चैत्र १७, २०७९, शुक्रबार

२०७३१ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७९
काठमाडौँ ।निर्वाचन आयोगले एकप्रेस विज्ञप्ति जारी गरी २०७९ फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र २०७९ चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदाताहरूले मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजातका सम्बन्धमा आयोगबाट निर्णय भएको जानकरी दिएको छ । निर्वाचन आयोगका...


लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७९
काठमाडौँ ।भ्रष्टाचार बिरुद्ध सांसदहरुको विश्वव्यापी संगठन नेपाल च्याप्टरलेआज संघीय संसदसँगको सहकार्यमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरू सँग भ्रष्टाचार विरूद्ध अन्तर्राष्ट्रिय अभियान र राष्ट्रिय कार्यादेश सम्बन्धी विशेषछलफल सम्पन्न गरेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामासम्पन्न कार्यक्रममा प्रतिनिधिसभाका...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७९
काठमाडौँ ।काठमाडौं महानगर ४ धुम्बाराही बस्ने ८१ वर्षीय सर्वजीत सिंह तामाङले आफ्नै कान्छी छोरीबाट आफू अन्यायमा परेको भन्दै प्रधानमन्त्रीलाई पत्र लेख्दापनि कुनै सुनवाई नभएपछिआफ्नै कान्छी छोरी कुसुम लामा तामाङ बाट आफू अन्यायमा परेको भन्दै राष्ट्रिय मानवअधिकार आयोग गुहारेका छन् ।...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७९
राष्ट्रपतिका लागि पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको एमालेको प्रतिनिधि मण्डल बिहीबार एकीकृत समाजवादीको कार्यालयमा भोट माग्न पुग्यो । अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुसँग मत मागिसके पछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, कुनै काम समयमा...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७९
काठमाडौँ । नेकपा एकीकृत समाजवादीलेमध्यपश्चिमाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा क्रमशः आगामी चैत्र ३, ५ र ८ गते सम्पन्न हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई मध्यनजर गर्दै विभिन्न तीन वटा समिति गठन गरेकोएकीकृत समाजवादीले जनाएको छ । एकीकृत समाजवादीका...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७९
काठमाडौँ । डिशहोम फाइबर नेटले नयाँ इन्टरनेट प्रोटोकल आईपीभी सिक्स (IPV6) कार्यान्वयनमा ल्याएको जनाएको छ । डिशहोमका अनुसारकम्पनीले अङ्ग्रेजी नयाँ वर्ष २०२३ को सुरुवात बाट आईपीभी सिक्स प्रविधिमार्फत सेवा दिन थालेको हो। इन्टरनेटले जसरी काम गर्छ, त्यसमा इन्टरनेट प्रोटोकल एड्रेस...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७९
कुनै पनि राजनीतिक व्यवस्थाको दीर्घ जीवनका लागि त्यहाँका जनताको साथ हुनु आवश्यक छ । नेपालमा चलेको १० वर्षे युद्ध र दोस्रो जनआन्दोलनको जगमा गणतन्त्र आएपछि सबैभन्दा चर्को रुपमा उठेको विषय हो, राज्य पुनर्संरचना । सोही अनुसार नै नेपालको संविधान २०७२...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७९
काठमाडौँ ।सशस्त्र प्रहरीद्वारा३ लाख रुपैयाँ बराबरकोनक्कली सुनका गहनाबरामद गरेकाे छ । सशस्त्र प्रहरी बलकासशस्त्र प्रहरी नायव उपरीक्षक तथासहायक प्रवक्ताशैलेन्द्र थापाका अनुसारकपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट फागुन १६ गते सशस्त्र प्रहरीले करीव ३ लाख रुपैयाँ बराबरको बिभिन्न किसिमका नक्कली...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७९
काठमाडौँ। सशस्त्र प्रहरी बलका निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेलले सशस्त्र प्रहरी बल नेपालका बाहिनी, राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा शिक्षालयहरूमा प्रमुखको रुपमा जिम्मेवारी पाएका सशस्त्र प्रहरी नायव महानिरीक्षक र सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरूलाई संगठनको...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७९
भक्तपुर ।युद्ध प्रसाद मिश्र स्मृति प्रतिष्ठानले एक वक्तव्य जारी गर्दै वि.सं.२०५२ सालमा 'युद्ध प्रसाद मिश्र स्मृति पुरस्कार' बाट पुरस्कृत एवम् सम्मानित प्रगतिवादी साहित्यकार तथा समालोचक प्रा.डा.रविलाल अधिकारीको २०७२ फागुन १५ गते भएको दुखद् निधनप्रति दुःखव्यक्त गरेको छ । वक्तव्यमा प्रतिष्ठानले...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७९
जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेश समितिको बैठक सम्पन्न भएको छ ।मङ्गलबार सम्पन्न पूर्ण बैठकले दीपक याक्खाको अध्यक्षतामा १२८ सदस्यीय समिति पुनर्गठन गरेकोजसपाले जनाएको छ । समितिको उपाध्यक्षहरुमा सविता यादव, राजकुमार यादव, हंशा साह, राकेश मेहता, प्रेम वनेम, विनोद...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७९
काठमाडौँ । घुम्ती मुक्तक नेपालले सानु-मखमली मुक्तक नायक श्री सम्मानबाट नगद १० हजारसहित वरिष्ठ मुक्तककार यादव खरेललाई पुरस्कृत गरेको छ । खरेललाई सिर्जनाका माध्यमबाट नेपाली मुक्तकको उन्नयन र विस्तारमा उल्लेखनीय योगदान गरे वापत सम्मान गरिएकोहो । खरेललाई नेपाल प्रज्ञा प्रतिष्ठानका...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७९
इलाम । इलाम कारागारभित्र मदिरा सेवनसहित जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरु गरेको छ । समिति नै गठन गरेर छानबिन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।सञ्चारमाध्यममा कैदीहरूले कारागारभित्र नै मदिरा सेवन गर्दै...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७९
लामो द्वन्द्व र संक्रमण कालको तीतो यथार्थ भोगेका नेपाली जनताले २०७२ सालको संविधान जारी भए पछि देश स्थिरतातर्फ जाने अपेक्षा गरेका थिए । काँग्रेसका तत्कालीन सभापति स्व.सुशील कोइराला नेतृत्वको सरकार हुँदा संविधान जारी भयो । तर संविधान जारी हुनुअघि नै...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७९
सुर्खेत। कर्णाली प्रदेशको २८ प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेको तथ्याङ्क छ । बाँझो जमिन सदुपयोग गर्ने सरकारले नीति लिएपनि कर्णाली प्रदेश भर अहिले पनि २८ प्रतिशत जमिन बाँझै रहेको पाइएको हो । कर्णालीमा बर्सेनि खाद्यान्न अभाव हुने गर्दछ । कर्णाली...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७९
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ८१ अङ्कले ओरालो लागेर दुई हजार १९ दशमलव ७३ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७९
करिब दुई वर्ष लामो तिक्ततापूर्ण सम्बन्धलाई पूर्णविराम लगाउँदै एक ठाउँमा आइपुगेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि आरोप प्रत्यारोपको चरणमा आइपुगेका छन् । मंसिर ४ को आम निर्वाचनको परिणाम आएपछि सरकार गठनका क्रममा...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७९
कुमारी बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का बिच ग्राहकहरूलाई टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्नको लागिकर्जा प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षरकुमारी बैंकले जनाएकोको छ । कुमारी बैंकका अनसार पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप...