर्नुभएको...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
काभ्रेपलाञ्चोक । कोभिड१९ का कारण पर्यटन क्षेत्रले बेहोरिरहेको क्षति न्यूनीकरण गर्दै पुरानै लयमा फर्काउन होटल व्यवसायीले हालै विशेष प्याकेजको व्यवस्था गरेका छन् । होटल सङ्घ नेपाल ९हान० काभ्रेपलाञ्चोकले कोरोना कहरको अवस्थामा पर्यटन प्रवर्द्धन गर्न तीन प्याकेजको घोषणासमेत गरेको छ ।...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
काठमाडौँ । मानव जीवनका लागि अत्यावश्यक नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व आजदेखि शुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
बलेवा । पाँच वर्ष दक्षिण कोरिया बसेर गाउँ फर्किनुभएका जैमिनी नगरपालिका५ बिनामारेका मधु पौडेल अहिले बोलेरो जीप चलाउनुहुन्छ । विदेश जानुअघि देशमै सिकेको सीपले उहाँलाई काममा सघाएको छ, कोरियामा कमाएको पैसाले बुलेरो जोड्यो । पाँचवर्षे करार अवधि भ्याएर घर फर्किनुभएका...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ । मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको निर्णयबाट स्वीकृत कोभिड१९ को सन्दर्भमा...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङमा पहिलो दिन चार जनामा देखिएको कोरोना भाइरस अहिले समुदायस्तरमै फैलिएको छ । पालिका केन्द्र याल्वाङमा रहेको महाबौद्ध माध्यामिक विद्यालयको होस्टलमा रहेका छात्रछात्रा र शिक्षक कर्मचारीमा देखिएको कोरोना अहिले गाउँस्तरमै फैलिएको हो...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिकाबाट दोर्दी५ पाचोक जाँदै गरेको ग१ज ७१२७ नंको जीप मङ्गलबार साँझ...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
कैलाली । कैलालीको खरिद गरिएको धान राख्ने जुटको बोरा अभाव भएपछि धान खरिद रोकिएको छ । खाद्य व्यवस्था तथा कम्पनीले टीकापुरको खरिद केन्द्रबाट कात्तिक २८ गतेसम्म धान खरिद गरेको थियो । सोही दिनदेखि बोरा अभाव भएको भन्दै कम्पनीले धान खरिद...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
दमौली । तनहुँको व्यास नगरपालिका५ मानहुँकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । पोखराबाट मानहुँकोट जाँदै गरेको ग१ख २९४२ नं को हायस माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
नयाँ संविधान जारी भएर मुलुक विधिवत् रुपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र बनेपछि जनताले कम्युनिस्ट पार्टीलाई करिब दुई तिहाइको बहुमतसहित सरकार चलाउने म्यान्डेट दिए । सोही अनुसार केपी शर्मा ओली नेतृत्वमा दुई तिहाइको सरकार बन्यो । धेरैलाई लागेको थियो, देशमा कम्तीमा ५...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७७
स्याङ्जा । स्याङ्जाको चापाकोटमा सामूहिक केरा खेती शुरु गरिएको छ । स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने तथा आयात प्रतिस्थापन गरी केराको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले सामूहिक केरा खेती शुरु गरिएको हो । चार जना किसानले सामूहिक केराखेती थालेका...