बैशाख १४, २०८१, शुक्रबार

२२१११ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
ललितपुर । बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणमा जुटेको उपभोक्ता समितिले महँगो मूल्यमा काठ खरिद गरी काम गर्न बाध्य भइरहेका छन् । बजारमा काठ अभाव भएपछि समितिले महँगो मूल्यमा काठ खरिद गर्नुपरेको हो । कोभिड महामारीपछि मन्दिर पुनःनिर्माणका लागि विभिन्न आकारका...
लोकसंवाद संवाददाता,   पुष १६, २०७७
लोकसंवाद संवाददाता,   पुष १६, २०७७


लोकसंवाद संवाददाता,   पुष १६, २०७७
काठमाडाैं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला १०० रुपैयाँले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोवार हुने गरी तोकिएको छ । छापावाला सुन बुधबार भने प्रतितोला९२ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो ।...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
काठमाडाैं । वाग्मती प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्ड मार्फत धुलो दूध उत्पादन गर्ने भएको छ । अधिक उत्पादन भएका समयमा दूध सङ्कलन गरेर धुलो बनाउने र कम उत्पादन भएका बखत वितरण गर्ने उद्देश्यले दुग्ध कारखाना स्थापना गर्न लागिएको हो...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
काठमाडाैं । वाग्मती सफाइ महाअभियानको ४०० औँ हप्ताको कार्यक्रम उपत्यकाका सात स्थानमा जनचेतनामूलक अभियानसहित विशेष कार्यक्रम गरी मनाइने भएको छ । सफाइ महाअभियानको बुधबारको बैठकले साँगा भञ्ज्याङ, नागढुँगा, नयाँ बसपार्क, त्रिभुवन विश्वविद्यालय प्रवेशढोका, बालाजु बाइपास, नारायणगोपाल चोक, मीनभवनमा जनचेतनामूलक अभियानसहित...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
चितवन । अपराध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय चितवनले घरदैलो अभियान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र (महिला सेल)ले घरदैलो (डोर टु डोर)सचेतना अभियान सञ्चालन गरेको हो । महिला, बालबालिका र...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
कञ्चनपुर । भीमदत्त नगरपालिका१८ बाट प्रहरीले म१ह ४८९ नम्बरको अटोरिक्सामा अवैध काठ ओसारपसारमा संलग्न १८ वर्षीय गोविन्द सार्कीलाई पक्राउ गरेको छ । अटोरिक्सामा अवैध काठ ओसारपसार भइराखेको विशेष सूचनाका आधारमा प्रहरीले सालका तीन वटा गोलीया (७ दशमलव ३९क्यूविक फुट)सहित सार्कीलाई...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
कञ्चनपुर ।अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका४ का २५ वर्षीय मोहनसिंह रावत र सोही नगरपालिका३ का ३८ वर्षीय रमेश दमाईंलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो । चोरी मुद्दामा कञ्चनपुर...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
राजविराज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानलाई तीव्रता दिँदै हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा विद्युतीय सामग्री पनि ठूलो सङ्ख्यामा जफत गरेको छ । प्राधिकरणका कर्मचारी...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
टिस्टुङ । अङ्ग्रेजी नयाँ वर्ष २०२१ शुरु हुनै लाग्दा मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङमा पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ । पर्यटक आगमनसँगै नेपालमै पहिलो पटक व्यावसायिकरूपमा शुरु गरिएको चार पाङ्ग्रे मोटरसाइकल क्वाड चढ्नेको धुइरो लाग्न थालेको छ । विश्वव्यापीरूपमा फैलिएको...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
काठमाडाैं । नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बिपी)लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन पुस १६ गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा कांग्रेसले आज ७७ वटै जिल्लामा आमसभा,...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
जाजरकाेट । सुन्तलाको व्यावसायिक खेतीसँगै यहाँका कृषक अब जुस बनाउन सक्रिय भएका छन् । केही वर्षअघि सडक सञ्जाल नहुँदा डोकीमा बोकेर बजारसम्म सुन्तला ल्याउने कृषक अहिले यातायातका साधन गाउँगाउँमा पुगेसँगै सुन्तला राखेर ढुवानी गरी देशका विभिन्न ठाउँमा पुर्याउन थालेका छन्...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
मकवानपुर । वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लास्थित वनस्पति अनुसन्धान केन्द्र र विद्यार्थीलाई थप अध्ययनका लागि जिल्लामा रहेको एक सामुदायिक विद्यालयबीच सम्झौता भएको छ । केन्द्र र जनप्रिय माध्यमिक विद्यालय, हेटौँडा१६ बीच विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको ओजेटी ९अन द जब० का लागि...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
मकवानपुर । वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा छ वटा वडा कार्यालयको भवन निर्माण कार्य जारी छ । अहिले भाडाको घरमा र अरु विभिन्न सङ्घसंस्थाका भवनमा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता भोग्दै आएकाले छ वटा वडामा नयाँ भवन निर्माण कार्य जारी...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
हुम्ला । जिल्लाका अन्य छ वटा गाउँपालिकाले हिउँदमा चिसो अत्यधिक हुने भएकाले फागुनमा वार्षिक परीक्षा सञ्चालन गर्ने भएका छन् । गत वर्षको चैत महिनाबाट कोरोना सङ्क्रमण त्रासका कारण विद्यालय बन्द भएपछि हिउँदे बिदा सकाएर फागुनमा वार्षिक परीक्षा सञ्चालन गरेर नयाँ...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
हुम्ला । हिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा आएका छन् । लामो समयको लकडाउनका साथै नौ महिनादेखि विद्यालय बन्द भएपछि अदानचुली गाउँकार्यपालिकाले यस वर्षको हिउँदे बिदामा पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेअनुसार बुधबारबाट गाउँपालिकामा...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले गाउँसभामा मतदानको माध्यमबाट अस्पताल बनाउने ठाउँ छनोट गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार सम्पन्न नवौँ गाउँसभाले बहुमतको आधारमा वडा नं १ बेगको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर १० शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको हो ।...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
कर्णाली । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले १० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयद्वारा बुधबार आयोजित कर्णाली प्रदेश खेलकूद परिषद्का नवनियुक्त पदाधिकारी तथा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा मन्त्री रावलले...

लोकसंवाद संवाददाता,   पुष १६, २०७७
इलाम । खानेपानी अभाव भएपछि यहाँस्थित इलाम नगरपालिका११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ । सुक्खाग्रस्त क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो । नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि बसाइँ सर्ने फर्किन थालेका छन् । जमिनमुनि...