बैशाख ११, २०८१, मंगलबार

२२१११ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष १४, २०७७
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)दाहालनेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन शुरु गरेको छ । यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले आज प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो । प्रदर्शनमा नेकपाका...


लोकसंवाद संवाददाता,   पुष १४, २०७७
मोरङ । मोरङको विराटनगरस्थित कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राख्दा समस्या देखिएको छ । महिला ५०जना र पुरुष २५०जना गरी कूल ३०० जना बन्दी अट्ने क्षमता रहेको सो कारागारमा अहिले पुरुष ८३२ जना , महिला ८४ जना र नाबालक दुई...

लोकसंवाद संवाददाता,   पुष १४, २०७७
काठमाडाैं । देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने काम जारी छ । गत मङ्सिर मसान्तसम्म ७३ प्रतिशत जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने काम जारी राखेको...

लोकसंवाद संवाददाता,   पुष १४, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका कदमका विरुद्ध नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चारवटा कम्युनिष्ट पार्टीबिच सरकारविरुद्ध रणनीतिक संयुक्त मोर्चा गठन गर्ने सहमति भएको छ । मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), रिसिराम कट्टेल नेतृत्वको...

लोकसंवाद संवाददाता,   पुष १४, २०७७
रसुवा । साविक पैदलमार्गमा रहेको टिमुरेस्थित घट्टेखोलापुरानो झोलुङ्गे पुल मर्मत गरिएको छ । नेपाल चीनबीचको व्यापार व्यवसाय नियमित गराउन ८९ वर्ष अगाडि निर्माण भई लामो इतिहास बोकेको सस्पेन्सन मोडेलको झोलुङ्गे पुल संरक्षण गर्न गोसाइँकुण्ड गाउँपालिका२ ले जीर्णोद्धार गरेको हो ।...

लोकसंवाद संवाददाता,   पुष १४, २०७७
राँझा । राँझा सञ्चालनमा नआउँदै जीर्ण बनेको नेपालगञ्ज पौडी पोखरीको मर्मत शुरुआत भएको छ । १९ करोड रुपैयाँको लागतमा नेपालगञ्ज रङ्गशाला परिसरमा निर्माण गरिएको सो पौडी पोखरीको नौ महिना अघि औपचारिक रुपमा उद्घाटन गरिएको थियो भने निर्माण अधुरै रहेका कारण...

लोकसंवाद संवाददाता,   पुष १४, २०७७
महोत्तरी । जलेश्वरमहोत्तरी जिल्लाको भंगहा नगरपालिकाद्वारा पाँच लाख राशीको मेयर गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । नगर प्रमुख संजीव कुमार साहले यही पुस १७ गतेदेखि प्रतियोगिता सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले सो प्रतियोगिताका प्रथम विजेतालाई ५ लाख...

लोकसंवाद संवाददाता,   पुष १४, २०७७
ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले यही पौष २५ देखि २९ गतेसम्म वाग्मती गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता २०७७ आयोजना गर्ने भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ आयोजना हुने सो प्रतियोगिता प्युटारस्थित खयरघारी...

लोकसंवाद संवाददाता,   पुष १४, २०७७
काठमाडाैं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला८०० रुपैयाँले ओरालो लागेको छ । प्रतितोला ७०० रुपैयाँले सोमबार उकालो लागेको सुनको मूल्य आज पुनः ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा...

लोकसंवाद संवाददाता,   पुष १४, २०७७
सङ्खुवासभा । सङ्खुवासभा प्रहरीले चैनपुर नगरपालिका४ मैदानेबाट नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामग्री बरामद गरेको छ । प्रहरीले सोमबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर विस्फोटक पदार्थसहित सैन्य प्रशिक्षणका दस्तावेज सार्वजनिक गरेको हो । चन्द समूहका...

लोकसंवाद संवाददाता,   पुष १४, २०७७
सिरहा । सिरहाको गोलबजारबाट बरामद भएको दुर्लभ वन्यजन्तु सालक संरक्षणका लागि लहान नगरपालिका१५ स्थित कोइरालो सामुदायिक वन क्षेत्रमा रहेको वन्यजैविक प्राणी उद्यान केन्द्रलाई जिम्मा लगाइएको छ । सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारले तस्करी भइरहेको अवस्थामा गत आइतबार बरामद गरेको सालक संरक्षणका...

लोकसंवाद संवाददाता,   पुष १४, २०७७
नवलपरासी । सुन्तलाको फूल लाग्ने बेलामा असिना परेपछि जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको हो । गएको चैत वैशाखमा परेको असिनाका कारण सुन्तला उत्पादनमा कमी आएको हो ।...

लोकसंवाद संवाददाता,   पुष १४, २०७७
चितवन । बर्सेनि वर्षायाममा डुबानको समस्या झेल्दै आएको पूर्वी चितवनको खैरहनी नगरपालिका नदी नियन्त्रणमा जुटेको छ । नगरपालिका हुँदै बग्ने राप्तीसहितको नदी तथा खोलामा तटबन्धन र स्पर निर्माणमा जुटेको हो । नगरपालिका प्रमुख लालमणि चौधरीका अनुसार नदी नियन्त्रणमा मात्रै यस...

लोकसंवाद संवाददाता,   पुष १४, २०७७
काठमाडाैं । साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मङ्सिर ११ गतेसम्म गर्ने निर्णय गरेको हो ।...

लोकसंवाद संवाददाता,   पुष १४, २०७७
महाेत्तरी । उपल्लो तहका नेताहरु आआफ्ना दाबीसाथ अदालत र निर्वाचन आयोग पुगे पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कार्यकर्ता र मतदाता भने पार्टी एकताकै पक्षमा उभिएका छन् । उपल्लो तह (केन्द्र)का नेता दाहालनेपाल र केपी ओली समूह भनेर चिनिँदै एकअर्कोविरुद्ध सत्तोसरापमा ओर्ले...

लोकसंवाद संवाददाता,   पुष १४, २०७७
ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा छ दिनदेखि लागेको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत लुकुम्पा सामुदायिक वनमा आज बिहान डढेलो प्रवेश गरेको पाथीभरा क्षेत्र विकासका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो । हेलिकोप्टरको सहायताबाट...

लोकसंवाद संवाददाता,   पुष १४, २०७७
काठमाडाैं । नेपालका अधिकांश वैदिक सनातन हिन्दू धर्मावलम्बीले यज्ञ गर्न प्रयोग गर्ने मन्त्रको स्रोत वाजसनेयिमाध्यन्दिनशुक्लयजुर्वेदसंहिता को नेपाली प्रकाशनबाट प्रकाशित शुद्ध पुस्तक बजारमा आएको छ । वेदपाठको नियमसहित राखिएको यो पुस्तक गुरुकुल प्रकाशन देवघाटले प्रकाशित गरेको हो । पुस्तकको सम्पादन स्वामी...

लोकसंवाद संवाददाता,   पुष १४, २०७७
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका७ बिममा पहिराका कारण घरवास गुमाएकाको पुनःस्थापनाका लागि जग्गा खरिद भएको छ । पहिराबाट घर भत्किएका र अन्यत्र जग्गा नभएकाको स्थायी बसोबासका लागि घर निर्माण गर्न बिम मालिका सङ्घले पाँच रोपनी जग्गा खरिद गरेको हो ।...