बैशाख ६, २०८१, बिहिबार

२२१०४ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष १०, २०७७
कर्णाली। नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश समितिको अध्यक्षमा पदमबहादुर शाहीको एकल उम्मेदवारी परेको छ । शनिबार हुने महासङ्घको निर्वाचनका लागि शाहीको एकल उम्मेदवारी परेको हो । निर्वाचन अधिकृत विवश बस्नेतका अनुसार मनोनयन दर्ता गर्ने अन्तिम समय बिहीबार ४ः०० बजेसम्म...
लोकसंवाद संवाददाता,   पुष १०, २०७७
लोकसंवाद संवाददाता,   पुष १०, २०७७


लोकसंवाद संवाददाता,   पुष १०, २०७७
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जनअपेक्षानुरूप काम गर्न वडाध्यक्ष एवं वडासचिवहरूलाई निर्देशन दिनुभएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को बिहीबार आयोजित प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा उहाँले स्वच्छ प्रणालीको विकास गरी वडा कार्यालयका समस्या समाधान गर्ने कार्यमा...

लोकसंवाद संवाददाता,   पुष १०, २०७७
इलाम । समाजमा बलात्कारका घटना भयावह बनेको देखिएको छ । इलाममा चार वर्ष (२०१७२०२०)मा ९० वटा बलात्कारका घटना भएको देखिन्छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अनुसार सन् २०१७ मा ३२, ०१८ मा २३, ०१९ मा २१ र ०२० मा...

लोकसंवाद संवाददाता,   पुष १०, २०७७
जनकपुर । जनकपुरधामस्थित एक डिपार्टमेन्टल स्टोर र एउटा रेष्टुरेन्टमा लागेको भीषण अगलागीबाट करिब अढाई करोड क्षति भएको छ । जनकपुरधामस्थित शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टल स्टोर र रुफटप रेष्टुरेन्टमा बिहीबार भीषण आगलागी तीन घण्टापछि बल्ल नियन्त्रणमा आएको थियो । धनुषाका प्रहरी...

लोकसंवाद संवाददाता,   पुष १०, २०७७
तनहुँ । जिल्लाको व्यास नगरपालिका१ भादगाउँ निवासी एक महिला श्रीमान् विदेश भएको मौका छोपी परपुरुषसँग लागेपछि तीन वर्षीय छोरीसमेत बेखबर बनेकी छन् । पाँच दिनदेखि बुहारी हराएपछि जेठाजुले खोजी गर्नका लागि भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । हराएकी महिला...

लोकसंवाद संवाददाता,   पुष १०, २०७७
बागलुङ् । बरेङ गाउँपालिकाका विद्यार्थी हरेक शनिबार बिहान रेडियो बिहानी सुन्न आतुर हुन्छन् । पैँतालीस मिनेट चल्ने विषयगत हाजिरीजवाफ प्रतियोगितालाई विद्यार्थीले सातादिन पर्खिन्छन् । कोही विजेता बन्ने होडमा प्रतियोगितामा भाग लिन्छन् । कतिले रेडियो सुनेरै पनि विषयगत ज्ञानको दायरा बढाउँछन्...

लोकसंवाद संवाददाता,   पुष १०, २०७७
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेपछि हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ । चिसो अत्यधिक बढेको हिल्सामा हाल तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ । नाम्खा५ अन्तर्गत पर्ने हिल्सा...

लोकसंवाद संवाददाता,   पुष १०, २०७७
विभाजित भएका नेकपाको प्रचण्डमाधव नेपाल पक्ष र ओली पक्षका नेताहरु एक अर्कालाई हिलो छ्याप्न यति उद्धत छन्, त्यो कुरा न वर्णत गर्न लायक छ, न उल्लेख गर्न सकिन्छ । दुई वर्ष ७ महिनाअघि जेट विमानका दुई पाइलट भएको र एसियाकै...

लोकसंवाद संवाददाता,   पुष १०, २०७७
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजीत सगरमाथा सिमेन्ट पीएम कप महिला (टी २०)२०७७ तथा पीएम कप पुरुष (एक दिवसीय)२०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यान विच समझदारी भएको छ । यहि...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले सम्पूर्ण पार्टी पङ्क्तिलाई एक ढिक्का भएर निर्वाचनको तयारीमा केन्द्रित भएर पूर्ण गतिशीलता र शक्तिका साथ परिचालित हुन आह्वान गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्डनेपाल समूहले पार्टी एकतालाई सुदृढ बनाउन तथा प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी सङ्घर्षको घोषणा गरेको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आज सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टी सङ्गठन तथा एकतालाई कमजोर पार्ने पार्न खोज्ने सबै प्रकारका प्रवृत्ति,...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा गणेशराज जोशीले राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित समारोहमा आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । नेपालको संविधानको धारा २९४ बमोजिम आज सो प्रतिवेदन...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सचिवालय सदस्य रामबहादुर थापाले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको बताउनुभएको छ । पार्टीको प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कमिटीको आजको बैठकमा गृहमन्त्री थापाले चुनावमा गएर विभाजनकारी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
स्याङ्जा । वालिङमा निर्माण हुने औद्योगिक ग्रामको डिपिआर सकिएको छ । वालिङ १० बैंडीमा निर्माणाधीन अवस्थामा रहेको औद्योगिक ग्राम सम्पन्न गर्नका लागि कूल२७ करोड ९५ लाख १३ हजार ९१२ रुपैयाँ लागत लाग्ने नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । केन्द्रीय सरकारले...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
स्याङ्जा । स्याङ्जामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि हुनेभएको छ । गत वर्ष नौ हजार ९०० मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष दश हजार ५०० मेट्रिक टन उत्पादन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोन स्याङ्जाका प्रमुख...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
सुनसरी । सुनसरी झुम्काका नीरज रावत १० वर्षदेखि मह काढ्ने र बेच्ने काम गर्दै आउनुभएको छ । उहाँको छ जना परिवारको आम्दानी त्यही मह नै बनेको छ । उहाँ मह बेचेरै वार्षिक रु तीनदेखि चार लाखसम्मको आम्दानी गर्नुहुन्छ । 'बुवाआमा...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
दाङ । नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाउने कार्ययोजना अघि सारेको छ । यसका लागि पहिलो चरणमा प्राक्शास्त्री र संस्कृत भाषा प्रशिक्षणलाई अनलाइन पद्धतिमा लैजाने योजना अघि सारेको छ । संस्कृत शिक्षालाई अनुसन्धान, अनुवाद, पाठ्यसामग्रीको लेखन, ग्रन्थ सम्पादन, पञ्चाङ्ग...

लोकसंवाद संवाददाता,   पुष ९, २०७७
जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाको शिवचोकस्थित मिथिला डिपार्टमेन्टमा आज बिहान भीषण आगलागी भएको छ । बिहान करीब १०.३० बजे लागेको आगोले करोडौंँ मूल्य बराबरको सामान जलेर नष्ट भएको बताइएको छ । नेपाल नागरिक उडड्यन कार्यालय जनकपुरधाम विमानस्थल तथा जलेश्वर, धनुषधाम र...